सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि नेपालको राष्ट्राध्यक्षका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीको जनवादी गणतन्त्र चीनको पहिलो राजकीय भ्रमणमा द्विपक्षीय र बहुपक्षीय विषयमा छलफल र सम्झौता हुने भएका छन्। सन् १९५५ अगष्ट १ मा कूटनीतिक सम्बन्ध स्थापना गरी दुई मुलुकले सम्बन्धलाई औपचारिकता दिएपछि यो सम्बन्ध मैत्रीपूर्ण, समझदारी, आपसी सहयोग तथा एकार्काका संवेदनशीलतामा सहयोग र सम्मान गर्ने तथा […]
आठाैं राष्ट्रिय खेलकूद प्रतियोगिता ऐतिहासिक रुपमा आज सम्पन्न हुँदैछ। पहिलोपटक निर्धारित समय दुई वर्षको अवधिमै आफ्नै अत्याधुनिक भौतिक पूर्वाधार र खेल समावेशका आधारले आठौँ प्रतियोगितासँगै नेपाली खेलकूद नयाँ युगमा प्रवेश गरेको छ। राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य–सचिव केशवकुमार विष्टले आफ्नै पूर्वाधारमा पहिलोपटक प्रतियोगिता गर्न सफल भएकाले ऐतिहासिक भएको बताए। “सीमित साधनस्रोतका बीचमा हामीले आफ्नै पूर्वाधारमा […]
ह्विल चियर क्रिकेटको एशिया कप यही वैशाख १८ देखि २१ गतेसम्म नेपालमा आयोजना हुने भएको छ। पहिलो पटक हुन लागेका प्रतियोगिता वैशाख १८ देखि २१ गतेसम्म गर्ने तय भएको ह्विल चियर क्रिकेट संघका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले जानकारी दिए। टि–२० फर्म्याटमा हुने प्रतियोगितामा आयोजक नेपालसहित, भारत, बङ्गलादेश र पाकिस्तान सहभागी हुने उनले जानकारी दिए। प्रतियोगिताका […]
नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ‘रिह्याब्लिटेसन’ (सुधार)को काम राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल नै बन्द गरेर भइरहेको छ । बर्खा सुरु हुनु अगावै धावनमार्ग सुधारको काम सक्ने लक्ष्य चिनियाँ निर्माण कम्पनी एभीआईसीले राखेको छ ।
महाभूकम्पका कारण क्षति भएका सम्पदामध्ये हालसम्म २२३ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ। गोरखा भूकम्पले भत्किएका सम्पदामध्ये पुरातत्व विभागमार्फत १६१, पशुपति क्षेत्र विकास कोषमार्फत २० र अन्य सङ्घसंस्थामार्फत ४२ गरी हालसम्ममा २२३ सम्पदाको पुनःनिर्माण सकिएको हो। त्यसैगरी पुरातत्व विभागमार्फत चालू आर्थिक वर्षमा २०५ सम्पदाको पुनःनिर्माण भइरहेको छ। भूकम्पले भत्किएका सम्पदामध्ये पशुपति विकास कोषमार्फत आठ, काठमाडौँ उपत्यका […]
जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ११ यात्रु घाइते भएका छन् । जन्ती बोकेर खप्तडछान्ना गाउँपालिकाबाट जयपृथ्वी नगरपालिकातर्फ आउँदै गरेको जिप आइतबार अपराह्न चार बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खप्तड छान्ना गाउँपालिका २ निम भन्ने ठाउँमा दुर्घटना हुँदा सोही गाउँपालिकाका ७० वर्षीय वासुदेव जोसीको घटनास्थलमै ज्यान गएको हो । […]
भारतमा टिकटक प्रतिबन्ध लगाउन एक अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। टिकटकले अश्लील र अनुचित सामग्रीलाई प्रश्रय दिएको भन्दै मद्रासको उच्च अदालतले प्रतिबन्ध लगाउन केन्द्र सरकारलाई आदेश दिएको हो। टिकटक एप डाउनलोड निषेध गर्नसमेत आदेशमा भनिएको छ। तमिलनाडुका सूचना प्रविधि मन्त्री एम मनिकन्दनले पनि टिकटकमाथि प्रतिबन्धका लागि केन्द्र सरकारसँग सहयोग माग गरेका छन्। […]
काठमाडौँबाट मनकामना जाँदै गरेको बस धादिङको सलाङघाटमा दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको ज्यान गएको छ। मृतकको पहिचान खुल्न सकेको छैन। पृथ्वी राजमार्गमा पर्ने धादिङको बेनिघाट रोराङ गाउँपालिका ३ सलाङघाटमा ३० जना यात्रु सहितको उक्त बस दुर्घटनामा परेको हो। आइतबार बिहान काठमाडौँदेखि गोरखाको मनकामना दर्शक गर्न जाँदै गरेको बा ४ ख १४१५ नम्बरको बस आभेरट्याक गर्ने […]
गएको जेठ ३ गते एकता घोषणा भएको नेकपा (नेकपा)को पार्टी एकताले सोमबार पूर्णता पाउने भएको छ। सोमबार राष्ट्रिय सभा गृहमा १२ बजे एकता घोषणा सभा आयोजना हुने नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। तत्कालीन नेकपा एमाले र मोओवादी केन्द्रबीच गएको जेठ ३ गते एकता भएर नेकपा (नेकपा) बने पनि सो दलको जिल्लास्तरमा एकता हुन […]
आइतबार इस्टरको अवसर पारेर श्रीलंकाको विभिन्न स्थानमा बम बिस्फोट गराएको समाचार छ। बीबीसीका अनुसार तीन चर्च र एक होटलसहित कम्तिमा ६ ठाउँमा बम बिस्फोट भएको छ। उक्त विस्फोटमा परी २५ जनाको निधन भएको छ भने कम्तिमा पनि २०० घाइते भएका छन्। घाइतेलाई कोलम्बोको छुट्टा छुट्टै अस्पतालमा भर्ना गरिएको छ। उक्त विस्फोट कोलम्बोको सेन्ट एंटोनियो चर्चमा […]