Home > Articles posted by NewsDesk (Page 331)
FEATURE
on २३ मंसिर २०७५, आईतवार १२:३३
755 views 1 sec

श्वास–प्रश्वास तथा फोक्सोसम्बन्धी रोगीका लागि जाडो मौसम अत्यन्तै कष्टकर मानिन्छ। यस्ता रोगीले यो मौसममा कसरी आफ्नो स्वास्थ्यको ख्याल राख्ने ? नेपालमा श्वास–प्रश्वास एवं फोक्सोसम्बन्धी रोग उपचारको अवस्था कस्तो छ ? प्रस्तुत छ– नागरिककर्मी पवित्रा सुनारले काठमाडौंस्थित वीर अस्पतालको चेस्ट क्लिनिकका प्रमुख डा.अशेष ढुंगानासँग गरेको कुराकानीः यो सेवामा लाग्नुभएको कति वर्ष भयो ? मैले एमबिबिएस सेकेको […]

FEATURE
on २३ मंसिर २०७५, आईतवार १२:२७
577 views 0 secs

काठमाडौं – इङ्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले फुलह्यामलाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गरेको छ। शनिबार राति घरेलु मैदान भएको खेलमा युनाइटेडलाई सहज जित दिलाउन एस्ली योङ, जुवान माटा, रोमेलु लुकाकु र मार्कुस रास्फोर्डले गोल गरे। पराजित टोलीका लागि अबौबाकर कामराले सान्तवना गोल फर्काएका थिए। खराब प्रदर्शनबाट गुज्रिरहेको युनाइटेडले फुलह्यामसँग भने राम्रो खेल खेलेको […]

FEATURE
on २३ मंसिर २०७५, आईतवार १२:१७
719 views 0 secs

काठमाडौँ । नेपाली बजारमा आज ( आइतबार ) अमेरिकी डलरको भाउ घटेको छ। शुक्रबारको तुलनामा शनिवार अमेरिकी डलरको भाउ १६ पैसाले घटेको हो। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १२ रुपैयाँ ९९ पैसा छ भने विक्रिदर मूल्य १ सय १३ रुपैयाँ ५९ पैसा रहेको छ। त्यस्तै एक मलेसियन […]

FEATURE
on २३ मंसिर २०७५, आईतवार ११:५९
675 views 0 secs

इस्लामाबाद। अर्जेन्टिना र बार्सिलोनाका स्टार फुटबल खेलाडी लियोनेल मेस्सीका बालक फ्यानमाथि ज्यानको खतरा बढेको छ । उनी ज्यान बचाउन २ वर्षको अवधिमा दोस्रो पटक घर छाडेर भाग्न बाध्य भएका छन् । अफगानिस्तानका ९ वर्षे बालक मुर्तजा अहमदीलाई आतंकवादी संगठन तालिबानले टुक्रा टुक्रा पारिदिने धम्की दिएको छ । यसअघि २०१६ मा पनि उनको परिवार घर छाडेर […]

FEATURE
on २३ मंसिर २०७५, आईतवार ११:५१
861 views 0 secs

इस्लामावाद – पाकिस्तानको राजधानी इस्लामावादमा रहेको राष्ट्रपति कार्यालय सर्वसाधारणका लागि खुल्ला गरिएको छ। सरकारी कार्यालयहरुमा सर्वसाधारणको पहुँच बढाउने अभियान स्वरुप सरकारले राष्ट्रपतिको कार्यालय सर्वसाधारणका लागि खुल्ला गर्ने शनिबार घोषणा गरेको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता ताहिर खुश्नुदले राष्ट्रिय परिचयपत्र देखाएर पाकिस्तानका कुनै पनि नागरिक सरकारी कार्यालयमा प्रवेश पाउने व्यवस्था अनुसार राष्ट्रपति कार्यालयमा पनि प्रवेश पाउने व्यवस्था […]

FEATURE
on २३ मंसिर २०७५, आईतवार ११:४०
775 views 0 secs

काठमाडौं – काठमाडौंको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्। टोखा नगरपालिका–६ मिलनचोकमा गए राति पौने १२ बजे टेलिफोनको तार भएको पोलमा मोटरसाइकल ठोक्किदा बा६५प ८०६५ नंको मोटरसाइकल चालक गोरखा घर भई बसुन्धारा बस्दै आएका २१ वर्षीय सुवास सुर्खेतीको उपचारका क्रममा मृत्यु भएको हो। गोरखाकै १८ वर्षीय […]

FEATURE
on २३ मंसिर २०७५, आईतवार ११:२९
698 views 0 secs

बीबीसी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसका चीफ अफ स्टाफ जोन केलीले यसवर्षको अन्त्यसम्म आफ्नो पद छोड्ने पत्रकारलाई जानकारी दिएका छन् । हालै, जोन केलीमाथि पदबाट राजीनामा दिन दबाब दिइरहेको खबर सार्वजनिक भएको थियो । थुप्रै मिडिया रिपोर्ट अनुसार केली र राष्ट्रपति ट्रम्पबीचको सम्बन्ध खराब भएको छ र दुबैबीच पानी बाराबारको स्थिती छ । ट्रम्पले […]

FEATURE
on २३ मंसिर २०७५, आईतवार ११:००
830 views 0 secs

उल्टाखाम(कञ्चनपुर) – निर्मला पन्तको हत्या प्रकरणमा छानबिनका लागि पछिल्लोपटक पक्राउ परेका प्रदीप रावल र विशाल चौधरी दुवै गरिब परिवारका हुन् । प्रहरीले दुवैजनासँग काठमाडौंमा बयान लिइरहेको छ । घरको आर्थिक अवस्था कमजोर भएपछि ज्यालादारीमा काम गर्दै आएका भीमदत्त नगरपालिका– १८ का चौधरीले कक्षा ५ सम्म पढेका छन् । उनका बुवा पनि मजदुरी काम गर्थे । […]

FEATURE
on २३ मंसिर २०७५, आईतवार १०:४५
869 views 0 secs

काठमाडौं – अन्तरप्रदेश परिषद बैठक आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान पछि बैठक बस्न लागेको हो। बैठक बिहान ११ बजेबाट सुरु हुने छ। सातवटै प्रदेशका मुख्यमन्त्रीहरुका साथै गृह, अर्थलगायतका मन्त्रीहरुलगायतकाे सहभागी हुने बैठकमा संघीय शासन प्रणाली व्यावहारिकरुपमा कार्यान्वयनमा आएपछि भएका काम कारवाहीको समीक्षा गरिने बताइएकाे छ। स्रोतका अनुसार बैठकमा […]

FEATURE
on २२ मंसिर २०७५, शनिबार १०:२८
644 views 0 secs

काठमाडौं। सुरक्षित व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सहकार्य (जिसिएम)को खाकाको सम्बन्धमा कोलम्बो प्रोसेसमा आबद्ध एसियाका १२ राष्ट्रिको साझा धारणा तयार पार्ने विषयमा केन्द्रित जिसिएम महासभा मोरक्कोमा हुँदैछ। मोरक्कोमा हुने महासभामा नेपाल सरकारले वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकको हकमा शून्य लागत र हक अधिकारको कुरा उठान गर्ने भएको छ। मोरक्कोमा हुने जिसिएम महासभामा नेपालले वैदेशिक […]