Home > Articles posted by NewsDesk (Page 301)
FEATURE
on ११ चैत्र २०७५, सोमबार १६:२७
852 views 2 secs

नेपाली कामदार रोजगारीका लागि जापान पठाउन गरी दुई देशले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । श्रममन्त्री गोकर्ण विष्टको उपस्थितिमा दुई देशका अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारीअनुसार जाने नेपाली कामदारले जापानी नागरिक सरह वा बढी पारिश्रमिक पाउनेछन् । जापानले अप्रिल १ देखि १४ कार्यक्षेत्रमा नेपालसहित ९ देशबाट विदेशी कामदार लिँदैछ । कृषि, नर्सिङ […]

FEATURE
on १० चैत्र २०७५, आईतवार १५:३४
997 views 0 secs

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसुर र यातनाविरुद्धको कसुर मुद्दामा जिल्ला अदालतले आइतबार पूर्वप्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई रु १० लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ। पाँच दिनअघि जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक विष्टको गत शुक्रबार अदालतमा […]

FEATURE
on १० चैत्र २०७५, आईतवार १५:१०
649 views 0 secs

सरकारले तोकिएको भन्दा बढी शुल्क असुल गर्ने मेडिकल कलेजमाथि कडा कार्वाही गर्ने चेतावनी दिएको छ। शिक्षा सचिव खगराज बरालले तोकिएको भन्दा बढी शुल्क लिने गण्डकी मेडिकल कलेजलगायतका कुनै पनि कलेजको सम्बन्धन खारेज गर्नेलगायतका कडा कार्वाही गर्ने चेतावनी दिएका हुन्। आईतबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले सरकारको नियम विपरित कुनै पनि मेडिकल […]

FEATURE
on १० चैत्र २०७५, आईतवार १४:४८
695 views 0 secs

नेपाल र मलेसियाबीच श्रम सम्झौता भएको ४ महिनापछि बायोमेट्रिकका नाममा कायम रहेको सिण्डिकेट हटाउन मलेसिया सरकार तयार भएको छ । मलेसियाले शुक्रबार नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि आवश्यक मापदण्ड नेपाल सरकारलाई पठाएको छ । मलेसिया सरकारले मापदण्ड पठाएसँगै अब करिब १० महिनादेखि रोकिएको मलेसियाको रोजगारीको बाटो खुल्ने भएको छ । चार महिनाअघि मलेसियासँग श्रम सम्झौता […]

FEATURE
on १० चैत्र २०७५, आईतवार १३:५३
664 views 0 secs

एएफसी तेइस वर्षमुनि (यू–२३) च्याम्पियनशिप फुटबल प्रतियोगिता छनोट चरणको दोस्रो खेलमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्ने भएको छ। कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरको मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार राति ९ः४५ बजे हुनेछ। नेपाल सशक्त मानिएको टोली कतारलाई रोक्ने योजनासहित मैदानमा उत्रनेछ। कतार एशिया कपको विजेता टोली पनि हो। यसअघि पहिलो चरणको खेलमा पराजित नेपाललाई […]

FEATURE
on ९ चैत्र २०७५, शनिबार १३:०७
892 views 0 secs

Hi बलात्कार गर्न आएको इरानको एउटा शक्तिशाली शासकलाई १९ वर्षीय रेहाना जब्बारीले भान्सामा राखेको चक्कुले छातिमा घोपेर मारिन् । यो उनको बाध्यता थियो । इरानी सरकारले ६ वर्ष पछि उनलाई फाँसीमा चढाएर मृत्युदण्ड दियो । मृत्युदण्डको केही साताअघि उनले आमालाई एउटा चिठ्ठी लेखेकी थिइन् । यो चिठ्ठी भर्खरै वाहिर आएको छ र संसारभर प्रसिद्ध भएको […]

FEATURE
on ८ चैत्र २०७५, शुक्रबार १९:०२
1131 views 19 secs

गीत होस् त एस्तो होस्… Nepali Song – Timile Chodeu Bhane ➤ Singer – Pramod Kharel ➤ Lyrics – Santosh K.C ➤ Music – Santosh K.C ➤ Artists – Shilpa Pokhrel & Bikram Budhathoki ➤ Editor – Kranti K.C ➤ Camera – Ajay Regmi ➤ Director – Kranti K.C

FEATURE
on ७ चैत्र २०७५, बिहीबार १४:०७
1330 views 3 secs

नेपाली होली मा बिदेशी को रमणीय दृश्य नेपाली  हरू को साथमा… https://youtu.be/V3nUqYVh4H4

FEATURE
on ६ चैत्र २०७५, बुधबार ११:१८
887 views 0 secs

प्रदेश २ सरकारले होलीको अवसरमा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले चैत ७ र ८ गते २ दिन प्रदेशभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  

FEATURE
on ६ चैत्र २०७५, बुधबार ०५:४६
849 views 1 sec

  अनिलले स्वीडेनको एरिक्सन कम्पनीलाई मंगलबारसम्म ८० मिलियन डलर तिर्नुपर्ने थियो । तर, अदालतको आदेशबाट बाबजुद उनले रकम तिर्न सकेका थिएनन् । त्यसैले अदालतको अवहेलनाको मुद्दामा उनी जेल जाने खतरा थियो । अन्तिम समयमा मुकेशले भाइलाई बचाएका छन् । अनिलले वक्तव्य जारी गर्दै दाइ मुकेश र भाउजू नीता अम्बानीलाई सहयोगका लागि धन्यवाद दिएका छन् । […]