एमाले अध्यक्ष केपी ओली चुनावी अभियानको सिलसिलामा बुधबारदेखि गृहजिल्ला झापामा छन् । वाम गठबन्धनको नेतृत्व लिएर देश दौडाहमा निस्केका उनी आखिरी समय आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त हुनेछन् । बाम गठबन्धनसंग राप्रपा तालमेल भएका कारण ओली आफ्नो निर्वाचन क्षेत्रमा सहज देखिएका छन् । एमाले अध्यक्ष केपी ओलीले मंसीर ७ गते प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरवहादुर देउवाको […]
विभिन्न सञ्चार माध्यमलाई राजनीतिक विज्ञापन प्रकाशन र प्रसारण गरेको भन्दै कारबाही गर्ने निर्वाचन आयोगको धम्कीले गम्भीर बनाएको नेपाल मिडिया सोसाईटीले जनाएको छ ।सोसाइटीले बिहीबार एक बिज्ञप्ति जारी गरी मिडियाका लागि विज्ञापन अक्सिजन मात्र नभएर सार्वभौम अधिकार भएको उल्लेख गरेको छ । उसले चुनावका बेला राजनीतिक दलले पनि विज्ञापन गर्ने गरेको उल्लेख गर्दै भनेको छ, ‘तर, […]
मंसिर १५, २०७४-भारतीय पक्षले पुल मर्मत गर्न आलटाल गरेपछि सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी व्यवसायीहरूले रुट परिर्वनत गर्न थालेका छन् । जसका कारण विराटनगर भन्सार कार्यालयको राजस्व संकलन आधा घटेको छ । सीमावर्ती भारतीय बजार जोगबनी बजारपश्चिमा रहेको मिरगन्ज खोलाको पुलको मर्मत नहुँदा पाँच महिनादेखि पुल बन्द छ । गत साउन महिनामा आएको बाढीका कारण […]
मंसिर १५, २०७४-दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा कास्कीमा चुनावी प्रचार अभियान तीव्र भएको छ । दलहरूले पूर्वनिर्धारित कार्यक्रमअनुसार घरदैलो, कोणसभा, आमसभा तथा भेटघाट गरिरहेका छन् । यसअघिका निर्वाचनमा जिल्लामा मिश्रित परिणाम आउने गरेकामा यसपटक कसको पोल्टामा जाला भन्ने अडकलबाजी हुन थालेका छन् । कास्कीमा वाम गठबन्धन र कांग्रेसबीच कडा टक्कर देखिन्छ । […]
मंसिर १५, २०७४-खानीखोला प्रहरीले विस्फोटक पदार्थ सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । काँकडभिट्टाबाट काठमाडौं आइरहेको ना७ख ४९७६ नम्बरको बसबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा उक्त बस खानतलासी गर्दा उनीहरुलाई विस्फोटक समाग्री सहित आवश्यक उपकरणपनि बरामद गरेको हो । सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै प्रहरीले ती भारतीय नागरिकको नाम भने […]
काठमाडौं। भायनेट नेपालले आफ्नो १८ औं वार्षिक उत्सवको अवसर पारि १८ एमबीपिएस गतिको इन्टरनेट ९९९ रुपैयाँमै दिने भएको छ। त्यसका साथै १ वर्षको लागि इन्टरनेट लिने ग्राहकले ६ महिना सम्म निशुल्क नेट टीभि पनि हेर्न पाउने कम्पनीले जनाएको छ। यो योजनामा सहभागी मध्ये १८ जना भाग्यशाली विजेताले १ वर्ष सम्म निःशुल्क इन्टरनेट पाउने पनि कम्पनीले […]
काठमाडौं, १५ मंसिर — लन्डनकी मोडल रियान सुग्देनले सडकमा बडी पेन्ट गरेर घुम्दा सबैजना छक्क परे । उनको ढाडमा एउटा जनावरको तस्वीर बनेको थियो । प्रसिद्ध मोडललाई देखेर हिँडिरहेका मानिस एकछिनका लागि रोकिए । रिहानको सामाजिक सञ्जाल अकाउन्टअनुसार, उनी एउटा अभियान चलाइरहेकी छन् । कपडा र जुत्ताका लागि जनावरको छालाको प्रयोगलाई विरोध गर्नका लागि उनले […]
काठमाडौं, १५ मंसिर — अस्ट्रेलियाको सिड्नीमा बस्ने पिया मेहलेनब्याक नामक महिलाका तस्वीरहरू आजकल सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । पेशाले वकिल पियाले दुई वर्षअघि ब्लगर बन्नका लागि वकिलको काम छोडिदिएकी थिइन् । त्यसपछि उनी इन्स्टाग्राममा आफ्ना ग्ल्यामरस तस्वीरहरू शेयर गर्न थालिन् । उनका फलोअर्स बढ्दै गएपछि उनी फेमस मोडल भइन् । जागिर छोडेपछि पियाले आफ्नै […]
काठमाडौं, १५ मंसिर — पृथ्वीमा ३६५ दिनको एक वर्ष हुन्छ । त्यसमा गर्मी, जाडो र बर्खा पर्छ । तर एउटा यस्तो ग्रह फेला परेको छ जहाँ सात घन्टा हुनेबित्तिकै एक वर्ष पूरा हुन्छ । केप्लर टेलिस्कोपले यो ग्रह पत्ता लगाएको हो । यसलाई अन्तरिक्षको सबभन्दा तीव्र गतिको ग्रह मानिएको छ । ग्रहको अर्बिट पिरियड (घुम्ने […]
रौतहट, १५ मंसिर – रौतहटको मध्यभाग गरुडा नगरपालिकास्थित गए राति संघीय समाजबादी फोरम तथा राष्ट्रिय जनता पार्टीका गठबन्धनका कार्यकर्ता र प्रहरीबीच दोहरो झडप भएको छ । बिहीबार राति ८ बजे गरुडा नगरपालिका–५ महमदपुुर गाउँमा प्रोजेक्टरमार्फत चलाइरहेको बिभिन्न भ्रामक भिडिओलाई प्रहरीले नियन्त्रण लिन खोजेपछि झडप भएको हो । झडपमा परेर १४ प्रहरी र तीनजना गठबन्धनका कार्यकर्ता […]