Home > Articles posted by NewsDesk (Page 450)
FEATURE
on २५ मंसिर २०७४, सोमबार १४:४५
615 views 0 secs

सदियौंदेखि चलिआएको परम्परा हो, बिहेपछि दुलहीले दुलहाको घर जानुपर्छ । अर्थात आफ्नो जन्मथलो त्यागेर अर्को घरमा जानुपर्छ । किन होला ? यो सदियौं पुरानो परम्परा हो । संसारभर विद्यमान सबै धर्महरुमा यही हुन्छ । तर, आखिर किन बस्यो त यस्तो परम्परा ? विहेपछि दुलाहाले आफ्नो घर छाडेर दुलहीको घरमा किन जाँदेनन् ? वैदिक कारण बिहेको […]

FEATURE
on २५ मंसिर २०७४, सोमबार १४:४१
638 views 0 secs

काठमाडौं । चुरोट खानेलाई मात्रै होइन अन्य मानिसलाई पनि फोक्सोको समस्या हुनेगर्दछ । यदि तपाईले चुरोट खानुहुन्छ भने फोक्सो अवश्य खराब हुन्छ । तर घरेलु विधि प्रयोग गरेर ७२ घण्टाभित्र आफ्नो फोक्सो सफा गर्न सक्नुहुन्छ । यस्तो विधि सुरु गर्नुभन्दा पहिला दुग्धजन्य पदार्थहरुलाई आफ्नो भोजनबाट टाढा राख्नुहोला । यो निकै महत्वपूर्ण कुरा हो किनभने दुग्धजन्य […]

FEATURE
on २५ मंसिर २०७४, सोमबार १४:४०
632 views 0 secs

एजेन्सी । जाडोमा शरीरले पर्याप्त तातो नपाउँदा रुघाखोकी, कफ र छालासम्बन्धी समस्या आइलाग्छ । जाडोमा खानपानमा ध्यान दिनु जरूरी हुन्छ । यहाँ हामी जाडोमा पनि शरीरलाई तातो राख्ने र शक्ति दिने केही खानेकुराका बारेमा बताउँदैछौं । बाजरा म्याग्नेसियम, क्याल्सियम, फाइबर, भिटामिन बी, एन्टीअक्सिडेन्ट र प्रोटीनको मात्रा भरपूर हुन्छ बाजराको रोटी । जाडोमा यसको रोटी खाँदा […]

FEATURE
on २५ मंसिर २०७४, सोमबार १४:३९
537 views 0 secs

धनगढी । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी कांग्रेस नेतृ आरजु देउवा राणाले आफूलाई पराजित गर्ने एमाले सांसद नारदमुनी रानालाई मन्त्री बनाउन आफूले पहल गर्ने बचन दिएकी छन् । ५ हजार भन्दा बढि मतान्तरमा नारदमुनीसँग कैलाली ५ मा पराजित भएकी राणाले क्षेत्रको विकास लागि नारदमुनी मन्त्री बन्नुपर्ने त्यसको पहल आफुले गर्ने बताएकी हुन् […]

FEATURE
on २५ मंसिर २०७४, सोमबार १४:३६
803 views 0 secs

काठमाडौ । संविधान सभाबाट रुपान्तरित व्यवस्थापिका–संसद आजबाट मृत घोषित हुँदैछ । आजै राति १२ बजेपछि यो संसद संविधानतः विघटन हुँदैछ । त्यसैले आजैको बैठक नै अन्तिम बैठक हो । संसदको अन्तिम बैठक बस्नुअघि सभामुख ओनसरी घर्तीसहित सांसदले सामूहिक खिचाउनु भएको छ । बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुखले विदाई सम्बोधन गरेपछि सभामुख ओनसरी घर्तीले सदन […]

FEATURE
on २५ मंसिर २०७४, सोमबार १४:३४
583 views 0 secs

कपिलवस्तु । छिमेकी मुलुक भारतको राजदुत पदबाट राजिनामा दिएर कपिलवस्तु क्षेत्रनम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका दीपकुमार उपाध्यायपनि वामगठबन्धनसँग पछाडी परेका छन् । वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता चक्रपाणि खनाल ‘बलदेव’ले २ हजार २१९ मत पाएका छन् ।कांग्रेस नेता उपाध्यायले मात्र १ हजार ४८३ मत पाएका छन् । यो मतअनुसार […]

FEATURE
on २५ मंसिर २०७४, सोमबार १४:३३
558 views 0 secs

कपिलवस्तु । छिमेकी मुलुक भारतका लागि नेपाली राजदुतको पदबाट राजिनामा बुझाएर कांग्रेसको उम्मेदवार बनेका दीपकुमार उपाध्यायपनि पराजित भएका छन् । उनी कपिलवस्तु १ मा माओवादी केन्द्रका चक्रपाणी खनालसँग पराजित भएका हुन् । दीपकुमार उपाध्याय लामिछाने पूर्व मन्त्री हुन् । छिमेकी मुलुक भारतका लागि नेपाली राजदुत हुन् । साथै यसअघि संविधान सभाको निर्वाचनमा कपिलवस्तु क्षेत्र नं. […]

FEATURE
on २५ मंसिर २०७४, सोमबार १४:०१
619 views 0 secs

मोरङ — ६ बाट प्रतिनिधिसभाका लागि नवनिर्वाचित सांसद नेकपा एमालेका नेता लालबाबु पण्डितसँग गरिएको कुराकानी : चुनावमा विजयी हुँदा कस्तो अनुुभव भइरहेको छ ? मोरङ क्षेत्र नम्बर ६ का जनताले विश्वास गरेर मलाई जिताएका छन्। म असाध्यै खुसी छु । जनता पनि खुसी छन्। विजयी भएको घोषणा भएदेखि लगातार ७ घन्टासम्म म खुसी साट्न जनताकै […]

FEATURE
on २५ मंसिर २०७४, सोमबार १३:५८
586 views 0 secs

डुङगा चढी दैलेखबाट अछाम आउने क्रममा अछामको तुर्माखान गाउँपालिका–३ लोडेघाटस्थित कर्णाली नदीमा आइतबार अचानक डुंगा पल्टन जाँदा २ जना बेपत्ता भएका छन् । अन्य ३ जना सकुशल पौडी खेलेर नदी तर्न सफल भएका छन् । प्रहरी चौकी भैरबस्थानबाट प्रहरी टोली खटी गई बेपत्ताको खोजी तथा आवश्यक अनुसन्धान गरिरहेको छ ।

FEATURE
on २५ मंसिर २०७४, सोमबार १३:५४
645 views 0 secs

काठमाडौं, २४ मंसिर — ज्योतिषमा नौ ग्रह बताइएका छन् । सबै ग्रहको फरक फरक धातु हुन्छ । ग्रहका राजा सूर्य हुन् र सूर्यको धातु तामा हो । हिन्दू धर्ममा सुन, चाँदी, तामा तीन धातुलाई पवित्र मानिएको छ । पूजापाठमा यी धातुहरूको उपयोग सबभन्दा धेरै हुन्छ । यसबाहेक यी धातुको औंठी पनि मानिसहरूले लगाउँछन् । तामाको […]