Home > Articles posted by NewsDesk (Page 334)
FEATURE
on २० मंसिर २०७५, बिहीबार १३:३६
748 views 5 secs

वासिङ्टन – एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसकाे उत्तर सजिलाे छैन, तर प्रविधि क्षेत्रमा यसबारे चर्चा शुरू भएकाे छ। एप्पल र सामसुङजस्ता पहिलो श्रेणीका उत्पादकहरुले उपभोक्ताका लागि नयाँनयाँ विशेषतायुक्त स्मार्टफोन उत्पादन गरिरहे पनि पछिल्लो समय स्मार्टफोनको बिक्री घट्न थालेको पाइएको छ। विश्वका ठूला […]

FEATURE
on २० मंसिर २०७५, बिहीबार १३:२८
862 views 1 sec

काठमाडौं – १५ औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा बुधवार बूढानीलकण्ठ नगरपालिकाकी कमला पन्त सम्मानित भइन्। उनी विगत पाँच वर्षदेखि महिला स्वयं सेविकाको रुपमा सक्रिय छिन्। उनले परिवार नियोजनको साधन वितरण गर्ने, गर्भवती महिलालाई गर्भजाँच गर्ने तथा सुरक्षित प्रसूति सेवा पु-याउने लगायतका जिम्मेवारी निर्वाह गदै आएकी छिन्। यी र यस्तै गतिविधिमा उनी विगत १० वर्षदेखि […]

FEATURE
on २० मंसिर २०७५, बिहीबार १३:०५
894 views 0 secs

सरकारी कार्यालय हाम्रो सेवा र सुविधाका निम्ति खुलेका हुन्। त्यहाँ काम गर्ने व्यक्तिले तलब र सुविधा हामीले तिरेको कर जम्मा हुने राष्ट्रिय ढुकुटीबाट पाउँछन्। राष्ट्रिय ढुकुटी भनेको करदाताको पैसा हो। यसलाई अंग्रेजीमा खुबै चल्तीको शब्दावलीमा ‘ट्याक्सपेअरर्स मनी’ भनेर चित्रण गरिन्छ। हामीकहाँ करदाता भनेको सबैभन्दा अपहेलित छ। त्यो कर पनि बुझाउँछ। अपहेलित पनि हुन्छ। सबैभन्दा अपहेलित […]

FEATURE
on २० मंसिर २०७५, बिहीबार १२:५८
829 views 0 secs

काठमाडौं – इङ्लिश प्रिमियर लिग फुटबलमा वुल्भ्ससँग उपाधि दाबेदार चेल्सी २–१ ले स्तब्ध भएको छ। हारसँगै चेल्सीले लिगको तेस्रो स्थान पुग्ने मौका गुमाएको छ। बुधबार राति वुल्भ्सको घरेलु मैदानमा भएको खेलको १८ औं मिनेटमा रोबिन लोफ्टसले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले अघि रहेपनि वुल्भ्सले दोस्रो हाफमा नतिजा उल्ट्यायो। ५९ […]

FEATURE
on २० मंसिर २०७५, बिहीबार १२:५१
1027 views 1 sec

काठमाडौं – १५ औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा बुधवार बूढानीलकण्ठ नगरपालिकाकी कमला पन्त सम्मानित भइन्। उनी विगत पाँच वर्षदेखि महिला स्वयं सेविकाको रुपमा सक्रिय छिन्। उनले परिवार नियोजनको साधन वितरण गर्ने, गर्भवती महिलालाई गर्भजाँच गर्ने तथा सुरक्षित प्रसूति सेवा पु-याउने लगायतका जिम्मेवारी निर्वाह गदै आएकी छिन्। यी र यस्तै गतिविधिमा उनी विगत १० वर्षदेखि […]

FEATURE
on २० मंसिर २०७५, बिहीबार १२:४६
620 views 0 secs

काठमाडौं – इङ्लिस प्रिमियर लिगमा लिभरपुलले बर्नलीमाथि ३–१ को सहज जित हात पारेको छ। बर्नलीको घरेलु मैदानमा बुधबार राति सम्पन्न खेलमा लिभरपुलले १–० को अग्रता उल्ट्याएको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५४ औं मिनेटमा ज्याक कोर्कले गोल गरेपछि बर्नलीले अग्रता लिएको थियो। तर ६२ औं मिनेटमा जेम्स मिल्नरले बराबरी गोल फर्काए। ६९ औं […]

FEATURE
on २० मंसिर २०७५, बिहीबार १२:४३
640 views 0 secs

इनडोनेसिया– इन्डोनेसियाको पपुवामा पृथकतावादी समूहले गरेको आक्रमणमा परी निर्माणाधीन परियोजनामा कार्यरत कम्तीमा ३१ कामदारको मृत्यु भएको त्यहाँको प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ। सुरक्षाकर्मीहरुले मारिएका ती कामदारहरुको शव निकाल्ने कोसिस गरिरहेका छन्। पृथकतावादीहरुको यो आक्रमणलाई इन्डोनेसियाको सुरक्षा निकायले भीषण आक्रमण भनेको छ। पपुवाका प्रहरी प्रवक्ता सुर्यादी दिआजका अनुसार सरकारी पुल बनाइरहेका कामदारहरुमाथि आइतबार बन्दुकधारीले गरेको […]

FEATURE
on २० मंसिर २०७५, बिहीबार १२:४०
707 views 0 secs

काठमाडौं – सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा बजेटसहित प्रदेशलाई हन्तान्तरण गरेको चारवटा आयोजना फेरि संघमा तानेको छ। आयोजना आफूसँग राखेपछि त्यसबाट पाइने अदृश्य प्रतिफल हेरेर मन्त्रालयका उच्च अधिकारीहरूले मन्त्रिपरिषद्बाट निर्णय गराई ती आयोजना संघमा तानेका हुन्। आयोजनाका नाममा विदेश भ्रमण जान पाइने, सवारीसाधन प्रयोग गर्न पाइने र कमिसन आउने भएकाले मन्त्रालयका उच्च अधिकारीहरूले प्रदेशमा […]

FEATURE
on २० मंसिर २०७५, बिहीबार १२:३६
671 views 0 secs

काठमाडौं – राष्ट्रिय क्षयरोग दिवसको अवसरमा नेपाल केमिस्ट एन्ड ड्रगिस्ट एसोसियसन बाग्मती, नेपाल एन्टी ट्युबरकिलोसिस एसोसिएसन र ब्रिटिस कलेजको संयुक्त आयोजनामा ब्रिटिस कलेजमा क्षयरोग सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ। नेपाल क्षयरोग निवारण संस्था स्थापना भएको उपलक्ष्यमा हरेक वर्ष मंसिर १३ गते राष्ट्रिय क्षयरोग दिवस मनाउने गरिन्छ। दिवसको अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको […]

FEATURE
on २० मंसिर २०७५, बिहीबार १२:३२
835 views 0 secs

एजेन्सी। अक्षय कुमार र रजनीकान्तको फिल्म २.० को कमाइको आँकडा दिन प्रतिदिन बढिरहेको छ। फिल्मले मात्र ६ दिनमा १०० करोडभन्दा धेरै कमाइ गरेको थियो। ट्रेड एनालिस्ट तरण आदर्शनले ट्विट गर्दै फिल्मले रिलीज भएको छैटौं दिनमा हिन्दी बेल्टमा ११.५० करोडको व्यापार गरेको बताएका छन्। यो फिल्मले यसैगरी व्यापार गरिरह्यो भने बस्क अफिस कलेक्शनको बजेटभन्दा धेरै कमाइ […]