Home > Articles posted by NewsDesk (Page 394)
FEATURE
on २६ माघ २०७४, शुक्रबार १२:१६
681 views 0 secs

म्याग्दी — दुई वर्षअघि भएको ट्वीनेटर जहाज दुर्घटनास्थलमा फेला परेको रकम दाबी गर्न कोही नआएपछि प्रहरीले धरौटी खातामा जम्मा गरेको छ । २०७२ फागुन १२ मा साबिक दाना गाविस ९ काप्रेको सोलीघोप्टे भीरमा तारा एयरको कलसाइन नाइन–एनएएचएचट्वीनेटर जहाज दुर्घटना भएको थियो । दुर्घटनास्थलमा छरपस्ट सामानसँगै १ लाख ७० हजार ९ सय रुपैयाँ नगद फेला परेको थियो । उक्त […]

FEATURE
on २६ माघ २०७४, शुक्रबार ११:४१
812 views 0 secs

इटहरी – प्रहरीले बलात्कारका घटना गुपचुपमै मिलाएर अपराधीलाई प्रोत्साहित गरिरहेको अर्को घटना सार्वजनिक भएको छ । काठमाडौंको दरबारमार्गकै जस्तो घटना पूर्वको इटहरीमा भएको खुलेको हो ।कथित प्रेमी र उनका साथीबाट होटलमै बलात्कृत भएकी १४ वर्षीया बालिकाका अभिभावकलाई स्थानीय प्रहरीले उल्टै धम्क्याई ‘मिलापत्र’ गराएको घटना करिब एक महिनासम्म कसैले सुइँकोसम्म पाएन । प्रहरीकै माथिल्लो निकायमा जब […]

FEATURE
on २६ माघ २०७४, शुक्रबार ११:०८
1182 views 0 secs

1) यदि सपना पूरा भैरहेको छैन भने बाटो बदल्नुस ,सिद्धान्त होइन , किनकी रुखले हमेशा पात बदल्ने गर्छ जरा होइन…. 2) जिवनमा जतिनै दुख परेपनि कहिल्यै नआतिनु किनकी विहान हुनको लागी उषाका किरण संगै शितका थोपा झर्नु पर्छ अनि खुशि हुनको लागी दुई नयनविच ऑशुका थोपा वग्नु पर्छ..!! 3) लापरवाहीसँग जंगलमा फालिएको एक सानो झिल्कोले […]

FEATURE
on २५ माघ २०७४, बिहीबार १७:२१
714 views 0 secs

काठमाडौं । दरबारमार्गको ल्याण्डमार्क होटलमा ७ माघमा एक किशोरीको सामूहिक बलात्कार भयो । कैलालीका केटा साथी शैलेश कार्कीले किशोरीलाई होटलमा बोलाएर अन्य तीन जना युवाहरू समेतर मिलेर सामूहिक बलात्कार गरेको पुष्टि भयो । गुपचुप रहेको यो घटना करिब एक हप्तापछि बाहिर आयो । घटना लुकाउन खोजेको आरोपमा दरबारमार्गका सई चन्द्र भण्डारी र इन्पेसक्टर लक्ष्मणसिंह ठकुरी […]

FEATURE
on २५ माघ २०७४, बिहीबार १७:०८
1014 views 0 secs

रियो डे जानेरो । ब्राजिलको उत्तरी राज्य पारामा बुधबार एउटा विमान दुर्घटना हुँदा त्यसमा रहेका तीन व्यक्तिको मृत्यु भएको छ । ब्राजिलको वायुसेवा बलले बिहीबार सो जानकारी दिएको हो । यस दुर्घटनामा उक्त विमानमा रहेका चालक दलका दुई जना सदस्य र अर्का एक यात्रुको मृत्यु भएको हो । एउटा इन्जिनले चल्ने सो सानो विमान दुर्घटना […]

FEATURE
on २५ माघ २०७४, बिहीबार १५:५७
941 views 0 secs

अहिलेका ब्यस्त नायक हुन् पल शाह । आगामी चैत्र ३० गते देखि रिलिज हुन थालेको चलचित्र ‘शत्रुगते’मा पल शाह लिड रोलमा छन् । ‘नाई नभन्नु ल ४’ बाट डेब्यु् गरेका पलको ‘शत्रुगते’ चौँथो चलचित्र हो । ‘म यस्तो गीत गाउँछु’ र ‘जोनी जेन्टलमेन’को सफलतापछि पल शाहको मार्केट भ्यालु ह्वातै बढेको छ । पललाई अनमोल केसी […]

FEATURE
on २५ माघ २०७४, बिहीबार १५:२५
874 views 0 secs

नेपालको अहिलेसम्मको लामो सिक्वेल चलचित्र ‘नाईं नभन्नु ल’को पाचौँ सिरिजमा पनि नाम चलेका स्टार कलाकारहरु हुने भएका छन् । चलचित्रका निर्देशक बिकास आचार्यका अनुसार चलचित्रमा प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, राजाराम श्रेष्ठ, अनुभव रेग्मी लगायतका कलाकारले अभिनय गर्ने भएका छन् । स्क्रिप्टको काम सक्किसकेको चलचित्रमो गगीतसंगीत पनि तयार भईसकेका छन् । चलचित्रमा अन्य कलाकारहरुको […]

FEATURE
on २५ माघ २०७४, बिहीबार १५:१६
752 views 0 secs

माघ २५ – भ्रष्टाचार गरेको आरोपमा बंगलादेशकी पूर्व प्रधानमन्त्री बेगम खालिदा जियालाई ५ वर्षको जेल सजाय सुनाइएको छ । बालबालिकाको एउटा संस्थालाई दिइएको विदेशी सहयोगको दुरुपयोग गरेको भन्दै बंगलादेशको उच्च अदालतले पूर्वप्रधानमन्त्री जियालाई ५ वर्षको जेल सजाय सुनाएको हो । ७१ वर्षकी जियाविरुद्ध अझै दर्जनौ मुद्दा अदालतमा विचाराधीन छन् । खालिदा जियालाई जेल सजाय भएपछि […]

FEATURE
on २४ माघ २०७४, बुधबार ११:५२
1098 views 0 secs

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा जसरी नव नायकको प्रवेश बढदो छ। त्यसरी नै पुराना नायकहरु गुमनाम बन्दै गएका छन्। एकपछि अर्को गर्दै चलचित्र क्षेत्रमा नव नायकहरु डेब्यू हुँदै जाँदा पुराना नायकहरु चलचित्रमा देखिन छाडेका हुन्। हलमा पुराना नायकहरुको चलचित्र लागिहाले पनि दर्शकले रुचाउन छाडेका छन्। अर्को अर्थमा भन्दा पुराना नायकहरुको चलचित्र चल्नै छाडेका छन्। जुन […]

FEATURE
on २३ माघ २०७४, मंगलवार ११:५८
739 views 0 secs

काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले रु १० हजार घुससहित यातायात कार्यालयका खरिदार यामबहादुर केसीलाई पक्राउ गरेको छ। महाशाखाले यातायात व्यवस्था कार्यालय एकान्तकुनामा ट्रायलका लागि खटिएका खरिदार केसीलाई घुससहित नेशनल ट्रेडिङ लिमिटेड बग्गीखानाबाट पक्राउ गरको हो। खरिदार केसीले भक्तपुरका सुनिल गोर्खालीलाई सवारी अनुमतिपत्र उपलब्ध गराउने भन्दै घुस लिई दुईपटक ट्रायल दिन लागेको अवस्थामा पक्राउ गरिएको महाशाखाका […]