Home > Articles posted by NewsDesk (Page 365)
FEATURE
on २५ आश्विन २०७५, बिहीबार ०९:३१
964 views 0 secs

विष्णु नेपाल काठमाडौँ। पछिल्लो सयम सुरक्षितभन्दा असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या वृद्धि भएको छ। स्वास्थ्य सेवा विभागकोे वार्षिक प्रतिवेदनअनुसार गत वर्ष मुलुकभर ९६ हजार ४१७ महिलाले सुरक्षित गर्भपतन गराएका छन्। पछिल्लो तथ्याङ्कननुसार प्रतिएक घण्टामा २१ महिलाले असुरक्षित गर्भपतन गराउँछन्। वर्षेनी एक लाख ८६ हजार १४४ असुरक्षित गर्भपतन हुने प्रजनन स्वास्थ्य क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था गुटामाचार इन्ष्टिच्युट […]

FEATURE
on २४ आश्विन २०७५, बुधबार १७:४८
692 views 0 secs

तत्कालीन नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री भीम रावललाई पार्टीले सुदूरपश्चिमा कांग्रेस सभापति शेरवहादुर देउवाको काउन्टरमा स्थापित गर्ने रणनीतिका साथ अघि बढाएका थियो । पछिल्लो समय नेकपाको सदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी पाएका रावलको छवि ‘कट्टर राष्ट्रवादी’ नेताको रुपमा उदाएको छ । रावलले पछिल्लोपटक आफ्नै अध्यक्ष केपी ओली नेतृत्वको सरकारले गरेका कतिपय निर्णयलाई […]

FEATURE
on २४ आश्विन २०७५, बुधबार १२:५७
743 views 0 secs

कञ्चनपुरको बेदकोट नगरपालिकाको मुख्य पर्यटकीय क्षेत्र लिंगेश्वर महादेव मन्दिर र यसको पृष्ठभूमिमा रहेका विचित्रको आकृतिको पहाड । यस पहाडको अवोलकनका लागि यहाँ आन्तरिक र बाह्य पर्यटक पुग्ने गर्दछन् । तस्वीरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

FEATURE
on २४ आश्विन २०७५, बुधबार १२:४७
758 views 0 secs

काठमाडौं। २०७४ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित बाम गठबन्धनका शीर्ष नेता वामदेव गौतमको सांसद बन्ने रहरले राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ। सामाजिक सञ्जाल देखि मिडिया हुँदै जनजनले वामदेवको यो हठ र नेकपाको लोकतान्त्रिक पद्धतिमाथिको उपहास भन्दै तीखो निन्दा र चर्चा गरिरहेको छ। वामदेवलाई सांसद बनाउन भन्दै काठमाडौँ निर्वाचन क्षेत्र नम्बर सातबाट विजय भएका तत्कालीन […]

FEATURE
on २४ आश्विन २०७५, बुधबार १२:४०
680 views 1 sec

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै जादूगरले जस्तो चमत्कार गरेर जनताको विकासको चाहना तत्कालै पूरा गर्न नसकिने बताएका छन् । काम गर्न समय लाग्छ, ठिकै हो । कुनै चमत्कार देखाउन आफू जादूगर नभएको प्रधानमन्त्रीको भनाइलाई अन्यथा पनि नलिउँ । तर प्रधानमन्त्रीले भनेजस्तो जनताले जादूगर चाहेका पनि हैनन् । सामान्य से सामान्य दैनिक जीवनमा प्रभाव […]

FEATURE
on २४ आश्विन २०७५, बुधबार १२:३६
929 views 0 secs

काठमाडौँ — शरीरको बाहिरी सफाइ नुहाएर गर्छौं । कपडा तथा सवारी साधनको सफाइ धोएर गर्छौं । शरीरको भित्री सफाइ गर्दैनौं । शरीरको समय–समयमा भित्री सफाइ जरुरी हुन्छ । यसलाई ‘डिटोक्सिफिकेसन’ भनिन्छ । यसले धेरै रोगबाट मुक्त हुन सहयोग गर्छ ।हठयोगमा शरीरको शुद्धि गरी साधना तयारीका लागि ६ वटा शोधन कर्म (षट्कर्म) गरिन्छ । शरीरमा सक्रियतासाथ विश्राम प्रदान गर्ने हुनाले यी कर्मले हाम्रा […]

FEATURE
on २४ आश्विन २०७५, बुधबार १२:३२
791 views 0 secs

बेइजिङ — चीनले अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टरपोल प्रमुख मेङ होङेई आफ्नो नियन्त्रणमा रहेको जनाएको छ  । चिनियाँ अधिकारीहरूले उनीमाथि एक घूस काण्डमा मुद्दामा छानबिन भइरहेको जनाएका छन्  ।चीनको सार्वजनिक सुरक्षासम्बन्धी उपमन्त्रीसमेत रहेका मेङ गत सेप्टेम्बर २५ मा चीन गएलगत्तै सम्पर्कविहीन भएका थिए । आइतबार इन्टरपोलले मेङको अवस्थाबारे चासो व्यक्त गर्दै चीनलाई प्रस्ट पार्न आग्रह गरेको थियो । […]

FEATURE
on २४ आश्विन २०७५, बुधबार १२:२८
680 views 0 secs

काठमाडौँ — फर्सीझैँ यसको बियाँ पनि पोषक तत्त्वले भरिपूर्ण हुन्छ । यो नियमित रूपमा खानु निकै राम्रो हुन्छ । पुरुषका लागि त यो झन् बढी उपयोगी मानिन्छ ।फर्सीको बियाँले पुरुषको यौन स्वास्थ्यलाई राम्रै राख्ने गर्छ । ‘इन्डियन जर्नल अफ युरोलजी’ मा प्रकाशित एउटा अध्ययन अनुसार, नियमित रूपमा यो खाने प्रोस्टेटको स्वास्थ्य बिग्रिन पाउँदैन । पुरुषमा प्रोस्टेट ग्रन्थीलाई बलियो पार्न र […]

FEATURE
on २४ आश्विन २०७५, बुधबार १२:१८
973 views 0 secs

काठमाडौँ । आज २६औँ विश्व मानसिक स्वास्थ्य दिवस । ‘बदलिँदो विश्व परिवेशमा युवा र मानसिक स्वास्थ्य’ भन्ने मूल नाराको साथ अक्टोबर १० मा नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । यस क्षेत्रमा काम गरेका सरकारी तथा गैरसरकारी संस्थाले जनचेतनामूलक कार्यक्रम आयोजना गरेका छन् । नेपालमा प्रत्येक वर्ष मानसिक रोगीको सङ्ख्या बढ्दै गएको छ । […]

FEATURE
on २४ आश्विन २०७५, बुधबार १२:०९
868 views 0 secs

एजेन्सी। भारतकी ब्याडमिन्टन खेलाडी ज्वाला खुट्टाले पनि आफ्नो ‘मी टू मोमेन्ट’ शेयर गरेकी छन्। बलिउड र मिडियामा जारी यो अभियानमा ज्वाला गुट्टाले एक खेलाडीका रुपमा आफ्नो अनुभव शेयर गरेकी हुन्। यद्यपी उनले आफू यौन दुव्र्यवहारको सिकार भने हुनु नपरेको बताइन्। उनले आफ्नो जब मानिसक शोषण हुँदै गयो त्यही कारणले आफ्नो करियार बर्बाद भएको बताएकी छन्। […]