546 views 0 secs 0 comments

रोल्पामा दर्जन बढी बम विस्फोट

In देश, राजनीति, समाज
१० मंसिर २०७४, आईतवार १०:३१

 

रोल्पा : रोल्पामा दर्जन भन्दा बढी स्थानमा बम विष्फोट भएका छन्। मतदातालाई तर्साउन बम विष्फोट गराइएको बताइएको छ । थबाङमा राती तीन पटक र बिहान तीन ठाउँमा विष्फोट भएको छ ।

त्यसैगरी उवा, ब्याङखोला, जिनाबाङ, घोप्टेओढार, झेनाम, इरिबाङ लगायतका स्थानम विष्फोट भएका छन्। जिनाबाङमा मतदाता स्थलदेखि तीन सय मिटर नजिक बम विष्फोट गराइको छ । मतदाता तर्सिएर मतदान स्थल आउन हिच्किचाई रहेका छन् ।