Home > Articles posted by NewsDesk (Page 497)
FEATURE
on १४ मंसिर २०७४, बिहीबार १४:४७
1493 views 0 secs

काठमाडौं, मंसिर १४ –कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल उर्फ धुर्मुस र कुन्जना घिमिरे उर्फ सुन्तली मंसिर १४ गते  विवाह बन्धनमा बाँधिएको ९ वर्ष पूरा भएको छ । रौतहटको सन्तुपुर बस्ती निर्माणमा सक्रिय रहेका यी दुईले १० औँ वैवाहिक वर्षगाँठ त्यही बस्तीमै मनाउने भएका छन् । उनीहरुको वैवाहिक वर्षगाँठ पारेर आज हामीले उनीहरुको विवाह कसरी […]

FEATURE
on १४ मंसिर २०७४, बिहीबार १४:४४
701 views 0 secs

होत्तरी, मंसिर १४ – महोत्तरीको गौशाला नगरपालिकाले ताकिएको भन्दा बढी कर लिने कर्मचारीलाई कारवाही गर्ने तयारी गरेको छ । गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोका अनुसार नगरपालिकामा विभिन्न ३५ वटा शिर्षकमा २० रुपैयाँ कर तोकिएको र  तोकिएकोभन्दा बढी रकम लिने कर्मचारीलाई कारवाही गरिने उहाँले बताउनुभयणे । बिहिबार आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका मेयर महतोले यस्तो बताउनुभएको हो । […]

FEATURE
on १४ मंसिर २०७४, बिहीबार १४:४३
593 views 0 secs

केही समय यता विदेशबाट फोन आउँदा समेत नेपालकै नम्बर देखिने समस्या देखिएको छ । अवैध मार्गबाट आउने यस्ता कलले कम्पनी र सरकारकै राजश्वमा समेत असर पर्ने भन्दै नेपाल टेलिकमले ध्यानकार्षण गरेको छ । नेपाल टेलिकमले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी नेपाल टेलिकमका मोबाइल तथा ल्याण्डलाइन फोनमा विदेशबाट कल आउँदा नेपाल टेलिकमकै मोबाइल नम्बर देखिएमा […]

FEATURE
on १४ मंसिर २०७४, बिहीबार १४:४२
655 views 0 secs

झापा– दुई वर्ष अगाडि भवानीप्रसाद घिमिरेको हात्तीको आक्रमणमा परी ज्यान गयो । उनी झापा दशरथपुरका बासिन्दा थिए । ६२ वर्ष उमेर थियो । भद्रपुर नगरपालिकाको दशरथपुरमा वामगठबन्धनका उम्मेदवार राजेन्द्र लिङ्देनको चुनावी भाषणा सुन्न आएका थिए भवानीप्रसादका भतिज विशाल । हात्तीबाट पीडित परिवारका सदस्यको हैसियतमा विशालले भने, ‘चुनावमा हात्ती नियन्त्रणको मुद्दा मेरो प्राथामिकतामा हुन्छ ।’ दशरथपुरमा […]

FEATURE
on १४ मंसिर २०७४, बिहीबार १४:४०
575 views 0 secs

सुनसरी, मंसिर १४ –सुनसरीको इटहरीमा नेपाली कांग्रेसको चुनावीसभा लक्षित विष्फोट हुँदा तीन जना घाइते भएका छन् । इटहरी–९, भलादमीचोकमा कांग्रेसको चुनावी सभा भैरहेको ठाउँ नजिकै विष्फोट हुँदा स्थानीय एक वर्षका बालक योवन न्यौपाने, ४० वर्षका धनबहादुर श्रेष्ठ र १६ वर्षकी सम्रिना अधिकारी घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये बालक न्यौपानेको अवस्था गम्भीर छ । […]

FEATURE
on १४ मंसिर २०७४, बिहीबार १४:३९
630 views 0 secs

काठमाडौं, मंसिर १४ – काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीलाई हातपात गरेको र प्रलोभनमा पार्न खोजेको आरोपमा ५ जना पक्राउ परेका छन् । बुधबार काठमाडौंको कोटेश्वर, थापाथली, माइतीघर र लैनचौरबाट ५ जनालाई पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । महाशाखाका अनुसार लाइसेन्स नबोकेका बा २७ प २२०१ नम्बरको मोटरसाइल र बा ७१ प ९७४५ नम्बरको […]

FEATURE
on १४ मंसिर २०७४, बिहीबार १४:३८
611 views 0 secs

काठमाडौं, मंसिर १४ – दुवई भनेर ओमान पुर्‍याइएकी सिन्धुपाल्चोककी साङ्मो लामा घर फर्किनुभएको छ । ओमान पुगेर समस्यामा परेकी साङमोका बारेमा उज्यालोमा खबर प्रकाशित भएको सात महिनापछि साङ्मो नेपाल फर्किनुभएको हो । सिन्धुपाल्चोकको गोल्चेकी साङ्मो लामा १८ वर्षकी हुँदा आफू भन्दा ५ वर्ष कान्छा सुशील लामासँग विहे भयो । त्यतिबेला उहाँ विद्यालयमै पढ्नुहुन्थ्यो । अनि उहाँका […]

FEATURE
on १४ मंसिर २०७४, बिहीबार १४:०६
783 views 0 secs

जन्मेपछि मर्नैपर्छ । मृत्यु शाश्वत सत्य हो । मृत्यु सहज होस् भन्ने सबैको चाहना हुन्छ । जुन अस्वाभाविक होइन । तर पनि सबैको मृत्यु सहज हुँदैन । गीत गाउँदागाउँदै मर्न पाइयोस् भनेर इच्छा व्यक्त गर्ने जनवादी गायक खुसीराम पाख्रिनको जस्तो सहज मृत्यु कमैका होलान् । केही समयअघि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको चुनावी कार्यक्रममा कविता […]

FEATURE
on १४ मंसिर २०७४, बिहीबार १३:५७
586 views 0 secs

बर्दिबास : ज्याकेटमा लागूऔषध लुकाएर ल्याउँदै गरेका एक युवा महोत्तरीको बर्दिबास नगरपालिका ८ मिलन चोकबाट पक्राउ परेका छन्। सिन्धुली कमलामाई नगरपालिका ६ बस्ने २४ वर्षीय मनिष श्रेष्ठ लागूऔषधसहित पक्राउ परेको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी प्रवीण पोखरेलले बताए। इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएका प्रहरी टोलीले चेकजाँचको क्रममा उनलाई फक्राउ गरेको हो। बा४३प १६८४ नम्बरको मोटरसाइकलमा […]

FEATURE
on १४ मंसिर २०७४, बिहीबार १३:५३
758 views 0 secs

सगरमाथा शिखरमा सर्वप्रथम सन् १९५३ मे २९ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एड्मन्ड हिलारीले पाइला राखेका थिए। सोही आरोहण दलमा सहभागी नेपालका एक मात्रै जीवित सदस्य हुन्, कान्छा शेर्पा। सगरमाथा विजय अभियानमा सरिक शेर्पालाई अन्नपूर्ण संवाददाता उत्तम काप्रीले नाम्चे बजारमा भेट्दा उनले ती दिन यसरी सम्झिएः त्यतिबेला मैले न एभरेस्ट भन्ने सुनेको […]