Home > Articles posted by NewsDesk (Page 472)
FEATURE
on २० मंसिर २०७४, बुधबार १०:५७
744 views 0 secs

नरैनापुर (बाँके) : घरको छतमाथि राखिएको पुरानो सोलारतिर हेर्दै धम्बे खाँले भने, ‘यो सोलारको आयु पनि सकिएछ । अब नयाँ किनौं भने पनि धेरै नै महंगो पर्र्नेहोला । नकिनौं भने पनि साँझ अध्याँरोमै रात काट्नुपर्ने बाध्यता छ ।’ बाँकेको राप्तीपारी नरैनापुर ३ का खाँले बिजुलीको विकल्पमा जोहो गरिएको सोलारको पावर घट्दैै गएपछि पिरोलेको हो ।उनको […]

FEATURE
on २० मंसिर २०७४, बुधबार १०:५५
609 views 7 secs

धनगढी : रोजगारीका लागि मुग्लान पसेका स्थानीय मंसिर २१ गतेको चुनावमा मतदान गर्न घर फर्किरहेका छन्। मताधिकारको प्रयोग गरी विकास गर्ने नेतृत्व छान्न उद्देश्यसाथ उनीहरू घर फर्किएका हुन्। प्रदेश नम्बर ७ का पाँच जिल्ला कैलाली, कञ्चनपुर, अछाम, डडेल्धुरा र डोटीमा दोस्रो चरणअन्तर्गत मंसिर २१ गते चुनाव हुन लागेको छ। चुनावका कारण सोमबार बेलुकी ५ बजेदेखि […]

FEATURE
on २० मंसिर २०७४, बुधबार १०:५१
646 views 2 secs

काठमाडौं : नेपाली वायुसेवा कम्पनीले युरोपियन देशको आकाशमा उडान गर्न नपाउने गरी ‘एयर सेफ्टी लिस्ट’ (कालो सूची) मा सूचीकृत विषयलाई लिएर युरोपेली युनियनले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई छलफलमा बोलाएको छ। ईयूले नेपाली वायुसेवा कम्पनीलाई युरोपको आकाशमा सन् २०१३ डिसेम्बर ६ देखि उडान प्रतिबन्ध लगाएको छ। युनियनको एक महिना अगाडि भएको छलफलपछि ईयूले जनवरी १५ स्न […]

FEATURE
on २० मंसिर २०७४, बुधबार १०:४९
580 views 0 secs

काठमाडौं : प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा तीन ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवार व्यक्तिगत चन्दाकै भरमा निर्वाचन लडिरहेका छन् । ती दलले आफ्ना उम्मेदवारलाई सीमित रकम उपलब्ध गराएका छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रले चुनावलाई लक्ष्य गरेर सञ्चालनमा ल्याएको संस्थागत खातामा पनि न्यून मात्रामा मात्रै सहयोग संकलन भएको छ । तीन ठूला […]

FEATURE
on २० मंसिर २०७४, बुधबार १०:४८
580 views 0 secs

काठमाडौं : निर्वाचन आयोगले दुवै चरणका परिणाम आठ दिनभित्रै सार्वजनिक गर्ने भएको छ । परिणामप्रति सबैको चासो रहने भन्दै प्रत्यक्षतर्फ चार दिनभित्र र समानुपातिकतर्फ आठ दिनभित्रै गणना सक्ने गरी आयोगले व्यवस्थापन गरेको छ । मतगणना व्यवस्थापनबारे जानकारी दिन आयोगले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा आयुक्त ईश्वरप्रसाद पौड्यालले भने, ‘मतदाता संख्या थोरै भएका क्षेत्रमा गणना सुरु […]

FEATURE
on २० मंसिर २०७४, बुधबार १०:४४
561 views 1 sec

काठमाडौं : सरकारले मतदाता शिक्षाका लागि करोडौं खर्चिए पनि प्रभावकारी हुन सकेको छैन। निर्वाचन आयोगले खटाएका स्वयंसेवकले भन्दा राजनीतिक दलका कार्यकर्ताले दिएको मतदाता शिक्षा प्रभावकारी भएको मतदाताले टिप्पणी गरेका छन्। साँखुका इन्द्रप्रसाद राजभण्डारीले स्वयंसेवकले मतदाता शिक्षा दिन नआएको बताउँदै राजनीतिक दलले कसरी मतपत्रमा स्वतिक छाप लगाउने भनी सिकाएको जानकारी दिए। ‘स्वयंसेवक मत खसाल्न सिकाउन आएका […]

FEATURE
on २० मंसिर २०७४, बुधबार १०:४२
541 views 0 secs

काठमाडौं : निर्धारित समयभित्र सम्पत्ति विवरण नबुझाएका ३४ हजार जनप्रतिनिधिसहित ६ हजार राष्ट्रसेवक कर्मचारी कारबाहीमा पर्ने खतरा बढेको छ। राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष ०७३/७४ को सम्पत्ति विवरण निर्धारित समयमा नबुझाउने जनप्रतिनिधि र कर्मचारीलाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गर्ने तयारी गरेको छ। सतर्कता केन्द्रका सम्पत्ति विवरण हेर्ने महाशाखा प्रमुख सहसचिव डा. रामप्रसाद […]

FEATURE
on २० मंसिर २०७४, बुधबार १०:३७
545 views 1 sec

धरान : धरान- धनकुटा सडक अन्तर्गत धरानको सानिमा बैंकको अगाडि बम भेटिएपछि प्रहरीले नेपाली सेनाको टोलीलाई खबर गरेको थियो।  राति १२ बजे नै राखिएको बम नेपाली सेना र प्रहरीको टोलीले बिहान डिस्पोज गर्ने तयारी गर्दैगर्दा  बाँदरले उक्त बम टिपेर लगेपछि सेना तथा प्रहरी आश्चर्यमा परेका थिए । बाँदरले लगेको बम खोजी गर्दै जादाँ ‘मलाई नागरिकता […]

FEATURE
on २० मंसिर २०७४, बुधबार १०:३५
541 views 0 secs

काठमाडौं : संघीयता कार्यान्वयनको महत्वपूर्ण खुड्किलोका रूपमा रहेको प्रशासनिक पुनःसंरचनाको काम अघि बढ्न सकेको छैन। सरकारले सामान्य प्रशासनमन्त्रीको अध्यक्षतामा अधिकारसम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समिति बनाए पनि दुई महिनादेखि सामान्य प्रशासनमन्त्री नै नहुँदा समितिले काम गर्न नसकेको हो। सामान्य प्रशासन मन्त्रालयका अनुसार अहिले मन्त्रालयले गर्दै आएको काम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गर्न थालेपछि कतिपय काममा दोहोरोपन […]

FEATURE
on २० मंसिर २०७४, बुधबार १०:३२
758 views 2 secs

बर्दिबास : महोत्तरीको गौशालामा गएराति राजपा फोरमका कार्यकर्ताले वाम गठबन्धनका कार्यकर्ताहरुमाथि आक्रमण गरेका छन्।आक्रमणमा परि वामगठबन्धनका कार्यकर्ता प्रमोद कुमार महतो गम्भीर घाइते भएको जिल्ल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुुवेर कडायतले जानकारी दिए । प्रमोदको उपचार जनकपुर अञ्चल अस्पतालमा हुदैंछ। प्रमोद गौशाला नगरपालिका मेयर शिवनाथ महतोका आफ्नै भतिजा हुन्।शिवनाथ महतो माओवादी केन्द्रबाट उमेदवारी दिएर गौशाला नगरपालिको […]