Home > Articles posted by NewsDesk (Page 5)
FEATURE
on १३ जेष्ठ २०७९, शुक्रबार २२:२४
576 views 0 secs

माननिय शहरी बिकाश मन्त्री गुल्मेली चेली रामकुमारी झाक्रीले जिल्ला बाट आएर काठमाण्डौंमा बस्ने बिषेश गरि युवा हरुलाई तारगेट गरी चुनावको बारेमा केही सल्लाह तथा सुझाव लिने दिने गर्दै आगमी चुनावको बारेमा निकै उत्साहजनक भेट वार्ता गरेकी छन् ।

FEATURE
on १२ जेष्ठ २०७९, बिहीबार १९:०५
434 views 0 secs

कर्णाली राजमार्ग अन्तर्गत पर्ने दैलेखको आठबिस नगरपालिका वडा न.२ सिस्ने भन्दा अगाडि कर्णाली क्रसर नजिकै कालिकोट बाट नेपालगंज आउँदै गरेको यात्रु बहाक जिप दुर्घटना भइ कर्णाली नदिमा खसेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी …

FEATURE
on १२ जेष्ठ २०७९, बिहीबार १८:२१
532 views 5 secs

कहिले सोच्नु भएको छ मृत्युपछि त्यो मान्छेले चलाइरहेको फेसबुक के हुन्छ? अथवा कसले चलाउला?  फेसबुकले आफ्नो प्रयोगकर्ताको मृत्युपछि तिनको खातालाई ‘मेमोरियलाइज्ड अकाउन्ट’ भनेर राखिदिन्छ। अर्थात् जो प्रयोगकर्ताको मृत्यु भएको हो, तिनको खाता मेमोरियलाइज्ड खाता हुने हो। यसो हुँदा अन्य प्रयोगकर्ताले ती व्यक्तिको मृत्यु भइसकेको भन्ने उसको प्रोफाइल हेरेर थाहा पाउन सक्छ। र, त्यो मेमोरियलाइज्ड खातालाई […]

FEATURE
on १२ जेष्ठ २०७९, बिहीबार १६:०४
594 views 4 secs

कक्षा १ मा नजादैबाट ३ ओटा कापी र ६ ओटा पेन्सील स्कुलमा बाँडेर दलित भन्ने शब्द घोकाईन्छ हाम्रो देशमा … त्यो दिन बाहुन/क्षेत्रीका छोरा छोरीले निन्नाउरो मुख लिएर घर फर्किन्छन् ,दलित हरुका छोरा छोरी बेलुकी घर जाँदा खुसीले मत्त हुदै भन्छन् मम्मी मैले त आज कापी र पेन्सील पाएँनी अनि ड्रेसको कपडानि नयाँ पाईन्छरे — […]

FEATURE
on १२ जेष्ठ २०७९, बिहीबार १५:३५
335 views 0 secs

हार्दिक आभार तथा धन्यवाद !🙏 आदरणीय भरतपुरवासी जनसमुदायहरू, स्थानीय तह निर्वाचन २०७९ मा आफ्नो अमूल्य मत प्रदान गरी भरतपुरको विकास र जनसेवाका लागि दोस्रोपटक निर्वाचित गराउनुभएकोमा समस्त भरतपुरवासी सम्पुर्ण जनसमुदाय प्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछु।निर्वाचनमा रातदिन, भोकप्यास नभनी अहोरात्र खट्नुहुने सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक र गठबन्धन दलका समस्त नेता–कार्यकर्ताप्रति विशेष आभार प्रकट गर्दछु।निर्वाचनलाई सफल […]

FEATURE
on १२ जेष्ठ २०७९, बिहीबार १०:१९
1325 views 0 secs

माननीय शहरी बिकास मन्त्री रामकुमारी झाक्रीको पहल मा गुल्मी सदरमुकाम तम्घास मा 21 करोड को सभाहल निर्माण को लागि टेन्डरभएको छ अन्य योजना हुने क्रममा छन्।

FEATURE
on ११ जेष्ठ २०७९, बुधबार १८:४८
418 views 2 secs

एक लाख लगानी गरेर बर्षको १० लाख सम्म कमाउने भोजपुरको जाँगरीलो गाँउ… https://youtu.be/NjtVD6hjKkc

FEATURE
on ८ जेष्ठ २०७९, आईतवार १९:३५
545 views 0 secs

आमाको दूध छुटाउन पाएको हुँदैन, अभिभावकहरु आफ्ना बच्चालाई विद्यालय भर्ना गरिदिने हतारोमा हुन्छन् । काखे बच्चालाई कक्षाकोठामा पुर्‍याइन्छ, अक्षर घोकाइन्छ र गृहकार्य गराइन्छ । पुस्तकको गह्रौं झोला थमाइन्छ । किन ? आमाबुवा चाहन्छन्, ‘सानै उमेरमा विद्यालय भर्ना गरिदिए जान्नेबुझ्ने हुन्छन् । धेरै पढ्छन् ।’ तर अभिभावकको यस्तो अपेक्षासँग बच्चाको शारीरिक र मानसिक अवस्थाको तालमेल मिल्छ […]

FEATURE
on ८ जेष्ठ २०७९, आईतवार ११:३५
355 views 0 secs

विशेष गरी एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षाभत्तालाई भोट राजनीतिमा प्रयोग गर्दै आएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यसलाई निरन्तरता दिन लागेका छन्। मुलुकको अर्थतन्त्रको क्षमताअनुसार सामाजिक सुरक्षाभत्ताको दायरा बढाउन कठिन भए पनि वर्तमान सरकारले ६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता वितरणको तयारी गरेको छ। आर्थिक वर्ष २०७९/८० को बजेटमा ६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता दिने तयारी गरिएको […]

FEATURE
on ७ जेष्ठ २०७९, शनिबार २०:१२
432 views 0 secs

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन गर्न सकिन्छ । यो संख्याले माओवादी गूगलमा पनि भेटिएको र भूगोलमा पनि भेटिएको स्पष्ट हुन्छ । ‘अब माओवादी सकियो, पत्तासाफ भइसक्यो’ भनेर […]