Home > Articles posted by NewsDesk (Page 393)
FEATURE
on ७ फाल्गुन २०७४, सोमबार १३:०६
734 views 0 secs

संयुक्त । इरानमा आइतबार भएको यात्रुबाहक विमान दुर्घटनामा परी ६५ जनाको मृत्यु भएको घटनाले आफू स्तब्ध भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले बताउनुभएको छ । इरानको जाग्रोसस्थित पहाडी क्षेत्रमा आइतबार सो विमान दुर्घटनाग्रस्त भएको थियो । असेमान एयरलाइन्सको विमान तेहरानको मेहरावाद विमानस्थलबाट यासुजतर्फ जाँदै गरेको एयरलाइन्स दुर्घटनाग्रस्त भएको छ । सो विमान दुर्घटनाबाट ६५ जनाको […]

FEATURE
on ६ फाल्गुन २०७४, आईतवार ११:११
887 views 0 secs

एकै परिवारबाट दुबई गएका चार दाजुभाइको रहस्यमय मृत्यु, थाहा पाएर तपाईको होस उड्ने छ एसियाको समृद्ध देश दुबईमा कार्यरत एकै परिवारका चार जना दाजुभाइको मृत्यु भएको छ। तिनै जना दाजुभाइ सिङ्कुटी ईन्टरनेशनल लिमिटेडमा कार्यरत थिए। चार जना मृतकको मृत्यु कसरी भयो भन्ने अहिले सम्म खुल्न सकेको छैन । चारै जना दाजुभाइ सार्जाह अबुधाबी र रासलखाईमा […]

FEATURE
on २९ माघ २०७४, सोमबार १०:३८
830 views 0 secs

धरान: मादक पदार्थ सेवन गरी चलाएको एउटा कार धरानको सडकमा आइतवार राति दुर्घटनाग्रस्त भएको छ। मादक पदार्थ सेवन गरेर मातेका युवाले चलाएको कार धरानको छाता चोकस्थित सडकको फुटपाथमा नराम्ररी दुर्घटनामा परेको हो । तीब्र गतिमा हाँकिएको कार सडकमा उत्तानो परेर दुर्घटना हुँदा दुर्इजना घाइते भएका छन् । दुर्घटनाग्रस्त स्कारपियो कारका चालक प्रविण ताम्राकारसहित दुर्इजना यो […]

FEATURE
on २९ माघ २०७४, सोमबार १०:२९
753 views 0 secs

वीरगन्ज : गैर कानुनी रुपमा मुद्राको अवैध ओसार पसार (हुण्डी) को कारोबार गर्ने गिरोहलाई पर्सा प्रहरीले ठूलो रकमसहित पक्राउ गरेको छ। वीरगन्जबाट आइतबार प्रहरीले अवैध वित्तीय कारोबार गर्ने गिरोहका चार जनालाई ५६ लाख नगद र विभिन्न बैंकका चेक बुकसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा हुण्डीका मुख्य कारोबारी भारतको रक्सौल घर भएका रितेशकुमार गुप्ता अग्रवाल, वीरगन्ज […]

FEATURE
on २९ माघ २०७४, सोमबार १०:२२
651 views 1 sec

काठमाडौं : मुगुको चैनागाउँ प्रहरी चौकी मन्दिर परिसरभित्र छ। भवन नभएपछि मन्दिरभित्रको टहरोमा प्रहरीले दिन काटिरहेका छन्। शंकास्पद व्यक्ति समातिँदा जिल्ला प्रहरी कार्यालय पुर्‍याउनुपर्ने बाध्यता छ। सल्यानको लुमाहस्थित इलाका प्रहरी कार्यालय शिवालय मन्दिरको जग्गामा छ। जग्गा नपाएपछि प्रहरीले मन्दिरको जग्गामा कार्यालय राखेको हो। झापा किचकबधस्थित प्रहरी चौकीको हालत पनि उस्तै छ। किचकबध संरक्षण समिति भवनमा […]

FEATURE
on २८ माघ २०७४, आईतवार १२:३४
705 views 0 secs

माघ २८ – सुपरस्टार क्रिष्टियानो रोनाल्डोले ला लिगामा ३३ औं ह्याट्रिक पूरा गरेपछि रियल मड्रिडले रियल सोसिडाडलाई ५–२ गोलले पराजित गरी शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी कम गरेको छ । यस खेललाई च्याम्पियन्स लिग अन्तर्गत आगामी बुधबार फ्रान्सेली जायन्ट पीएसजीविरुद्धको खेलको वार्मअपको रुपमा हेरिएको छ । खेलको पहिलो मिनेटमै लुकार भाजक्वेजको गोलका लागि पास उपलब्ध […]

FEATURE
on २८ माघ २०७४, आईतवार १२:२६
764 views 0 secs

एजेन्सी । एक सौतेनी आमाले सम्पत्ति लागि २४ वर्षीया छोरीको हत्या गरेकी छन्। हत्यापछि ती महिलाले छोरीको शवलाई दुई टुक्रा बनाएर स्टोर रुपमा लुकाएकी थिइन्। यो घटना भारतस्थित उत्तराखण्डको अस्थायी राजधानी देहरादून भन्ने स्थानको हो। आरोपी महिला मिनु देहरादूनको खुड्बुडा भन्ने स्थानमा २४ वर्षीया सौतेनी छोरी प्राप्ती सिंहका साथ बस्दै आएकी थिइन्। प्राप्तीका बाबु अजित […]

FEATURE
on २८ माघ २०७४, आईतवार १२:१९
709 views 0 secs

दमक : मोरङको पथरी–शनिश्चरेमा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । पथरी–शनिश्चरे नगरपालिका ९ श्याम चौक बस्ने ३४ वर्षीय चन्द्र बहादुर लिम्बुले ३० वर्षीया पत्नी तुलसा लिम्बुलाई शनिबार साँझ खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । घटना लगतै लिम्बु फरार भएका छन् । उनको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको […]

FEATURE
on २८ माघ २०७४, आईतवार १२:१५
661 views 2 secs

काठमाडौं : चाबहिलको धुलाम्मे सडकमा हातमा मास्क झुन्ड्याएर सिठी फुक्दै थिए ट्राफिक प्रहरी जवान बैजुकुमार साह । उनी उभिएको ठाउँमा धुलोको चाङ छ, प्रदूषणको स्तर कति होला अनुमान गर्नै मुस्किल छ । दुवै आँखीभौँ र परेलासमेत खैरो भएको छ । तैपनि हस्याङफस्याङ गर्दै सिठी बजाइरहेका छन् । बिहान ७ बजेदेखि सडकमा खटिन्छन् । सवारीचालक ‘उफ् […]

FEATURE
on २६ माघ २०७४, शुक्रबार १२:२१
629 views 0 secs

जेल सुरक्षाका लागि खटिएका मोरङमा कार्यरत एक प्रहरी हवल्दार आफै जेल चलान भएका छन् । तस्विर -: नया पत्रिकाबाट जिल्ला कारागार मोरङ विराटनगरमा लागु औषधको मुद्दामा कैद भुक्त्तान गर्दै आएका उर्लाबारी – ७ घर भएका कैदी उमेशकुमार चौधरीको लोभमा परेर यौन चाहना पूरा गर्न खोज्दा कागारको सुरक्षामा खटिएका प्रहरी हवल्दार अशोककुमार शाह आफै कैदी भगाएको […]