Home > Articles posted by NewsDesk (Page 481)
FEATURE
on १८ मंसिर २०७४, सोमबार १३:३९
758 views 10 secs

नेपाली युवती अष्टमी गुरुङ मृत्यु प्रकरणका आरोपी साइमन काजी पक्राउ परेका छन् । अरेवियन गल्फ क्लिनिङ कम्पनीमा सुपरभाइजर साइमन काजीलाई दुबई प्रहरीले पक्राउ गरेको हो । मृतक अष्टमीको मोबाइलमा भेटिएको भनिएको भिडियोमा साइमनले बलात्कार गरेको र आत्महत्या गर्न बाध्य पारेको रेकर्ड भएको बताइएको छ । सोहि भिडियोपछि साइमन घटनामा मुछिएका थिए । उक्त कम्पनीका नेपालीहरुले […]

FEATURE
on १८ मंसिर २०७४, सोमबार १३:३७
623 views 0 secs

बैतडी, १८ मंसिर , बैतडीमा महिला तथा बालबालिका माथि हिंसा बढ्दै जानुको मुख्य कारण मदिरा बनेको छ । महिला हिंसाको मुख्य कारण मदिरा बनेको जिल्लाका स्थानीय तहका उपप्रमुख र उपाध्यक्षले बताएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा सबैभन्दा बढी मदिराको कारोबार बढेकाले ठूलो समस्या भएको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दले बताउनुभयो । आफूले स्थानीय […]

FEATURE
on १८ मंसिर २०७४, सोमबार १३:३२
627 views 0 secs

के घरबेटीले तपाईलाई तत्काल घर खाली गर्न निर्देशन दिएका छन् ? तर नआत्तिनुस्। कानुनतः अब आफ्नै घर खाली गराउन घरबेटीलाई सजिलो छैन।, यो खबर आजको नयाँ पत्रिकामा छ । आगामी भदौबाट कार्यान्वयनमा आउने मुलुकी ऐनमा घरबहालसम्बन्धी नयाँ कानुनको व्यवस्था गरिएको छ। जसअनुसार अब घरबेटीले आफ्नै घर खाली गर्न मौखिक सूचना दिएरमात्र पुग्दैन। घरबेटीले लिखित सूचना […]

FEATURE
on १८ मंसिर २०७४, सोमबार १३:३१
756 views 0 secs

चितवन (रासस )। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो जित सुनिश्चित रहेको बताउनुभएको छ । आज यहाँ रासससँग कुराकानी गर्दै उहाँले जित सुनिश्चित देखेकै कारण आफू चितवनबाट उम्मेदवार बनेको बताउनुभयो । “जनताले पहिल्यैदेखि प्रचण्ड चितवन आउनुपथ्र्यो भन्ने चाहना व्यक्त गरेका रहेछन् । मैले बल्ल बुझ्दै छु,” उहाँले भन्नुभयो । विकासको प्रचुर सम्भावना भएको जिल्ला […]

FEATURE
on १८ मंसिर २०७४, सोमबार १३:२६
609 views 4 secs

मंसिर १८, २०७४-महाशिला ५, फलामखानीका मतदाताले लामो समयदेखि बन्द रहेको ऐतिहासिक खानी सञ्चालन गर्ने प्रतिबद्धता जनाउने उम्मेदवारलाई भोट दिने बताएका छन् । चुनावमा भोट माग्दै फलामखानी गाउँ पुग्ने उम्मेदवारलाई स्थानीयको पहिलो माग यही बनेको छ । परम्परागत प्रविधिबाट निकाल्दै आएको फलामखानी ७ दशकयता बन्द छ । खानीको फलाम निकालेर जीविकोपार्जन गर्न बिभिन्न जिल्लाबाट आएकाहरूको बस्ती […]

FEATURE
on १८ मंसिर २०७४, सोमबार १३:२२
875 views 3 secs

२५ देशका विज्ञ सहभागी, हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभाव र एसिया क्षेत्रको दिगो विकासबारे बहस हुँदै – कान्तिपुर संवाददाता , काठमाडौं तस्बिर स्राेत : जीतेन्द्र बजराचार्य/ईसीमाेड मंसिर १८, २०७४-जलवायु परिवर्तनले हिन्दुकुश हिमालय क्षेत्रमा पारेको प्रभाव र एसिया क्षेत्रको दिगो विकासबारे बहस गर्न २५ देशका विशेषज्ञ आइतबारदेखि काठमाडौंमा भेला भएका छन् । वातावरण मन्त्रालय […]

FEATURE
on १८ मंसिर २०७४, सोमबार १३:१४
727 views 4 secs

मंसिर १८, २०७४-नारायणस्थानस्थित चपली हाइटमा केहीबेरअघि बम बिष्फोटन हुँदा काठमाडौं – ४ का कांग्रेस उम्मेदवार गगन थापासहित ५ जना घाइते भएका छन् । घाइतेहरुलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । ‘म टिचिङ् अस्पातल जाँदै छु, गगन दाईसहित ५ जना घाइते भएकाे जानकारी आएको छ’ गगन थापाका निकटस्थ प्रताप पौडेलले कान्तिपुरसंग भने, ‘घाइतेसाथीहरुलाई […]

FEATURE
on १८ मंसिर २०७४, सोमबार १२:५५
702 views 4 secs

मंसिर १८, २०७४-बेनेभेन्टोका गोलरक्षक अल्बर्टो ब्रिनोलीले इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गरेपछि इटालियन सिरी ‘ए’ मा एसी मिलान २–२ को बराबरीमा रोकिएको छ । मिलानका नवनियुक्त प्रशिक्षक जेनारो गाटुसोको पहिलो खेलमा बराबरीसँगै बेनेभेन्टो सिरी ‘ए’ मा पहिलो अंक जोड्न सफल रह्यो । ब्रिनोलीले मैदानको बायाँ भागबाट प्रहार गरिएको फ्रिकिकलाई ६ यार्ड बक्सछेउबाट डाइभिङ हेडरमार्फत गोल […]

FEATURE
on १८ मंसिर २०७४, सोमबार १२:५२
659 views 4 secs

मंसिर १८, २०७४-म्यानचेस्टर युनाटेडका प्रशिक्षक जोसे मोउरिन्होले गोलरक्षक डेविड डे हेयाले आर्सनलविरुद्ध गरेको विश्वस्तरीय प्रदर्शनको प्रशंसा गरेका छन् । युनाइटेडले शनिबार इङलिस प्रिमियर लिगअन्तर्गत आर्सनललाई ३–१ ले पराजित गर्दा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । सुरुआतमै एन्टोनियो भ्यालेन्सिया र जेसी लिङ्गार्डको गोलमा अग्रता लिए पनि युनाइटेडले जित दर्ता गर्न धेरै कसरत गर्नुपर्‍यो । खेलको ११ औं […]

FEATURE
on १८ मंसिर २०७४, सोमबार १२:४८
749 views 4 secs

मंसिर १८, २०७४-अल्ट्रा धाविका मीरा राईले प्रतिस्पर्धीलाई झन्डै एक घण्टाले पछाडि पार्दै आइतबार हङकङमा भएको ‘एमएसआईजी लान्ताउ ५० किमि एसियन स्काई रनिङ च्याम्पियनसिप’ को उपाधि जितेकी छन् । तीन हजार ५ सय मिटरसम्म उक्लिनुपर्ने दौड ६ घण्टा ५० मिनेटमा पूरा गर्दै मीराले पहिलो स्थान हात पारेकी हुन् । दोस्रो र तेस्रो स्थानमा रहेका जापानी युकरी […]