पुस २, २०७४-क्रिस्टियानो रोनाल्डोले गरेको निर्णायक गोलको मदतले रियल म्याड्रिडले क्लब वर्ल्डकप जितेको छ । रोनाल्डोले ५३ औं मिनेटमा गोल गरे र रियल ग्रेमिओविरुद्ध १–० ले विजयी रह्यो । पोर्चुगलका ३२ वर्षीय रोनाल्डोले फ्रि किकबाट गोल गरेका हुन् । रियलले क्लब वर्ल्डकप जितेको यो तेस्रो पल्ट हो र यससँगै सर्वाधिक यो प्रतियोगिता जितेको कीर्तिमानका लागि […]
पुस २, २०७४-अटोमेटेड टेलर मसिन (एटीएम) लगायत विद्युतीय कार्डहरूमा जोखिम बढ्दै गए पनि तदनुरूप सुरक्षाका उच्चतम उपाय अझै अवलम्बन गरिएका छैनन् । जुनसुकै समयमा पनि आफूलाई पायक पर्ने स्थानबाट रकम झिक्न सकिने, बैंकसम्म पुग्नुपर्ने झन्झट नहुनेलगायतका कारण विद्युतीय कार्ड प्रयोग गर्नेको संख्या हामीकहाँ पनि बढेको छ । तर केही वर्षयता एटीएमबाट पैसा चोरी भएका धेरै […]
ताप्लेजुङ खम्बाछेनमा आलुको बिउ बनाउँदै महिला । ५ हजार २ सय मिटर उचाइको यो स्थानसम्म आलुको खेती हुँदै आएको छ । तस्बिर : आनन्द/कान्तिपुर पुस २, २०७४-उवा, जौं, गहुँ, फापरजस्ता खेती उच्च हिमाली क्षेत्रमा एकादेशको कथाजस्तै बन्दै गएको छ । यस्ता अन्नबाली पाक्ने जमिनमा अहिले आलुखेती मात्रै हुन थालेको छ । आलुबाहेकका खेतीको अहिले बिउसम्म […]
पुस २, २०७४-बैंकले आफूले खोल्न चाहेको स्थानीय तहमा शाखा सञ्चालनमा ढिलाइ गरे अर्कोले अवसर पाउने भएको छ । यथाशीध्र शाखा स्थापना गर्न निर्देशन दिए पनि बैंकहरूले ढिलाइ गर्न थालेपछि राष्ट्र्र्र बैंक बंैकिङ कार्यालयले दोस्रो बैंकलाई अनुमति दिन थालेको हो । यसअघि सरकारको निर्देशनअनुसार हरेक स्थानीय तहमा कम्तीमा एउटा शाखा स्थापना गर्न राष्ट्र्र्र बैंकले वाणिज्य बैंकहरूलाई आग्रह गरेको […]
पुस २, २०७४-समृद्धि र स्थायित्वको नारासहित निर्वाचनमा होमिएर सरकार बनाउने प्रस्ट मत पाएको वाम गठवन्धनका लागि धेरै हदसम्म विकासको आधार तयार भइसकेको छ । केही महत्त्वपूर्ण ऐनहरू पारित भएका छन् भने कतिपय निर्माणको चरणमा छन् । पूर्वाधार निर्माणको काम धेरै हदसम्म सुरु भइसकेको छ । आधार तयार भएका कामलाई मात्रै निरन्तरता दिन सकियो भने पनि […]
पुस २, २०७४-पछिल्ला साताहरूमा कुल कारोबारमा बैंकिङ समूहको हिस्सा बढ्दो छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीलाई १० वटा समूहमा वर्गीकरण गरी कारोबार गराउँदै आएको छ । तीमध्ये बैंकिङ समूहको हिस्सा प्राय: धेरै रहन्छ । तर, केही महिनायता बैंकिङ समूहको हिस्सा घट्दो क्रममा थियो । खासगरी बैंकहरूले पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेपछि […]
पुस २, २०७४-वाम गठबन्धन, कांग्रेस र मधेसी दलको गठबन्धनबाट उम्मेदवार भएकामध्ये प्रतिनिधिसभा र प्रदेशसभामा गरी १२ मुस्लिमले चुनाव जितेका छन् । प्रतिनिधिसभामा ३ र प्रदेशसभामा ९ जनाले जितेका हुन् । २ नम्बर प्रदेशमा दुई र ५ नम्बर प्रदेशमा एक मुस्लिमले प्रतिनिधिसभा चुनाव जितेका छन् । प्रदेशसभाका निर्वाचित ९ मध्ये सबभन्दा बढी दुई नम्बर प्रदेशका छन् […]
पुस २, २०७४-प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेशबारे संविधान विद्हरूसँग छलफल गरेका छन् । कांग्रेस निकट करिब एक दर्जन वरिष्ठ कानुन व्यवसायीसँग शनिबार भएको छलफलमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि थिए । प्रधानमन्त्री देउवाले दुई महिनाअघि सरकारद्वारा सिफारिस उक्त अध्यादेश राष्ट्रपतिले रोकेर राख्न वा फर्काउन मिल्ने/नमिल्नेबारे कानुन व्यवसायीसँग राय […]
बाग्मती नदी किनारको भष्मेश्वर घाटस्थित सत्तल जीर्णोद्धार गरिँदै । तस्बिर : कान्तिपुर पुस २, २०७४-विश्व सम्पदामा सूचीकृत पशुपतिनाथ क्षेत्रमा डेढ दर्जन संरचना पुनर्निर्माण गरिँदै छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट आएको बजेटबाट पशुपति क्षेत्र विकास कोषले ती संरचना पुनर्निर्माण सुरु गरेको हो । मन्त्रालयबाट मन्दिरका संरचना पुनर्निर्माण गर्न यस […]
पुस २, २०७४-प्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक भावना र मर्मविपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश रोकेर राखेको भन्दै असन्तुष्टि जनाएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग शनिबार बिहान बालुवाटारमा भएको ‘वान टु वान’ वार्तामा देउवाले जनादेशको भावनाअनुसार आफू सत्ता हस्तान्तरण गर्न आतुर रहे पनि राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण नभएकाले समस्या […]