Home > Articles posted by NewsDesk (Page 339)
FEATURE
on १५ मंसिर २०७५, शनिबार ०९:०७
620 views 0 secs

काठमाडौं – रुस्लान थ्री स्टार क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागिय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २–० ले पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न पाँचौं चरणको दोस्रो खेलमा पूर्व क्लबविरुद्ध रन्जन विष्टले २ गोल गरेपछि थ्री स्टारले सहज जित हात पारेको हो। खेलको २५ औं मिनेटमा सुनिल बलको पासमा […]

FEATURE
on १५ मंसिर २०७५, शनिबार ०९:०४
724 views 0 secs

काठमाडौं – एउटा यात्रुबसमा दुई युवकले एक्कासि एक महिलाको झोला ताने। ‘चोर ! चोर !!’ भन्दै चिच्याउँदै झोला फुत्कन नदिन उनी बल गर्दै थिइन् उनी। लुटेरा र महिलाबीच झोला तानातान चल्दै थियो। संयोगले बसमा सादा पोसाकका प्रहरी रहेछन्। उनीहरूले खलासीलाई तत्काल बसको ढोका बन्द गर्न लगाए। सादा पोसाकका प्रहरी र लुटेराहरूबीच केहीबेर घम्साघम्सी चल्यो। लुटेरा […]

FEATURE
on १५ मंसिर २०७५, शनिबार ०९:००
837 views 0 secs

पाकिस्तान । पाकिस्तानको मुद्रा अमेरिकी डलरसँग झण्डै पाँच प्रतिशतले अवमूल्यन भएको पाकिस्तानी केन्द्रीय बैंक, स्टेट बैंक अफ पाकिस्तानले शुक्रबार जनाएको छ । मुलुकले भूक्तानी सन्तुलनको अत्यधिक समस्याबाट गुज्रिरहेका समय पाकिस्तानको मुद्रा अमेरिकी डलरसँग यस बर्षमात्रै छैठौँ पटक कमजोर देखिएको हो । पाकिस्तानी प्रधानमन्त्री इमरान खाँनले सरकार गठनका एक सय दिन पुगेको अवसरमा आफूले धेरै कुराहरूमा […]

FEATURE
on १५ मंसिर २०७५, शनिबार ०८:५५
667 views 0 secs

बुटवल– गुल्मीको धुर्कोट गाउँपालिकामा मंसिर ११ गते दिउँसो एकजना युवा नातामा काकी पर्ने महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । सो गाउँपालिका वडा नम्वर ६ का ३५ वर्षीय नामहरि पन्थी ५२ वर्षीया काकी नसरी (नाम परिवर्तन) लाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । काकी बलात्कार गर्न लागेको थाहा पाएर गाउँले र प्रहरीले समात्न […]

FEATURE
on १५ मंसिर २०७५, शनिबार ०८:२५
1085 views 0 secs

हामीलाई थाहा छ तौल कम गर्न सजिलो छैन । विशेषगरी पेटको बोसो घटाउन । यदि तपाईं स्वस्थ तरिकाले तौल कम गर्न चाहनुहुन्छ भने यसका लागि तपाईंले सन्तुलित डाइटको सेवन गर्नुपर्छ । यसका लागि तपाईंले लो फ्याट र लो क्यालोरी भएका खानेकुरा खानुपर्छ । विशेषज्ञका अनुसार स्वस्थ तरिकाले तौल कम गर्नका लागि हरेक हप्ता एक किलो […]

FEATURE
on १४ मंसिर २०७५, शुक्रबार १५:४१
967 views 0 secs

काठमाडौं – परिवर्तनीय (संसारका धेरैजसो मुलुकमा साटिने) विदेशी मुद्रा अमेरिकी डलर तीन महिनायताकै कमजोर भएको छ। नेपाली रुपैयाँ बलियो र अमेरिकी डलर कमजोर बन्न पुग्दा विदेशबाट आयात हुने सामान सस्तो हुने अपेक्षा गरिएको छ। कमजोर डलरका कारण आयातित सामान सस्तोमा पाइने सम्भावना बढेको छ। यसले उपभोक्तालाई राहत पुग्नेछ। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी […]

FEATURE
on १४ मंसिर २०७५, शुक्रबार १५:१६
563 views 0 secs

नोभेम्बर ११। बिहान साढे नौ बजे। संसारको आधाजसो भूभागमा रेकर्ड भएको भुइँचालो तरंगले वैज्ञानिकहरूलाई अचम्ममा पारेको छ। यो तरंग शक्तिशाली नभए पनि दायरा फराकिलो थियो। यो यति धेरै क्षेत्रफलमा फैलिएको थियो, १८ हजार किलोमिटर पर रहेका भुइँचालो नाप्ने उपकरणमा समेत यसको तरंग रेकर्ड भयो। यसका बाबजुद यो भुइँचालो अनुभूति गर्ने मान्छे भने कोही भएनन्। यसलाई […]

FEATURE
on १४ मंसिर २०७५, शुक्रबार १४:३९
790 views 1 sec

भारतीय अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनासको बिहे नजिकिएको छ। यही डिसेम्बर २ मा उनीहरूको बिहे जोधपुरमा हुँदैछ। प्रियंका–निकको बिहे पूजा, संगीत, मेहन्दी कार्यक्रम गरी चार दिनसम्म चल्ने सञ्चारमाध्यमले जनाएका छन्। यसको सुरूआत भइसकेको छ। संगीत कार्यक्रमका लागि बलिउड नृत्य निर्देशक गणेश हेग्डे पनि जोधपुर गएका छन्। बिहेमा उपस्थित हुन प्रियंका र निक […]

FEATURE
on १४ मंसिर २०७५, शुक्रबार १४:३५
608 views 0 secs

नेपाल पर्यटन बोर्डले आव ७५,७६ का लागि करिब एक अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बोर्ड सञ्चालक समितिले आर्थिक वर्ष शुरु भएको करीब चार महीनापछि बजेट स्वीकृत गरेको हो । बजेटले पर्यटन बजार व्यवस्थापन तथा प्रवद्र्धन, जनसम्पर्क एवं प्रचारप्रसारलाई विशेष प्राथमिकता दिएको छ । बोर्डका कर्पोरेट सेवा विभागका निर्देशक सन्तोष पन्तका अनुसार […]

FEATURE
on १४ मंसिर २०७५, शुक्रबार १४:०९
677 views 0 secs

भरतपुरस्थित डबलीमा पूर्वप्रधानन्यायधीश सुशीला कार्कीको पुस्तक ‘न्याय’मा केन्द्रित भएर चलेको डेढ घण्टाको विमर्श टुंगिनै आँटेको थियो। बलात्कार र दण्डहीनताको प्रसंगमा कार्कीले भनिन्ः पीडितलाई न्याय दिलाउनु पर्छ। तर एउटा कुरा के भने महिलाले पनि राम्रोसँग लुगा लगाएर तथा सजग भएर हिंड्नुपर्छ। दर्शक दीर्घाबाट तत्काल त्यसको प्रतिकार भयोः यो त हाम्रो पितृसत्तात्मक समाजका ती पुरुषको जस्तो जवाफ […]