नेपाल भित्रै बिहे गरेको ३ महिना नबित्दै श्रीमती लाई छोडेर सासु-ज्वाँइले गरे बिहे सासु र ज्वाँइबीचको सम्बन्ध पवित्र हुन्छ । अझै आमाले त आफ्नो छोरीको हितविपरितको काम गर्न त के सोच्न सम्म पनि सक्दिनन् ,किनकी हरेक बाबुआमाको सुखी भनेकै छोराछोरीको खुसी हो । तर आफ्नै आमाले ज्वाँइसँग विवाह गरेर छोरीको खुसी खोसेको खबर छ । […]
ईलामकी करुणा लिम्बु वैदेिशक रोजगारीको शिलसिलामा दूवई जाने तर्खरमा थिईन् । घरदेखि दुबईको यात्रमा निस्किएकी उनी काठमान्डौ एक होटलमा बसेकी थिईन् । मिठो सपना बोकेर आएकी उनी दुबईको यात्रा त के अर्को रात पनि देख्न पाइनन् । काठमांडौंको एक होटेलमा उनी मृत अवश्थामा फेला परेकी छिन् । उनलाई उनकै फ़ेसबुक प्रेमी पोखराका तेजु गुरूङले हत्या […]
काठमाडौं । गुण्डा नाइके कथित डन दिनेश अधिकारी ‘चरी’लाई इन्काउन्टर गरेर सिध्याउने डिआईजी पुष्कर कार्कीले प्रहरीको मोस्ट वान्टेड सुचिमा रहेका नव निर्वाचित सांसद रेशम चौधरीलाई समेत नछोड्ने बताएका छन् । एक टेलिभिजनलाई अन्तर्वार्ता दिदै डिआईजी कार्कीले यस्तो बताएका हुन्। गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समाचारले नेपालको राजनीतिक माहोल तातिरहेका बेला त्यहि निर्वाचनबाट सांसद […]
काठमाडौँ। कालीकोटमा प्रहरीको गोली लागि मारिएका म्यादी प्रहरी विवेक ऐडीलाई शहीद घोषणा गर्न माग गर्दै प्रदर्शन गरिएको छ। गोली प्रहार गर्नेलाई कारबाही गर्नुपर्नेलगायत माग गर्दै कर्णाली अञ्चलका युवाहरूले शनिवार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। तलबको विषयलाई लिएर म्यादी प्रहरीले गरेको शान्तिपूर्ण जुलुशमा प्रहरीले गोली चलाउँदा शुक्रबार शान्नित्रिवेणी गाउँपालिका–४ का म्यादी प्रहरी ऐडीलाई लागी गम्भीर घाइते […]
काठमाडौं : स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले यस सिजनमा अपराजित यात्रा कामय राख्दै आएको छ । १७ खेल खेल्दा ४५ अंक जोडेको बार्सिलोनाले १४ जित र ३ मा बराबरी खेलेको छ । शनिबार चीरप्रतिद्वन्द्वी रियल मड्रिडविरुद्ध ३–० सहज जित निकालेपछि बार्सिलोनाको उपाधि यात्रा थप मजबुद भएको छ । गत सिजनको विजेता रियल मड्रिड […]
प्रहरी गोलीबाट म्यादी प्रहरी मारिएको विरोधमा शनिबार प्रदर्शनमा उत्रिएका म्यादी र स्थानीय । अन्नपूर्ण सुर्खेत : कालिकोटमा म्यादी प्रहरी र स्थानीयको प्रदर्शन उग्र बनेपछि स्थानीय प्रशासनले शनिबार कफ्र्यु आदेश जारी गरेको छ । अवस्था नियन्त्रणबाहिर जान लागेको भन्दै प्रशासनले शनिबार दिउँसो चार बजेबाट सदरमुकाम मान्ममा अनिश्चितकालीन कफ्र्यु लगाएको हो । प्रहरीको गोली लागेर शुक्रबार एक […]
काठमाडौंमा भयो भयानक दुर्घटना: ट्रिपर र मोटरसाइकल ठोक्किदा टाउकोको गिधिनै उछिट्टियो पुस ८, काठमाडौँ । काठमाडौँ महानगरपालिका ३, चक्रपथको सुकेधारामा आज बिहान सवादश बजे ट्रिपर र मोटरसाइकल ठोक्किदा घटनास्थलमै १ जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । एकै दिशाबाट नारायणगोपाल चोक तर्फ जाँदैगरेको बा ४ ख ६२७० नम्बरको ट्रिपर र […]
पुस ८, पोखरा । कास्कीको मादी गाउँपालिका–१० भाचोकमा शुक्रबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा वडा नं ९ का दलित वडा सदस्य पदमकुमारी नेपालीको मृत्यु भएको छ । पोखराबाट भाचोकतर्पm गइरहेको ना३ख ७४३६ नंको बस सडकमा भास्सिएपछि पल्टेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए । दुर्घटनामा छ जना यात्रु घाइते भएकामा […]
पुस ८, धनगढी । कैलालीका पत्रकार प्रकाश मिश्रमाथि कुटपिट गरिएको घटनाप्रति अस्पताल प्रशासनले माफी मागेको छ । औषधी लिन जाने क्रममा मंगलबार राति कैलालीको सुखडस्थित भिजन अस्पतालका कर्मचारीले अनाहकमा कुटपिट गरेका थिए । घटनाको चौतर्फी विरोध भएपछि बिहीबार अस्पताल प्रशासनले पत्रकार मिश्रमाथि भएको घटनाप्रति दु:ख व्यक्त गर्दै माफी मागेको छ । घटनापछि नेपाल पत्रकार महासंघ, प्रेस […]
अमेरिकाको टेक्सासस्थित एक चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ । बन्दुकधारीको गोली लागेर अन्य २४ जना घाइते भएका छन् ।टेक्ससको विल्सन काउन्टीस्थित चर्चमा नियमित प्रार्थनाका लागि जम्मा भएका मानिसका बीचमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।चर्चमा पसेका बन्दुकधारीले स्थानीय समय अनुसार आइतबार […]