सिकागो — अमेरिकाको सिकागोस्थित एक अस्पतालमा मंगलबार भएको गोलीकाण्डमा ४ जनाको ज्यान गएको छ ।प्रहरीका अनुसार मारिनेमा डाक्टर, प्रहरी अधिकारी, अस्पतालका कर्मचारी छन्। गोली हानाहानका क्रममा बन्दुकधारीको समेत मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। बन्दुकधारी आफैले आफ्नो ज्यान लिए वा प्रहरीको गोलीले मारिए भन्ने प्रस्ट नभएको अधिकारीले जनाए। बन्दुकधारीले आफूसँग सम्बन्ध रहेको भनिएकी महिला डाक्टर […]
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले यसका सदस्य देशहरूलाई साफ महिला च्याम्पियनसिप नेपालमा हुने भन्दै नयाँ मितिसहित सहभागिताका लागि आवेदन पठाएपछि महिला साफ यहाँ हुने निश्चित भएको हो । यसअघि साफ महिला च्याम्पियनसिप डिसेम्बर, २०१८ मा श्रीलंकामा हुने निर्णय भएको थियो । तर, श्रीलंकाले उक्त मितिमा आयोजना गर्न नसक्ने जानकारी दिएपछि नेपालका निम्ति आयोजना गर्ने बाटो खुलेको […]
काठमाडौँ । नेपाली तयारी पोशाक (रेडिमेट गार्मेन्टस्मा) शून्य भन्सार सुविधा उपलब्ध गराउन संयुक्त राज्य अमेरिका सकारात्मक देखिएको छ। नेपालले गरेको भन्सार सुविधाको आग्रहलाई सकारात्मक लिँदै अमेरिकाको ‘अमेरिकी ट्रेड रिप्रिजेन्टेटिभ’ (युएसटिआर)ले कानुनी प्रक्रिया अगाडि बढाउने संकेत गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। व्यापार र लगानीको ढाँचासम्बन्धी सम्झौता (टिफा)अन्तर्गत नेपाल र अमेरिकाबीचको एकमात्र द्विपक्षीय स्थायी […]
म्याग्दीको धौलागिरि गाउँपालिका-७ मच्छीमबाट देखिएको चुरेन हिमालको मनोरम दृश्य। तस्वीरः कमल खत्री ,बेनी ९म्याग्दी०, रासस
काठमाडाैँ। शान्ति सम्झौता भएको १२ वर्ष पूरा भएको छ। २०६३ मंसिर ५ गते तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो। तर, अझै द्वन्द्वकालीन मुद्दाहरु ज्यूँका त्यूँ छन्। सत्यनिरुपण तथा मेलमिलाप आयोगमा झन्डै ६३ हजार थान उजुरीहरु छन्। ती उजुरी निरुपणमा आयोगले प्रभावकारी भूमिका नखेलेको द्वन्द्वपीडितको आरोप छ। द्वन्द्वका क्रममा भएका घटनामा […]
काठमाडौँ — चर्पी प्रयोग गरेमा ५ वर्षमुनिका एक तिहाइ बालबालिकालाई झाडापखालाबाट हुने मृत्युबाट बचाउन सकिने सरकारले बताएको छ ।विश्व चर्पी दिवस २०१८ को अवसरमा खानेपानी मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा चर्पी प्रयोगपछि साबुनपानीले हात धोए मात्रै पनि ५ वर्षमुनिका आधा बालबालिकालाई झाडापाखालका कारण हुने मृत्युबाट बचाउन सकिने उल्लेख छ । २०६७ मा मुलुकमा ५ मध्ये २ घरमा मात्र […]
अमेरिका — अमेरिकाको सिकागो राज्यस्थित ‘सिकागो मर्सी अस्पताल’मा एक बन्दुकधारीले गोली चलाउँदा ४ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा डाक्टर, फार्मासुटिकल सहयोगी, प्रहरी अधिरकारी र बन्दुकधारी आंफै रहेको बताइएको छ ।प्रहरीका अनुसार बन्दुकधारी सुरक्षाकर्मीसँगको भिडन्तमा मारिएका हुन् वा आत्महत्या गरेका हुन् भन्ने यकिन भएको छैन । एक प्रहरीको भने उनले बोकेको बन्दुकले गोली रोकेका […]
काठमाडौँ — अन्तिम ७२ मिनेट दस खलाडीमा समेटिएर पनि संकटा क्लबले एन्फा कम्प्लेक्समा सोमबार जावलाखेल युथमाथि २–० को नतिजा निकाल्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । त्यस्तै एपीएफ र हिमालयन शेर्पाले पनि ३–३ अंक जोडेका छन् ।पहिलो खेलमा सरस्वतीलाई १–० ले हराएको संकटा यो लिगमा सुरुका दुवै चरणमा जित हासिल गर्ने […]
बेझाड पाल्पा। पाल्पा जिल्लामा ३१७ जना एचआइभी सङ्क्रमित फेला परेका छन्। आव २०७४/७५ मा ११ पुरुष, नौ महिला, १४ वर्ष मुनिका दुईजना बालबालिका गरी २२ जना सङ्क्रमित बिरामी नयाँ थपिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताए। सङ्क्रमितमध्ये नियमित एआरटी सेवा लिने २०४ जना बिरामी रहेका छन्। जिल्लाको मिसन अस्पतालबाट सङ्क्रमितले निःशुल्क एआरटी […]
बागलुङ, बडिगाड गाउँपालिकामा आयोजित प्रथम बडिगाड महोत्सव तथा पौँदी न्वागी मेलामा बिक्रीका लागि राखिएको खुकुरी। स्थानीय कालिगढद्वारा निर्मित खुकुरीको मुल्य रु। ९९,९९९ राखिएको छ। तस्वीरः रामबहादुर थापा, बागलुङ रासस,