काठमाडाैं – भुटानमा जारी साफ यु–१८ महिला फुटबलमा नेपालले पाकिस्तानलाई १२–० को भारी अन्तरले पराजित गरेकाे छ। थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा शुक्रवार सम्पन्न आफ्नो पहिलो खेलमा पाकिस्तानमाथि फराकीलो अन्तरको जित निकाल्ने क्रममा नेपालकी रेखा पौडेल एक्लैले ७ गोल गरिन्। रेखाले खेलको ५ , ७ , १९ , ३२ , ३८ , ७१ र ७४ औं मिनेटमा गोल गरिन्। […]
‘मैले देशको लागि यत्रो दिएँ । तर, देशले केही दिएन । मेरो महत्व बुुझेन राज्यले ।’ पूर्वखेलाडी, कलाकार, साहित्यकार, पत्रकार र परदेशमा पनि बस्ने नेपालीहरूबाट यस्ता गुनासा धेरै सुनिन्छन्। राज्यले पदक दिन्छ, सकेको सेवा सुविधा दिन्छ, कतिपयले आजीवन भत्तासमेत पाउँछन् । तर, अन्त्यमा राज्यले केही दिएन भनेर गनगन गर्नेको लाइन नाकाबन्दी ताका पेट्रोल पम्पमा मोटरसाइकलको […]
काठमाडौं – कञ्चनपुर र कास्कीमा बलात्कारपछि हत्या गरिएका क्रमशः १३ र १० वर्षीया बालिकाको पारिवारिक पृष्ठभूमि केही समान देखिन्छ । त्यो समानता हो– दुवै घटनाका पीडितको विशृंखलित परिवार। दुवै परिवारका आमा पतिबाट अलग्गिएको अवस्था थियो । दुवैका आमाले दुःखजिलो गरी सन्तान पालनपोषण गर्दै आएका थिए। कास्कीमा बलात्कृत बालिका आमा र दिदीसँगै मामाघर बस्दै आएकी थिइन् […]
काठमाडौँ । नेपाल र मलेसियाबीच श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ। मस्यौदालाई अन्तिम रुप दिन मलेसिया पुगेको नेपाली प्रतिनिधिमण्डल र त्यहाँको गृह तथा मानव संशाधन मन्त्रालयका उच्च अधिकारीबीच आज भएको वार्तामा सो सहमति जुटेको हो। दुई देशका प्रतिनिधिबीच भएको सहमति राजनीतिक स्तरमा हस्ताक्षर भएपछि कार्यान्वयनमा आउनेछ। नेपाली कामदारको आपूर्तिका सन्दर्भमा नेपालले राखेको चासो सम्बोधन गर्न […]
गहुँको पिठोको बासी रोटीले हाम्रो शरीरको ब्लड प्रेशरलाई नियन्त्रणमा राख्छ अक्सर हामीले बासी खानेकुराको खराब असर बारे मात्रै सुनेका छौं । अक्सर बासी खानेकुरा हाम्रो स्वास्थ्यको लागि खराब हुन्छ । १२ घण्टा भन्दा बढी राखिएको खानाले फुड प्वाइजनिङ्ग, एसिडिटी बढ्ने र पेट खराब हुने सम्भावना हुन्छ । यति मात्रै हैन बासी खानालाई तताएर खानाले शरीरलाई […]
गायक सोहन घिमिरेको आवाजमा रहेको नयाँ गीत “तारा खसे छ” को म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्बजनिक गीतमा सोहनकै शब्द रचना अनि संगीत रहेको छ भने बुद्ध स्यान्ग्वाको एरेन्ज रहेको छ । बर्षा शिवाकोटी र जीवन भट्टराई अभिनित म्युजिक भिडियो लाई प्रकाश धितालले निर्देशन गरेका हुन् भने भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ । […]
पूर्णिमाको रात… एक पागल घरको छतमा चढी भर्याङ हाल्दै थियो आकासमा, सुहागरातकी संगिनीलाई जुनको टीका लगाइदिन भनी ! ठीक त्यही पल, कोठाकी बेहुली चिट्ठी लेख्दै थिइन पूर्व प्रेमीलाई ‘औंशीको रातमा भेटौंला’ भन्दै ! दशैंको टीकाको रात.. काम बाट कोठामा फर्की एक्लो परदेशी, टीका मुछेर थालीभरी, भित्तामा टाँस्दै टाउको ठोक्दै गर्दो थियो त्यसैमा, निधार रातो बनाउन […]
काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगर च्यासल युथ क्लबमा आबद्ध भएका छन्। असोज १३ गते शनिबारदेखि शुरु हुने सहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि च्यासलले विमललाई भित्र्याएको हो। अन्य ठूला क्लबले विमललाई अनुबन्धन गर्न प्रयास गरे पनि अन्तिममा च्यासलले बाजी मारेको हो। च्यासल दुई वर्षअघि ‘बी’ डिभिजनको विजेता बन्दै ‘ए’ डिभिजन उक्लेको […]
काठमाडौ– सरकारले घोषणा गरेको शिक्षित युवालक्षित कर्जा व्यवस्था आजदेखि कार्यान्वयनमा आएको छ। नेपाल राष्ट्र बैंकले विहीबार बैंक तथा वित्तीय सँस्थाहरुलाई परिपत्र गर्दै शुक्रबारदेखि यो सेवा सुरु गर्न निर्देशन गरेको हो। निर्देशनसँगै यसका लागि राष्ट्रबैंकले सहुलियतपूर्ण कर्जाका लागि व्याजअनुदान संबन्धी एकिकृत कार्यविधि २०७५ जारी गरेको छ। सरकारले चालु अार्थिक वर्षकाे बजेट वक्तव्यमा यस्ताे कार्यक्रम ल्याउने वताएकाे […]
काठमाडौं । नायिका प्रियंका कार्कीले अश्लिल साईटमा प्रतिबन्ध लगाउनु गलत भएको बताएकी छिन् । चलचित्र ‘कथा काठमाडौं’को प्रोमोशनको एक अन्तर्वार्तामा नायिका कार्कीले यस्तो अभिब्यक्ति दिएकी हुन् । देशमा पछिल्लो समय बलात्कार तथा यौनजन्य हिंसा बढेसँगै सरकारले अश्लिल वेबसाइटहरु बन्द गर्ने निर्णय गरेको थियो । ‘अश्लिल वेबसाइट बन्द गर्नु समस्याको समाधान होईन’ प्रियंकाले भनिन्, ‘आ–आफ्नो इच्छाको […]