काठमाडौं, मंसिर १९ – २०७२ कत्तिकमा मेडिकल गर्न घरबाट काठमाडौं आएकी नवलपरासीकी माया (नाम परिवर्तन) चार दिनमा कुवेत पुगिन् । कुवेतको विमानस्थलमा त पुगिन तर बाहिर निस्कनै पाइनन् । उनीसँग पासपोर्ट थियो, भिसा पनि लागेको थियो । तर विमानस्थलका कर्मचारीले बाहिर निस्कन दिएनन् । कुवेत कस्तो थियो उनले देख्न पाइनन् । तर उनले कल्पनै नगरेको दुःख भोग्नुपर्याे […]
काठमाडौं।नबिल बैंकबाट शशिन जोशीले राजीनामा दिएका छन्। जोशीको राजीनामा बैंकको सोमबार बसेको संचालक समिति बैठकले स्वीकृत गरेको छ।जोशीको फागुन ५ गतेदेखि लागु हुनेगरि राजीनामा स्वीकृत भएको हो।०७२ असार १३ गतेबाट नबिल बैंकको ब्यवस्थापकीय नेतृत्व सम्हालेका थिए। बैंकिङ क्षेत्रमा जोशीले ३२ बर्ष पुरा गरिसकेका छन्। साढे १२ बर्ष त उनी एनआइसी एसियामै प्रमुख कार्यकारी भए। त्यो […]
अघिल्लो रात बेनी आक्रमण भएको थियो । आश्रय लिएको गाउँभन्दा थोरै माथि बारीको पाटामा बसेर गंगा लामा र बुद्धि तमू रेडियो सुन्दै थिए । समाचार सकिनै लाग्दा सेनाले फायर खोल्यो । कताबाट फायर खोलियो भनेर उनीहरूले भेउ पाउन सकेनन् । उनीहरू बस्तीतिरै पसे । सिमसिम पानी परिरहेको थियो । बादल लागेको थियो । बारी हिलाम्य […]
मंसिर १९, २०७४-राजधानीसँग तराई जोड्ने सबैभन्दा छोटो सडक ‘काठमाडौं–निजगढ द्रुतमार्ग’ (फास्ट ट्र्याक) निर्माण जिम्मा लिएको नेपाली सेनाले पाँच खण्डमा विभाजन गरी एकैपटक काम थाल्ने गरी बोलपत्र (टेन्डर) आहान गरेको छ । कामको प्रकृतिअनुसार फरकफरक पाँचवटा टेन्डर मागिएको हो । सेनाले केही कम्पनी सूचीकृतसमेत गरिसकेको जनाएको छ । सेनाका अनुसार सुरुङ मार्ग (टनेल) बाहेक अन्य स्थानमा […]
गोदावरी कुण्ड क्षेत्रमा उपत्यका खानेपानी व्यवस्थापन बोर्डबाट जारी निर्देशिका उल्लंघन गरिएको टयांकरमा पानी भर्दै । तस्बिर : प्रशान्त/कान्तिपुर मंसिर १९, २०७४-पानी सप्लायर्सले मापदण्डअनुसार टयांकरले बोक्ने पानीको वर्गीकरणका आधारमा गाडीमा स्टिकर टाँस गर्नुपर्छ । तर गोदावरी कुण्ड क्षेत्रमा स्टिकर मात्र नभई पानी सप्लायर्सको नामसमेत नलेखिएका टयांकरले पानी ढुवानी गरेका छन् ।बा३ख ११६६ नम्बरको टयांकरको अगाडिपट्टि सिसामा […]
रोचक म पूजा पाठमा विश्वास नगर्ने मान्छे, मेरो छोरो प्यारालाइसीस भए पछि यहि मन्दिरमा आएर पूजार गरें । आज मेरो छोरो यो मन्दिरलाईनै जन्मदाता ठान्छ’ – स्थानीय रेखा सिवुले भनिन् । झापाको दक्षिणी गाबिस गोलधाप ४ मा रहेको सिंहवाहिनी शक्तिपीठका चमत्कार अनगिन्ती छन् । २०६४ सालमा प्यारालाइसिस रोगीलाई पुनर्जिवन दिएपछि उक्त शक्तिपीठ विश्वासीलो बन्दै गएको […]
एजेन्सी। चीनको जु कन्ट्री नजिकैको एक गाउँका किसान एक झट्कामा करोडपति बनेका छन् । यी किसानले एक जंगली बँदेलको शिकार गरेका थिए । उनले यसलाई काट्दा बँदेलको पेटबाट एउटा ढुंगाजस्तो चीज निस्कियो । यो विचित्रको चीजलाई उनले संभालेर राखे । एक दिन उनी त्यो चीजलाई लिएर सांघाइ गएका थिए । त्यतिबेला उनलाई थाहा भयो यो […]
एजेन्सी, मंसिर १९ विश्व फुटबलका स्टार लिओनल मेस्सीको प्रतिमा तोडफोड भएको छ । अर्जेन्टिनाको राजधानी ब्युनेस एयरसमा राखिएको मेस्सीको काँसको पूर्णकदको सालिक अराजक समूहले तोडफोड गरेको स्थानीय प्रहरीले जनाएको छ । यो सालिक गतवर्ष मात्रै अनावरण गरिएको थियो । तर, दुई वर्षकै बीचमा मेस्सीको सालिक दुईपटक तोडफोड भएको छ । अराजक समूहले सालिक गोली गाँठोभन्दा […]
एजेन्सी, मंसिर १९ नेपाली मूलका भारतीय राष्ट्रिय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले बिहे गरेका छन् । उनले लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी सोनम भट्टाचार्यसँग घरजम बसालेका हुन् । उनीहरूको बिहे हिन्दू संस्सारअनुसार भएको हो । सोमबार कोलकत्तामा भएको वैवाहिक कार्यक्रममा क्षेत्रीले बेहुला हुँदा नेपाली ढाका टोपीमा सजिएका थिए । उनी ढाका टोपीमै सजिएर घोडा चढी […]
मंसिर १९, २०७४-एक प्रतिनिधिसभा र दुई प्रदेशसभामा रहेको पर्वतमा ११ सय निर्वाचन कर्मचारी खटिएका छन् । ७४ मतदानस्थलका १३९ मतदान केन्द्रमा १३९ मतदान अधिकृत र त्यत्तिकै संख्याका सहायक मतदान अधिकृत खटिएका हुन् । सबै मतदान केन्द्र गरी ११ सय १२ जना कर्मचारी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृतको कर्यालयले जनाएको छ । हरेक मतदान केन्द्रमा एक–एक […]