710 views 0 secs 0 comments

दुबई जाने भनी घरबाट बिदा भएकी युवती फेसबुके ब्वाईफ्रेण्डको सिकार

In देश, समाज
९ पुष २०७४, आईतवार १०:४९

ईलामकी करुणा लिम्बु वैदेिशक रोजगारीको शिलसिलामा दूवई जाने तर्खरमा थिईन् । घरदेखि दुबईको यात्रमा निस्किएकी उनी काठमान्डौ एक होटलमा बसेकी थिईन् । मिठो सपना बोकेर आएकी उनी दुबईको यात्रा त के अर्को रात पनि देख्न पाइनन् । काठमांडौंको एक होटेलमा उनी मृत अवश्थामा फेला परेकी छिन् ।

उनलाई उनकै फ़ेसबुक प्रेमी पोखराका तेजु गुरूङले हत्या गरेको आशंका गरिएको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ । यस्ता फेसबुके लबदेखि सचेत रहन सबैमा अनुरोध गर्दै उनको दुःखद मृत्यु प्रति हार्दिक समबेदना प्रकट गर्दछौं । साथै दोषि उपर यथासिघ्र कडा भन्दा कडा कार्वाहि होस् भन्न पनि चाहान्छौं ।सक्दो #सेयर गर्नु होला।।