0 17 Share काठमाण्डौं । अमेरिकामा गैह्र कानूनी रुपमा वसोसास गर्दै आएका ५ जनालाई देश निकाला गरेको छ । देश निकाला गरेका ५ जनालाई संयुक्त राज्य अमेरिकाको विशेष जहाजद्वारा त्रिभुवन अनुराष्ट्रिय विमान स्थलमा ल्याई ल्याइएको छ । अमेरिकाको बिषेश जहाज मार्फत नेपाल आएकाहरुमा जोमसोमका प्रेमबहादुर गुरुङ्ग, म्याग्दिका तपबहादुर गरवुजा, मोरङ्गका बलबहादुर खापुङ्ग,कालिमाटि, काठमाण्डौका बिमल अग्रवाल […]
काठमाडौं : एसीसी यु-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ। थाइल्याण्डको ट्रेडथाइ क्रिकेट मैदान बैंककमा आइतबार सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले लगातार दोस्रोपटक उपाधि उचालेको हो। १८४ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुपर ३१ ओभर ५ बलमा ११२ रन जोड्दा अलआउट भयो। उसका लागि साइ हर्ष भेनुगोपालले सर्वाधिक ३१ रनको योगदान गरे। सिंगापुरलाई […]
गोरखा : गोरखा प्रहरीले निर्वाचनका बेला विभिन्न राजनितिक दलले प्रचारका लागि राखेको सामग्री हटाउन थालेको छ। निर्वाचनको मतपरिणाम सार्वजनिक भएलगत्तै प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले राजनितिक दलका नेता तथा कार्यकर्तालाई प्रचार सामग्री हटाउन आग्रह गरे पनि उनीहरुले नटेरे पनि प्रहरी आफैँले हटाउन थालेको हो। दलहरुले चुनावी प्रचारका सामग्री हटाउन आनाकानी गरेपछि प्रहरीले नै हटाउन थालेको […]
पुस २, २०७४ रुपन्देही : बुटवलमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अस्पताल लाइनमा ना४ख ६७२५ नम्बरको ट्रिपरको ठक्करबाट लु३१प १४५० नम्बरको स्कुटरलाई ठक्कर दिँदा ४५ वर्षीय दलबहादुर भण्डारीको मृत्यु भएको हो। बुटवलबाट प्रकाशित नयाँ दिशा साप्ताहिकका बजार व्यवस्थापक भण्डारीको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको हो। Read […]
पुस २, २०७४ काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई छिट्टै गरिबीमुक्त राष्ट्र बनाउने बताएका छन्। आफ्नै निवास बालकोटमा आइतबार नेपाल उद्योग परिसंघको टोलीसँगको भेटवार्तामा ओलीले उत्पादनशील क्षेत्रमा लगानी बढाएर मुलुकबाट छिट्टै गरिबी हटाउने बताए। अहिले विश्व नै उत्पादन बढाएर गरिबी हटाउने अभियानमा रहेको भन्दै उनले नेपालले पनि सोही बाटोबाट […]
पुस १, २०७४ बागलुङ : बागलुङ ताराखोलाको जंगलमा तीन दिनदेखि लागेको डढेलो नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासी संयुक्त रुपमा खटिएका छन्। शुक्रबार जिल्ला सदरमुकाम बागलुङ बाजरबाट हिँडेको नेपाली सेनाको टोली आज दिउसो घटनास्थल पुगेर स्थानीयवासीसँग आगो नियन्त्रणमा खटिएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए। बिहीबार दिउँसो ताराखोला–५ लाबाङ पारिको […]
पुस २, २०७४ महेश्वर अधिकारी- बारा : काठमाडौं–निजगढ दु्रत मार्ग फास्ट ट्रयाकको लागि बारामा पुनः रूख काटन सुरु भइरहेको छ। नेपाली सेनाका सहायक रथी (जर्नेल) भरत बहादुर खड्काले धार्मिक विधिअनुसार पूजा गरेर रुख कटानको शुभारम्भ गरेका थिए। नेपाली सेनाको टोलीले पूर्वपश्चिम राजमार्गसँग जोडिने बाराको निजगढ-८ स्थित बकैया नागमणी वन समूहको वन क्षेत्रबाट रूख कटान सुरु […]
होन्डुरस, २ पुस ।। होन्डुरसका राष्ट्रपति ओर्लान्डो हर्नान्डेजकी बहिनी हिल्डा हर्नान्डेजसहित ६ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । होन्डुरसको राजधानीनजिकै रहेको पहाडमा दुर्घटनाग्रस्त बनेको रोयटर्सले जनाएको छ । हिल्डासहित चारजना सुरक्षाकर्मी र एक जना पाइलट सैन्य हेलिकप्टरमा टेगुसिगाल्पा अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० किलोमिटर टाढा कामायागुवामा रहेको उनको निवासतर्फ उडान भरेका थिए । उडान भरे लगत्तै […]
कल्पना बोहरा/ईमेज: अछाम, पुस २ । अछाम लागायत सुदुरपश्चिमा जरो गाडेर रहेको छाउपडी प्रथा अन्त्यका लागि थुप्रै छलफल तथा बहस भयो । महिनावारीका समयमा घरमा नबसेर गोठमा बस्नुपर्ने कु-संस्कार हटाउन कानुन पनि बनिसकेको छ । कानुनले छाउपडी प्रथा मान्नु र मान्न बाध्य बनाउँनुलाई एक किसिमको अपराध मानेको छ । छाउपडि प्रथा हटाउन कानुन संगै […]
सम्पादकीय अन्ततः पहिलो अन्तर्राष्ट्रिय ह्विलचेयर क्रिकेट उपाधि नेपालले आफ्नो पोल्टामा पारिछाड्यो । शारीरिक चुनौती चिर्दै क्रमशः भारत र बंगलादेशविरुद्ध कीर्तिपुर क्रिकेटमैदानमा ओर्लिएका हाम्रा खेलाडीले बंगलादेशलाई फाइनल स्पर्धामा हराएका हुन् । यो जितको सन्देश असामान्य छ । शनिबार अन्नपूर्ण पोस्ट्को पहिलो पृष्ठमा प्रकाशित हाम्रा फोटो संयोजक विकास कार्कीको तस्बिरले यी क्रिकेटरको कथाव्यथा कहेको थियो । शुक्रबारसाँझ […]