Home > Articles posted by NewsDesk (Page 496)
FEATURE
on १५ मंसिर २०७४, शुक्रबार ११:४१
736 views 3 secs

विराटनगर : निर्वाचन नजिकिँदै गर्दा स्थानीय प्रशासनले विराटनगर विमानस्थलको सुरक्षा व्यवस्था कडा पारेको छ। प्रहरीले सुरक्षा दिँदै आएको विमानस्थलभित्रको यात्रु कक्षमा सेना खटिएका छन्। अहिले विमानस्थलको मुख्य पोस्टमा सेना र प्रहरीले संयुक्त रूपमा सुरक्षा दिएका छन्। विमानस्थलका प्रवक्ता सन्तोष ढकालले जिल्लास्तरीय सुरक्षा बैठक बसी विशिष्ट व्यक्तिसमेत आउजाउ गर्ने स्थानमा सुरक्षा निगरानी बढाएको जानकारी दिए। प्रहरीको […]

FEATURE
on १५ मंसिर २०७४, शुक्रबार ११:३९
616 views 0 secs

रुकुम : गत मंसिर १० गते मतदान स्थगित गरिएका रुकुम पश्चिमका दुई मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । बाफीकोट गाउँपालिकाको वडा नम्बर ५ स्थित रत्न आधारभुत विद्यालय र आठबिसकोट नगरपालिका ११ को नेपाल राष्ट्रिय मावि गतासैनाको ‘ख’ मतदान केन्द्रमा मतदान भइरहेको छ । आठबिसकोट प्रदेश र प्रनिधिसभातर्फको समानुपातिक र बाफीकोट […]

FEATURE
on १५ मंसिर २०७४, शुक्रबार ११:३७
609 views 0 secs

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलगत्तै मुलुकले आठ सय ८४ जना सांसद पाउनेछ । प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणको निर्वाचन १० मंसिरमा भएको थियो भने दोस्रो चरण निर्वाचन यही मंसिर २१ मा हुँदैछ । यी दुवै चरणबाट निर्वाचित हुने आठ सय २५ जना र राष्ट्रिय सभामा निर्वाचित हुने ५९ जना गरी सांसदको जम्मा संख्या आठ […]

FEATURE
on १४ मंसिर २०७४, बिहीबार १५:१३
877 views 0 secs

सेक्सलाई आगोसँग तुलना गरिन्छ ।आगोको नियन्त्रण गर्न सिकेपछि नै बनमान्छे मान्छे भएको हो । सभ्यताको विकास भएको हो । आगोको सदुपयोग गर्न सकेन भने अकल्पनीय विनास हुन्छ । सेक्स पनि आन्तरिक आगो हो । सदुपयोग भयो भने सिर्जना हुन्छ भएन भने चरित्रको विनास हुन्छ ।सेक्सलाई मुक्तिको लागि माध्यम बनाउन तान्त्रिक सेक्सको अवधारणा अघि सारिएको हो […]

FEATURE
on १४ मंसिर २०७४, बिहीबार १५:०९
762 views 2 secs

मंसिर १३, २०७४-दक्षिण भारतका सस्ता खालका होटलमा बसेर होटलका टेलिभिजन चोरेको आरोपमा भारतीय प्रहरीले बैंगलोरबाट एक जनालाई पक्राउ गरेको छ । उनले चार महिनाको अवधीमा एकसय २० टेलिभिजन चोरेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार वासुदेव ननैया नामक ति पुरुषको भद्र र शालिन स्वभावका कारण होटलका कर्मचारीले उनले टेलिभिजन चोरेका हुन् भनेर शंकासमेत गर्दैनथे । […]

FEATURE
on १४ मंसिर २०७४, बिहीबार १५:०७
710 views 3 secs

मंसिर १४, २०७४-स्पेनिस कोपा डेल रे अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले रियल मुर्सियालाई ५-० ले पराजित गरेको छ । समग्रमा ८-० को जित दर्ता गर्दै बार्सिलोना अर्को चरणमा पुग्यो । उसको जितमा पाको अलकासेर, डेनिस सुआरेज, जेरार्ड पिके, एलेक्स भिडाल र जोसे अर्नाइजले गोल गरे । अन्य खेलमा एट्लेटिकोले एल्चेलाई ३-० (४-१) र सेभियाले कार्टागेनालाई […]

FEATURE
on १४ मंसिर २०७४, बिहीबार १५:०३
780 views 2 secs

नेपाल सानो, अविकसित र अस्थिर राजनीतिले ग्रसित मुलुक भएकैले होला, बेलाबेलामा यहाँको धरातलीय यथार्थ र सत्यलाई पनि तोडमोड गरी भ्रम फिँजाउने प्रयत्न हुन्छ। नेपालको आवाज कसले सुन्ने ? ‘नेपाललाई जे भने पनि हुन्छ’ जस्तो अवस्था बनाइएको छ। शरणार्थीका रूपमा भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती धर्मगुरु दलाई लामा (तेन्जिङ ग्यात्सो) ले भगवान् गौतमबुद्धबारे दिएको अभिव्यक्तिले नेपाल […]

FEATURE
on १४ मंसिर २०७४, बिहीबार १५:०१
657 views 0 secs

चितवन : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चितवनको मेघौली एयरपोर्टमा नियमित उडान सुरु गरेको छ। लामो समयदेखि बन्द अवस्थामा रहेको एयरपोर्टमा निगमले बुधबार सफल परीक्षण उडान गरेको हो। स्थानीय बासिन्दा र पर्यटन व्यवसायीबाट विमानस्थलमा निगमको ट्वीनअटर विमानलाई भव्य स्वागत गरेका थिए। विमानमा सवार यात्रुको स्वागतमा थारु सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो। निगमले आइतबार, बुधबार र […]

FEATURE
on १४ मंसिर २०७४, बिहीबार १४:५९
742 views 12 secs

प्रतिनिधि तथा प्रदेशसभा चुनावको रौनक सामाजिक सञ्जालमा व्यापक छाएको छ। पछिल्लो एक महिनामा सामाजिक सञ्जाल फेसबुक, ट्वीटर तथा युट्युबमा राजनीतिक दलले करोडौँ खर्च गरिसकेका छन्। चुनावी प्रचारका लागि फेसबुक, ट्वीटर तथा युट्युबमार्फत प्रयोगकर्तालाई लक्ष्य गरी ‘बुस्ट’ गरिएका कतिपय पोस्टले नेपाली कराडौँ रकम खपत गरिसकेको सरोकारवालाको भनाइ छ। कुनै समय यस्तो पनि थियो, चुनावी प्रचारका लागि […]

FEATURE
on १४ मंसिर २०७४, बिहीबार १४:५३
669 views 3 secs

मंसिर १४, २०७४-एक वर्ष अगाडि नियुक्त उच्च अदालत ८० जना न्यायाधीश विरुद्धको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ । सरकारी वकिलहरु सहित केही अधिवक्ताले दायर गरेको रिटहरु तीनजना न्यायाधीशको इजलासमा सुनुवाई भइरहेको हो । फरक ५ मुद्दा सुनुवाईको क्रममा छन् ।  न्यायाधीशहरु ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलासमा सुनुवाई भइरहेको छ । […]