Home > Articles posted by NewsDesk (Page 491)
FEATURE
on १६ मंसिर २०७४, शनिबार ११:११
559 views 0 secs

काठमाडौं, मंसिर १६ – मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्न अब ८ सय ९५ मिटर मात्र बाँकी रहेको छ । साढे २७ किलोमिटर सुरुङमध्ये २६ किलोमिटर ६ सय ८९ किलोमिटर सुरुङ खनिसकेको मेलम्ची खानेपानी आयोजनाका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले जानकारी दिनुभयो । सुन्दरीजलमा पानी प्रशोधनका लागि बनाएको साढे ८ करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्रको पनि […]

FEATURE
on १६ मंसिर २०७४, शनिबार ११:०९
652 views 0 secs

नुवाकोट – राउतबेंसीस्थित दुप्चेश्वर महादेवको मन्दिरमा धान्य पूर्णिमाको अवसरमा लाग्ने मेलाको रौनक जारी छ । मन्दिरमा लाग्ने मेलाको मुख्य दिन आज शनिबार साँझ र आइतबार पूर्णिमाको बिहानी प्रहरमा पूजाराधना गर्ने भक्तजनको सहभागिता उल्लेख्य छ । एकादशीदेखि नै शुरु भएको घुइँचो लगातारको बिदाले अघिल्लो वर्षभन्दा यस वर्ष वृद्धि भएको मन्दिरका पुजारी भगवानहरि धितालले जानकारी दिए । […]

FEATURE
on १६ मंसिर २०७४, शनिबार ११:०७
625 views 0 secs

काठमाडौं, मंसिर १६ – ‘विगतका सांसदले के गरे ? चुनावी एजेण्डा कहाँ गयो ? हामीलाई दुःख पर्दा कसले हेर्छ ? जसले जिते पनि केही हुने होइन, आफ्नो दुःख रोए जाओस् न धोए ।’ यी र यस्तै गुनासो गर्छन् आम मतदाता । आम मतदाताको जस्तै गुनासो छ भूकम्प प्रभावित जिल्लाका मतदाताको पनि । थप यति मात्रै […]

FEATURE
on १६ मंसिर २०७४, शनिबार ११:०६
610 views 0 secs

माओवादी अध्यक्ष प्रचण्डले कम्युनिस्ट एकताले ०७ सालपछिकै सबैभन्दा ठूलो तरंग ल्याएको बताएका छन् । वाम गठबन्धन जिताऔँ अभियानले भरतपुरको चोकबजारमा गरेको ‘प्रचण्डसँग नागरिक समाज’ कार्यक्रममा अध्यक्ष प्रचण्डले कम्युनिस्ट एउटै भयो भन्नेबित्तिकै नेपालमा मात्र नभई विश्वजगत्मा नै ठूलो तरंग चलेको बताए । उनले भने, ‘०७ सालदेखि यता यस्तो ठूलो तरंग कहिल्यै पैदा भएको थिएन, यो बडो […]

FEATURE
on १६ मंसिर २०७४, शनिबार ११:०४
573 views 0 secs

विभिन्न स्थानमा विष्फोटका घटनासँगै विष्फोटक पदार्थहरु प्रहरीले बरामद गरेको छ । रुपन्देहीको बुटवलमा गम्भीर प्रकृतिको विष्फोटक पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा कडा चेकजाँच पछि बुटबलमा डेटोनेटर सहित अत्याधिक मात्रामा विष्फोटक पदार्थ भेटिएको जिल्ला प्रहरी कार्यालय बुटबलले जनाएको छ । २ सय ५० थान डेटोनेटर फेला परेको हो । १८ सि–एमको […]

FEATURE
on १६ मंसिर २०७४, शनिबार ११:०१
714 views 0 secs

बाराको जितपुर सिमरा उपमहानगरपािलकामा अज्ञात समूहले दुई जनाको हत्या गरेर फरार भएका छन् । सिमराको वडा नम्बर ३ बजिनीस्थित अज्ञात समूहले श्रीमान् श्रीमतीको हत्या भएको प्रहरीले जनाएको छ । गाई फार्म सञ्चालन गरेर बसेका श्रीमान श्रीमतीमाथि अज्ञात समूहले आक्रमण गरि दुई जनाको हत्या गरेको हो । मृत्यु हुनेमा दीपक सुवेदी र श्रीमति दीपा सुवेदी हत्या […]

FEATURE
on १५ मंसिर २०७४, शुक्रबार १५:२१
1371 views 0 secs

किन राति सुत्दा कहिल्यै भान्सा कोठामा जूठो भाडा राख्नु हुँदैन ? ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ । १. राति सुत्नुअघि जहिले पनि घरको भान्सा कोठा र बाथरुममा एक बाल्टिन पानी भरेर राख्ने गर्नुहोस् । भान्सा कोठामा पानी भरेर राख्दा ऋणबाट मुक्ति मिल्दछ भने बाथरुममा पानी भरेर राख्दा जीवनमा […]

FEATURE
on १५ मंसिर २०७४, शुक्रबार १५:१३
736 views 1 sec

शहरमा रात छिप्पिँदै गएपछि दोहोरी साँझहरुमा लोकगीतको भाका घन्काउने बद्री पंगेनीलाई यतिबेला गतिलोसँग चुनाव लागेको छ । लोकगीतका पारखी पंगेनी अहिले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रशंसामा गीत घन्काउन र बाम गठबन्धनलाई भोट माग्न व्यस्त छन् । पंगेनीको चुनावी यात्राका कारण उनले आफ्ना गैरकम्युनिष्ट स्रोताहरुको मनबाट उठीबास हुनुपर्ने स्थितिप्रति भने […]

FEATURE
on १५ मंसिर २०७४, शुक्रबार १३:३८
710 views 0 secs

नुवाकोट- आफ्नै नवजात शिशु (छोरी) हत्या गरेको अभियोगमा तार्केश्वर गाउँपालिका–२ का सविना अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ। श्रीमान् विदेश गएको समयमा परपुरुषसँगको सम्पर्कबाट मंगलबार जन्मेको शिशुलाई भकारोमा पुरी हत्या गरेको अभियोगमा २२ वर्षीया अधिकारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए। परिवारका सदस्यले गोठमा रगत देखेर खोजी गर्ने क्रममा भकारोमा नवजात […]

FEATURE
on १५ मंसिर २०७४, शुक्रबार १३:३५
901 views 5 secs

अमेरिकन हर्ट एसोसिएशनको रिसर्चको अनुसार, लसुनमा पाईने फाइटोकेमिकल्स पुरुषको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । प्रोस्टेट क्यान्सर र कार्डियो भेस्क्यूलर डिजीजमा यसलाई खाँदा थुप्रै स्वास्थ्य लाभ प्राप्त हुन्छ । यसकारण चिकित्सकका अनुसार, पुरुषलाई सुत्नुअघि भुटेको लसुनको एक पोटी खान सल्लाह दिने गरिन्छ । यसको सेवनले हुने ७ फाइदाहरू यसप्रकार छन् । १-लसुनमा पाईने एलिसिनले रक्तसंचारमा सुधार […]