किशोरावस्थाको १८ वर्षसम्म तनाब र समस्या कति पनि हुन्न सबै कुरा हाम्रो परिवारले हेरिदिएको हुन्छ । त्यसैले यो पल जिन्दगीको सबैभन्दा रमाईलो पल हो । त्यो बेलामा हाम्रो करियर खासै सुरु भएको हुँदैन । सबै कुरा रमाईलोसँग बितेको हुन्छ । स्कुल सकेर कलेज जाने समयमा कुन विषय लिएर पढ्ने भन्ने कुरा मुख्य हुन्छ । यो […]
Share: लहान। सदरमुकाम सिरहास्थित जिल्ला मालपोत कार्यालयमा आज दिउँसो बम विस्फोट हुँदा तीनजना घाइते भएका छन्। घाइते हुनेमा मालपोत कार्यालय अगाडि लेखापढी व्यवसाय गर्दै आएका सिरहा नगरपालिका–१ का ४५ वर्षीय पवन पासवान, सेवाग्राही सिरहा नगरपालिका–१२ सारस्वरका राजकुमार पासवान र सोही ठाउँका रोशन पासवान रहेको सिरहाका प्रहरी नायब उपरीक्षक राजकुमार भेटवालले जानकारी दिए। बमको छर्रा लागेर […]
पुष १ गते राजा महेन्द्रलाई स्मरण गरिन्छ । वि.सं. २०१९ देखि वि.सं. २०२८ सम्म शासन व्यवस्था समालेका राजा महेन्द्र नेपालको ईतिहासमा स्वाभिमानी र देशभक्त राजा मानिन्छन् । राजा महेन्द्रले दलीय व्यवस्थालाई अन्त्य गरी २०१९ मा नेपालको नयाँ संविधान जारी गराएका थिए । तत् पश्चात नेपालमा पञ्चायती व्यवस्थाको शुरुवात भएको थियो । उनले पञ्यायती व्यवस्था सुरु […]
Share: कालिकोट क्षेत्र यतिबेला तनाव ग्रस्त बनेको छ । निर्वाचन समय खटिएका म्यादी प्रहरी र प्रहरीबीचको झडपले उग्र रुप लिदा कालीकोट क्षे यतिबेला रणसंग्राम बन्न पुगेको हो । मयदी प्रहरीहरु आफ्नो तलव कटाइएको भन्दै आनदोलनमा उत्रिए पछि प्रहरीले गोली चलाएको छ । प्रहरीमाथी ढुंगामुढा प्रहार गरेपछिदा दोहोर झडपमा १९ वर्षका बिबेक ऐडीको मृत्यु भएको […]
सुर्खेतको बसपार्कको पश्चिमतर्फ सम्राट गेष्ट हाउस नजिकै रहेका पसलमा शुक्रबार आगलागी हुँदा ४ करोड ३३ लाख रुपैयाँबराबरको क्षति भएको छ । आगलागीबाट ६ वटा फेन्सी पसल र २ वटा सब्जी मन्डी ध्वस्त भएक छन् । बिद्युत्को तार शट भएर आगलागी भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । राति पौने १० बजेदेखि शुरु भएको […]
Share: काठमाडौं, पुस ६ – नुवाकोटका नेपाली कांग्रेसका नेता सुनबहादुर तमाङ मानव तस्करीको अभियोगमा पक्राउ गरेको छ । तमाङ नुवाकोटको सबैभन्दा बढी चेलिबेटी बेचबिखन हुने भनेर चर्चित गाउँ घ्याङफेदिका बासीन्दा हुन । उनी जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा १ का निर्वाचित वडाध्यक्ष समेत हुन । नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बनेका तामाङ प्रहरीको निगरानीमा रहेका थिए । […]
विराटनगर, पुस ८ – विराटनगर महानगरपालिकाले धुलो नियन्त्रण गर्ने नाममा दमकलको दुरुपयोग बढाएको छ । विराटनगरमा धुलैधुलो भएको भन्दै सडकमा पानी हाल्नका लागि दमकलको प्रयोग गरेर महानगरपालिकाले दमकलको दुरुपयोग गरेको हो । आगलागी हुँदा नभई नहुने दमकल पछिल्ला दिनमा सडकमा पानी हाल्न प्रयोग भएको छ । विराटनगर महानगरपालिका भित्रको सडक निर्माणको लागि मझौला शहर एकीकृत […]
रुपन्देही, पुस ८ – बुटवलमा एकजनाको हत्या भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–१० का ३९ वर्षका धुमे गिरीको धारिलो हतियार प्रहार गरी शुक्रबार राति हत्या भएको हो । गिरीको शव हत्या गरी फालिएको अवस्थामा कालिकाचोक नजिकै बाटोको बिचमा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा बुटवल–११ का ३८ वर्षका […]
पुस ८ –भारतको राजस्थान राज्यमा भएको बस दुर्घटनामा परि कम्तीमा ३२ जनाको मृत्यु भएको छ । उनीहरुका अनुसार राजस्थानको प्रान्तीय राजधानी जयपुरबाट १५० किलोमिटर टाढा पर्ने सवै मधोपुर जिल्लाको दुबी भन्ने ठाँउमा नदीमा खसेर बस दुर्घटना भएको हो । प्रहरीका अनुसार बसका चालक निदाइरहेका थिए । १६ वर्षका कन्डक्टरले बस चलाइरहेका बेला बसले नियन्त्रण गुमाउँदै […]
काठमाडौं– गएराती काठमाडौको न्युरोडमा दुईवटा मोटरसाइकल एक आपसमा ठोकिदा दुई जना घाइते भएका छन्। दुर्घटनमा परि चालक ललितपुर जुवागलका मिकेन मर्हजन र अर्को मोटरसाइकल चालक चाल्नाखेलका सुमन अधिकारी घाईते भएका हुन । बा ८४ प ११२ नम्बरको मोटरसाईकल र बा ७६ प ५१६ नम्बरको अर्को मोटरसाईकल एक आपसमा ठोकिदा दुबै मोटरसाईकल चालक घाईते भएको प्रहरीले जनाएको […]