Home > Articles posted by NewsDesk (Page 313)
FEATURE
on ५ पुष २०७५, बिहीबार १५:३७
609 views 0 secs

काठमाडौं – साविक उपविजेता भैरहवा ग्लाडीयटर्स राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) को फाइनलमा प्रवेश गरेको छ। बिहीबार सम्पन्न दोस्रो क्वालिफायरमा काठमाडौं किङ्स इलाभेनलाई ६ विकेटले पराजित गर्दै भैरहवा उपाधि नजिक पुगेको हो। भैरहवाले अब उपाधिका लागि ललितपुर प्याट्रियट्ससँग यही शनिबार प्रतिस्पर्धा गर्नेछ। भैरहवा गत वर्ष फाइनलमा विराटनगर वारियर्ससँग पराजित हुँदै उपविजेतामा समेटिन बाध्य भएको […]

FEATURE
on ५ पुष २०७५, बिहीबार १५:३४
762 views 0 secs

जुम्ला – जुम्लाको चन्दननाथ नगरपालिका ८ जातिभिड गाउँका १८ वर्षीय जीवनबहादुर कामी भालुको आक्रमणबाट गम्भीर घाइते भएका छन्। बुधवार दिउँसो गाउँ नजिकैको कानचौर भन्ने जंगलमा घरायासी कामका लागि निगाला ल्याउन गएको बेला उनलाई भालुले आक्रमण गरेको थियो। प्रहरी निरीक्षक प्रकाश केसीले भालुको आक्रमणबाट घाइते जीवनबहादुरको अनुहारमा ठुलो चोट लागेको बताए। उनले भने,“अनुहार नै चिन्न सकिँदैन्, […]

FEATURE
on ५ पुष २०७५, बिहीबार १३:५८
608 views 0 secs

काठमाडौं – स्पेनिस क्लब रियल मड्रिड क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधवार राति दुवैमा भएको खेलमा स्ट्राइकर ग्यारेथ बेलले ह्याट्रिक गरेपछि रियलले जापानीज क्लब कासिमा एन्टलेर्सलाई ३–१ ले पराजित गर्यो। रियलले पहिलो गोल गर्न ४४ मिनेट कुर्नुपरेको थियो। ४४ औं मिनेटमा बेलले गोल गर्दै टेलीलाई अग्रता दिलाए। पहिलो हाफमा १–० को अग्रता लिएको […]

FEATURE
on ५ पुष २०७५, बिहीबार १३:१६
560 views 0 secs

काठमाडौं– फेवातालको जग्गामा विवादित पर्यटन व्यवसायी कर्ण शाक्यले निर्माण गरेको होटल वाटर फ्रन्टमाथी अदालतमा परेको मुद्दाको पेसी आज पनि सरेको छ। यो सँगै उक्त मुदामा तेस्रो पटक पेसी सरेको हो। यस अघि दुई पटक शाक्यका कानून व्यवसायीले पेसी सारे पनि यो पटक अदालत आफैसले सारेको हो। कानुन व्यवसायी विरामी भएर वहस गर्न नसक्ने अवस्था आएमा […]

FEATURE
on ५ पुष २०७५, बिहीबार ११:३५
596 views 0 secs

एजेन्सी – रोजाईका स्ट्राइकर ग्यारेथ बेलको ह्याट्रिकसँगै स्पेनिस टोली रियल म्याड्रिड फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । युएईको अवुदावीमा बुधबार राति भएको सेमिफाइनल खेलमा रियलले जापानिज क्लब काशीमा एन्टलर्सलाई ३–१ गोल अन्तरले हरायो । ह्याट्रिक गर्दै रियललाई उपाधि नजिक पुरयाएका बेलले ४४औं मिनेटमा खाता खोलेका थिए । उनले ५३औं मिनेटमा दोस्रो र […]

FEATURE
on ५ पुष २०७५, बिहीबार ११:१६
933 views 0 secs

बीबीसी चीन हज्जारौं किलोमिटर टाढा एउटा यस्तो देशमा खुट्टा पसारिरहेको छ जसले अमेरिकाको चिन्ता बढाएको छ । संसारको सबैभन्दा ठूलो अर्थव्यवस्थाको दोस्रो स्थानमा भएका कारण चीनका व्यापारी र राजनेताको एशिया, अफ्रिका र ल्याटिन अमेरिकाको हरेक स्थानमा दखल छ । अब चीन संसारको सुदुर भाग आर्कटिकमा रुची देखाइरहेको छ । आर्कटिक सर्कलबाट बेइजिङको दुरी तीन हजार […]

FEATURE
on ५ पुष २०७५, बिहीबार ११:१३
595 views 0 secs

भद्रपुर — नेकपाका मेचीनगर नेता दीपक भण्डारी हिजो बिहानदेखि सम्पर्कविहीन भएपछि खोजी शुरु भएको छ । तत्कालीन नेकपा एमालेको मेचीनगर अध्यक्ष, धुलावारी जेसिसका पूर्वअध्यक्ष, हिमालयन मल्टिपल कलेजका निर्देशकलगायत थुपै्र जिम्मेवारीमा रहनुभएका भण्डारी मेचीनगर–१० स्थित आफ्नै घर नजिकबाट बुधबार बिहान करीब साढे ९ बजेदेखि सम्पर्कविहीन भएका उनको पत्नी गीता भण्डारीले बताए । “हिजो बिहान साढे ९ […]

FEATURE
on ५ पुष २०७५, बिहीबार ११:०९
683 views 0 secs

एजेन्सी – साविकको विजेता बायर्न म्युनिखले जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा रहेको बोरुसिया डर्टमन्डसँगको अंक दुरी घटाउँदै लगेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा बायर्नले आरबी लेपिजिङलाई १–० गोलले हरायो । बायर्नको कठिन जितमा फ्रान्क रिवेरीले ८३औं मिनेटमा निर्णायक गोल गरेका थिए । प्रतिस्पर्धातमक खेलमा बायर्नलाई लेपिजिङले खेलको अन्तिमसम्म बलियो टक्कर दिएको थियो । […]

FEATURE
on ४ पुष २०७५, बुधबार १६:३१
866 views 0 secs

काठमाडौं। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध अनुसन्धानका लागि साधन, स्रोतको अभाव रहेको बताएका छन्। कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन अझै नसकेको भन्दै प्रहरीको आलोचना भइरहेका बेला उनले अपराध अनुसन्धानका लागि प्रविधिसहितका स्रोत, साधनको अभाव रहेको प्रतिक्रिया दिएका हुन्। बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पर्याप्त स्रोत, साधानको व्यवस्थापनमा ध्यान दिएर […]

FEATURE
on ४ पुष २०७५, बुधबार १६:१७
646 views 0 secs

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले बारा, निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएको छ। समितिले सो विमानस्थलबारे गरेको विस्तृत अध्ययन, अवलोकन तथा सरोकारवाला पक्षसँगको छलफलपश्चात् विमानस्थल निर्माणको क्रममा आउनसक्ने समस्या सम्बन्धमा सचेत गराउँदै कुनै पनि बाहनामा विमानस्थल निर्माण कार्यलाई गत्यावरोध हुन नदिई निर्धारित समयभित्र निर्माण […]