Home > Articles posted by NewsDesk (Page 455)
FEATURE
on २४ मंसिर २०७४, आईतवार १६:३०
669 views 0 secs

हेटौंडा : मकवानपुरमा विजयी प्रतिनिधसभा र प्रदेशसभाका सदस्यलाई आइतबार बिहान प्रमाणपत्र वितरण गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले आज बिहानसम्ममा विजयी भएका प्रतिनिधिसभाका २ जना र प्रदेशसभाका ४ जना सदस्यलाई प्रमाणपत्र वितरण गरेको हो। मकवानपुरका मुख्य निर्वाचन अधिकृृत खडानन्द तिवारीले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा विजयी कृष्णप्रसाद दाहाल, क्षेत्र नम्बर २ मा विजयी […]

FEATURE
on २४ मंसिर २०७४, आईतवार १६:२८
739 views 0 secs

काठमाडौं । सामाजिक संजाल ट्वीटरमा कार्यरत् एक कर्मचारीले आफ्नो जागिर छाड्ने अन्तिम दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्ट ११ मिनेटम्म बन्द गराएको रोयटर्सले जानकारी दिएको छ । पुर्ख्याैली घर टर्की भएका भतियार दुयस्यक जर्मनीमा जन्मेहुर्केका हुन् । स्यानफ्रेनसिस्कोमा बस्दा उनले ट्वीटरको अफिसमा अस्थायी रुपमा काम गरिरहेका थिए । गत नोभेम्बर २ मा अचानक ट्रम्पको सामाजिक संजालको […]

FEATURE
on २४ मंसिर २०७४, आईतवार १६:२५
653 views 2 secs

ललितपुर : ललितपुर महानगरपालिकाका वृद्वाहरुले महानगरबाट आफूहरुले सुविधा नपाएको गुनासो गरेका छन्।  ललितपुरको सुनाकोठीम भेटिएका ७० वर्षीया पञ्चमाया महर्जन र ६० वर्षीया तीर्थमाया महर्जनले महानगरले आफूहरुलाई कुनै सुविधा नदिएको गुनासो गरेका हुन्। उनीहरु शुक्रबार मध्यान्ह्र आफनो घर अगाडिको खाल्डो पुर्न व्यस्त देखिन्थे। सेतै फुलेको कपाल, चाउरी परेको हातले रोडामाटो बोक्दै खाल्डोखुल्डी भराउँदै थिए। पञ्चमाया निकै […]

FEATURE
on २४ मंसिर २०७४, आईतवार १४:४२
580 views 10 secs

0 SHARES Share to FacebookShare to Facebook MessengerShare to TwitterShare to Google+Share to ViberShare to WeChatShare to WhatsAppShare to Email

FEATURE
on २४ मंसिर २०७४, आईतवार १४:०१
813 views 0 secs

काठमाडौं । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा कम्युनिष्ट गठबन्धनका उमेदवार बीना मगरले दोब्बर मतले अग्रता लिएकी छन् । मध्यान्ह १२ वजे सार्वजनिक गरिएको मत परिणाम अनुसार उनले नेपाली कांग्रेसका उमेदवार दिवानसिँह विष्टलाई १० हजार २६३ मत अन्तरले पछि पारेकी हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुपकमल दाहाल प्रचण्डकी बुहारी मगरले २० हजार २६५ मत […]

FEATURE
on २४ मंसिर २०७४, आईतवार १३:५५
708 views 0 secs

तनहुँ। नेपाली काँग्रेसका यूवा नेता प्रदिप पौडेल अन्तिम भनिएको चुनावी नतिजामा ५ मतले पछि परेका छन्। तर खसेको कुल मत भन्दा ४२ मत बढी भेटिएपछि नेपाली काँग्रेसले आफ्ना उमेद्वार पछि परेको कुरा मान्न तयार देखिएको छैन। स्थानिय काँग्रेसले मतगणनामा अनियमितता भएको आशंका गरेको छ। तनहुँको क्षेत्र नं. २  क मा कुल खसेको मत भन्दा ४२ मत […]

FEATURE
on २४ मंसिर २०७४, आईतवार १३:३८
842 views 0 secs

  काठमाडौं :  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने  क्रम जारी छ। अहिलेसम्म प्राप्त नतिजाअनुसार ११ जनाले ह्याट्रिक जितमा आफ्नो नाम लेखाएका छन्। यसरी नाम लेखाउनेमा वाम गठबन्धनबाट ७ जना र लोकतान्त्रिक गठबन्धनबाट ४ जना छन्।क–कसले गरे त ह्याट्रिक ? १. शेरबहादुर देउवा डडेल्धुराबाट प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ह्याट्रिकको ईतिहास पहिले नै बनाइसकेका थिए। […]

FEATURE
on २४ मंसिर २०७४, आईतवार १३:२७
603 views 0 secs

काठमाडौं । उपभोग्य वस्तुमा मासुको खपत उच्च हुन्छ । त्यसमा पनि कुखुराको मासु अन्य मासुको तुलनामा बढी खपत हुन्छ । तर, अधिकांशको भान्छामा पाक्ने यही कुखुराको मासु सोचेजस्तो स्वच्छ भने छैन ।   भेटेरिनरी गुणस्तर तथा औषधि व्यवस्थापन विभागले गरेको प्रयोगशाला नमूना परीक्षणले कुखुराको मासुमा एन्टिवायोटिकको प्रयोग भयावह रहेको देखाएको छ । कार्यालयले उपत्यकाका काठमाडौं, […]

FEATURE
on २४ मंसिर २०७४, आईतवार १३:२५
661 views 0 secs

यी खानेकुरा जसलाई पकाउनु खानेकुरा हामी किन खान्छौ ? सामान्यत यसको जबाफ हो, भोक मेट्न । खानाको सम्बन्ध भोकसँग मात्र छैन । खाना त्यस्तो स्रोत हो, जसबाट शरीरलाई आवश्यक पौष्टिक तत्व प्राप्त हुन्छ । हाम्रो शरीरलाई प्रोटिन, क्याल्सियम, कार्बोहाइडेट, फाइबर आदि आवश्यक हुन्छ । यी सबैको स्रोत खाना नै हो । त्यसैले खाना खानु भनेको […]

FEATURE
on २४ मंसिर २०७४, आईतवार १३:२३
607 views 0 secs

दिनचर्या बदलौं बिहान उठ्नसाथ आफुले आफैसँग प्रश्न गरौं, म जहाँ जान्छु, जे गर्छु, जस्तो सोच्छु त्यो सही छ ? अर्थात आफुले दिनभरमा गर्ने काम, व्यवहार, साथीसंगत, प्रयास, सोच चिन्तन त्यस्तो छ, जसले आफ्नो लक्ष्यमा पुग्न सघाउँछ ? कस्तो काम, कसरी गरिहेका छौ, किन गरिरहेका छौ, त्यसको लक्षित गन्तव्य के हो ? यावत् प्रश्न सोधौं । […]