दमौली। पृथ्वी राजमार्गको दमौली कोत्रे सडकखण्डमा पर्ने तनहुँको शुक्लागण्डकी नगरपालिका– ६ स्थित खैरेनीटारमा गएराति ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा जिल्ला घर भई हाल शुक्लागण्डकी नगरपालिका– ५ डेरा गरी बस्ने १९ वर्षीय चालक सुमन ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुनील मल्लले बताउनुभयो […]
काठमाडौं । औषधि व्यवस्था विभागले भारतको श्री वैद्यनाथ आयुर्वेद भवन प्रालिले उत्पादन गर्ने सात प्रकारका चूर्ण नेपाली बजारमा बिक्री गर्न रोक लगाएको छ । विभागको अनुगमन टोलीले संकलन गरेका औषधिको नमूना परीक्षण गर्दा न्यून गुणस्तरको पाइएपछि ती औषधिको बिक्री रोकी बजारबाट तुरुन्त हटाउन निर्देशन दिएको हो । विभागका आयुर्वेद शाखा प्रमुख डा. प्रकाश ज्ञवालीले ती […]
काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत रियल म्याड्रिड र बार्सिलोनाबीच आज साँझ प्रतिस्पर्धा हुँदैछ। रियलको घरेलु मैदान सान्टिएगो बेर्नाबेउमा बेलुकी पौने ६ बजे प्रतिस्पर्धा हुने भएको छ। दुवै टिममा रहेका विश्वकै उत्कृष्ट खेलाडीको प्रतिस्पर्धा भएकाले चर्च धेरै रहेको छ । खेललाई रियलका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसीको भिडन्तको हुदै छ । […]
काठमाडौँ। ‘विश्वास नेपाल’ नामक सामाजिक संस्थाले काठमाडौँ उपत्यकाका विभिन्न रेस्टुराँ, दोहरी, डान्स बार तथा साना होटललगायत मनोरञ्जन क्षेत्रमा जोखिमयुक्त कार्यमा संलग्न ३०० बालबालिकाको उद्धार गरी परिवार तथा समाजमा पुनःस्थापना गरेको छ । मनोरञ्जन क्षेत्रमा कार्यरत १२ वर्षदेखि १५ वर्षसम्मका ती बालबालिकालाई स्थानीय प्रहरी प्रशासनको सहयोगमा उक्त संस्थाले सहयोग गरेको हो । संस्थाले यही डिसेम्बर १५ […]
खोटाङ । ढुङ्गाखानीमा पुरिएर गम्भीर घाइते बनेका रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका जीवन श्रेष्ठको जिल्ला अस्पताल खोटाङमा उपचारका क्रममा आज साँझ मृत्यु भएको छ । सोल्मास्थित मध्यपहाडी लोकमार्गमा पर्ने सडकमाथि रहेको खानीबाट ढुङ्गा झिक्ने क्रममा श्रेष्ठलाई आज अपराह्न खानीमाथिबाट झरेको ढुङ्गाले पुरेपछि उद्धार गरी अस्पताल पु¥याइएकामा उपचारका क्रममा मृत्यु भएको वडा सदस्य अमर श्रेष्ठले बताए ।
काठमाडौं । सरकारमा रहेका मन्त्रीहरुले सपथ खाएको तीन महिना भन्दा बढी भएपनि अहिलेसम्म सम्पत्ति विवरण बुझाएका छैनन् । मन्त्री पदमा नियुक्त भएको तीन महिनाभित्रमा सम्पत्ति विवरण बुझाउने प्रावधान भएपनि हालसम्म सम्पत्ति विवरण नबुझाउनेको संख्या उल्लेख्य रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । […]
सुर्खेत । गएराति सुर्खेतको बसपार्कस्थित तरकारी बजारमा आगलागी भएको हो । उक्त आगलागीबाट १० वटा पसल जलेका छन् । आगलागीबाट ४ करोड बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ । विद्युत्त सर्टका कारण भएकाे आगलागीमा १० वटा पसल जलेको नेपाल प्रहरीका डीएसपी गणेश चन्दले बताए। आगो ३ घण्टा पछी नियन्त्रमा आएको थियो।
काठमाडौं । २०१७ मा बलिउडका सेलिब्रेटी मध्ये सलमान खानले सबै बढी कमाइ गरेछन् । बलिउड सेलिब्रेटीमा सलमान सबैभन्दा अगाडि रहेको फोब्र्सको सूचीले देखाएको छ । फोर्ब्सले सलमानलाई टप १०० सेलिब्रेटीमा राखेको छ । यसपटक उनले भारु २ सय ३२ करोड कमाएका छन् । फोर्ब्स अनुसार दोस्रो सर्वाधिक कमाई गर्ने बलिउड सेलिब्रेटी शाहरुख खान रहेका छन् । […]
राजधानी । ललितपुरमा नेपाल प्रहरीका एसपीको गाडीको ठक्करबाट स्कुटरमा सवार एक महिला घाइते भएकी छन् । साँझ करिब ६ बजेको समयमा बा१च ८०२५ नम्बरको प्रहरीको गाडीले ग्वार्को चोकमा बा७७प ३२७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो भने स्कुटरको पछाडि बसेकी सिंह सामान्य घाइते भएकी छन्। एसपी दिलिप बस्नेतको गाडीले ललितपुरमा स्कुटरलाई ठक्कर दिँदा बिन्दु सिंह घाइते […]
कैलालि । कैलालिकाे बर्दगाेरिया नगरपालिका ४ निबुवागाेजिमा ट्रक दुर्घटना हुदा १ जनकाे मुत्यु हुनको साथै एक जना घाईते भएका छन । पुर्बबाट पश्चिम तर्फ अाईरहेकाे ना ६ ख १९९० नम्वरकाे ट्रक सडक नजिकैकाे कल्भटमा ठाेकिदा चालक दाङकाे लमहि नगरपालिका ५ बस्ने बर्ष ३२ का हरि प्रसाद चाैधरिकाे मृत्यु भएकाे छ भने साेहि ठाउका सहचालक अनिल […]