Home > Articles posted by NewsDesk (Page 320)
FEATURE
on १ पुष २०७५, आईतवार १२:२१
1106 views 0 secs

एजेन्सी । २०१८ वर्ष हिन्दी फिल्म उद्योगका लागि राम्रो रह्यो । हरेक महिना एक न एक १०० करोडको फिल्म रिलिज भए । यो वर्ष ११२ वटा हिन्दी फिल्म रिलिज भए । र सिम्बा र जिरो पनि रिलिज हुने तयारीमा छन् । यी दुई फिल्म यो वर्षका अन्तिम ठूला फिल्म हुन् । जनवरीमा ८ फिल्म रिलिज […]

FEATURE
on १ पुष २०७५, आईतवार १२:१६
757 views 0 secs

काठमाडौँ — चलचित्र बुलबुलको टिजर युट्युवमार्फत सार्वजनिक भएको छ । ४५ दिनअघि बाटोमा नायक/नायिकालाई नचाएर बेग्लै तरिकाले गीत सार्वजनिक गरेको बुलबुलको टिजर पनि अनौठो स्वादमा आएको छ । चलचित्रको एक दृश्यजस्तो लाग्ने टिजरमा यसअघि चुलबुले भूमिकामा देखिँदै आएकी नायिका स्वस्तिमा खड्काको रुप र हुलिया दुरुस्तै आम टेम्पो चालिका युवतीको जस्तै देखिएको छ । साथै देखिएका […]

FEATURE
on १ पुष २०७५, आईतवार ११:५६
859 views 0 secs

काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) अमेरिकी डलरको भाउ स्थिर छ। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार शनिबार अमेरिकी डलरको खरिददर मूल्य १ सय १४ रुपैयाँ ७४ पैसा छ भने विक्रिदर मूल्य १ सय १५ रुपैयाँ ३४ पैसा रहेको थियो भने आज आइतबार पनि त्यस मुल्य अनुसार कारोबार भैरेहेको छ। त्यस्तै एक मलेसियन रिंगिटको खरिददर […]

FEATURE
on १ पुष २०७५, आईतवार ११:५४
776 views 0 secs

चितवन । पर्यटकीय गन्तव्यको रुपमा रहेको राप्ती नदी किनारलाई सिसामुक्त बनाउने अभियान सुरु भएको छ । मकवानपुरको हेटौँडाबाट बग्दै चितवन आउने राप्ती नदी किनारमा सिसा तथा प्लाष्टिकजन्य फोहोरका कारणका पर्यावरणमा असर परेको भन्दै अभियान सुरु गरिएको हो । गत मंसिर १ गतेदेखि सुरु गरिएको अभियानलाई शनिबार पनि निरन्तरता दिइएको छ । शनिबार बेलशहर सामुदायिक वनबाट […]

FEATURE
on १ पुष २०७५, आईतवार ११:५१
538 views 0 secs

काठमाडौँ। प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आजको दिनलाई कालो दिवसका रुपमा मनाइँदैछ। विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात गरेका थिए। नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका प्रधानमन्त्री बिपी लगायतका नेतालाई त्यहीँबाट […]

FEATURE
on १ पुष २०७५, आईतवार ११:४६
834 views 0 secs

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट आज प्रहरीले ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली धनगढी उपमहानगरपालिका– ४ का २२ वर्षीय पवन चौधरी रहेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले कैलालीबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख ४२३ नंको बसमा जाँच गर्ने क्रममा ज्याकेटमा लुकाइछिपाइ ल्याएको अवस्थामा उक्त लागुऔषध फेला पारिएको […]

FEATURE
on १ पुष २०७५, आईतवार ११:२२
824 views 0 secs

बेइजिङ । क्यानाडाको सुप्रसिद्ध कपडा ब्राण्ड, ‘क्यानाडा गुस’ ले बेइजिङमा बिस्तार गर्ने तयारीमा रहेको भनिएको आफ्नो भण्डारलाई क्यानाडा र चीनबीच देखिएको कूटनीतिक विवादले विलम्ब गराउने जनाएको छ । लामो प्रकारको क्यानाडेली ज्याकेटका लागि प्रसिद्ध ‘क्यानाडा गुस’ ले भनेको छ, ‘बजारलाई विस्तार गर्न बेइजिङमा खोलिने भण्डारगृह स्थापनाका लागि कामहरू भइरहेकाले योजना अनुसार कपडा स्टोरको तत्काल शुरु […]

FEATURE
on १ पुष २०७५, आईतवार ११:१२
555 views 0 secs

काठमाडौं – मच्छिन्द्र क्लबलाई १–० ले पराजित गर्दै शनिबार ललितपुरे टोली थ्री स्टार क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ। हलचोकस्थित सशस्त्र प्रहरी बल एपिएफको मैदानमा सम्पन्न खेलमा ११औं मिनेटमा रञ्जित धिमालले गरेको गोल नै निर्णायक बनेको थियो। रञ्जितले पेनाल्टीबाट गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए। पेनाल्टी बक्सभित्र नीराजन […]

FEATURE
on १ पुष २०७५, आईतवार ११:०८
630 views 0 secs

कोलम्बो–श्रीलंकाका विवादास्पद प्रधानमन्त्री महिन्दा राजपाक्षले आफ्नो पदबाट राजिनामा दिएका छन्। दुईमहिना लामो राजनीतिक संक्रमणका बीच राजपाक्षले राजिनामा दिएपछि श्रीलंकाको राजनीतिले लय समाउने अपेक्षा गरिएको छ। राष्ट्रपति मैत्रीपाला सिरिसेनाले २ महिना पहिले तत्कालीन प्रधानमन्त्री रनिल विक्रमा शिंघेलाई अपदस्थ गर्दै राजपाक्षलाई प्रधानमन्त्री बनाएर नयाँ मन्त्रिपरिषद्समेत गठन गरेका थिए। राष्ट्रपतिको यो कदमलाई त्यहाँको संसदले अनुमोदन गरेन। त्यस्तै त्यहाँको […]

FEATURE
on १ पुष २०७५, आईतवार ११:०३
683 views 0 secs

सुर्खेत-सुर्खेतका तीनवटा स्थानीय तहका पाँच जनप्रतिनिधि १५ दिने थाइल्यान्ड भ्रमण गरेर स्वदेश फर्किए। अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ताओ एसोसिएसनको निमन्त्रणामा थाइल्यान्ड गएका उनीहरु अहिले आआफ्नो स्थानीय तहबाट खर्चको भुक्तानी लिने तयारीमा छन्। चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उपाध्यक्ष निर्मला राना, लेकबेंसी नगरपालिकाका उपमेयर शान्ति छन्तेल र सोही गाउँपालिका वडा नम्बर–८ का अध्यक्ष टोपबहादुर टंलामी तथा […]