
तत्कालीन नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री भीम रावललाई पार्टीले सुदूरपश्चिमा कांग्रेस सभापति शेरवहादुर देउवाको काउन्टरमा स्थापित गर्ने रणनीतिका साथ अघि बढाएका थियो । पछिल्लो समय नेकपाको सदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी पाएका रावलको छवि ‘कट्टर राष्ट्रवादी’ नेताको रुपमा उदाएको छ । रावलले पछिल्लोपटक आफ्नै अध्यक्ष केपी ओली नेतृत्वको सरकारले गरेका कतिपय निर्णयलाई […]