Home > Articles posted by NewsDesk (Page 29)
FEATURE
on २२ मंसिर २०७८, बुधबार १३:१०
356 views 0 secs

हकप्रद शेयर निष्काशनका लागि अवरुद्ध प्रक्रिया खुला भएको छ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड अध्यक्षविहीन हुँदा हकप्रद शेयर, साधारण शेयर लगायतको निष्काशन प्रक्रिया अवरुद्ध भएको थियो । सञ्चालक समितिबाट निर्णय गराएर हकप्रद निष्काशन गर्न मिल्ने कानून भएकाले बोर्डले हप्रकद निष्काशन भने गर्न थालेको छ । साधारण शेयर (आईपीओ) भने अझै निष्काशन हुन […]

FEATURE
on २२ मंसिर २०७८, बुधबार १२:४६
312 views 1 sec

अर्को वर्ष अष्ट्रेलियामा हुने टी-२० विश्वकपका लागि हुने ग्लोबल छनोटमा नेपालले समूह चरणमा आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । १६ टिमले प्रतिस्पर्धा गर्ने ग्लोबल छनोटमा दुई समूह हुन्छ । त्यसमध्ये नेपाल समूह ए मा छ । हरेक समूहका शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन् । नेपाल रहेको समूह ए को ग्लोबल छनोट २०२२ फेब्रुअरीमा ओमानमा […]

FEATURE
on २२ मंसिर २०७८, बुधबार ११:४०
263 views 0 secs

सङ्खुवासभामा १३ वर्षीय बालिका बलात्कार मुद्दामा अदालतले युवकलाई दोषी ठहर गर्दै १८ वर्ष कैद सजाय फैसला गरेको छ । १३ वर्षीया बालिकालाई बलात्कार मुद्दामा खाँदबारी नगरपालिका-९ का १९ वर्षीय समीर बर्देवालाई १८ वर्ष कैद सजायको फैसला जिल्ला अदालत संखुवासभाले गरेको हाे । न्यायाधीश शान्तिप्रसाद आचार्यको २० मङ्सिरको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै कसुरदारबाट […]

FEATURE
on २२ मंसिर २०७८, बुधबार ११:१६
284 views 0 secs

अबकाे केही दिन देशका धेरै ठाउँको मौसम सफा रहनेछ । आउँदो शनिवारसम्म नै देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् । स्थानीय वायुले केही ठाउँमा बदली भइ फाट्टफुट्ट पानी पर्ने सम्भावना रहे पनि मौसम धेरै बदली वा वर्षाको सम्भावना नरहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । शनिवारसम्म बाहिरी प्रणाली भित्रने सम्भावना नरहेको […]

FEATURE
on २२ मंसिर २०७८, बुधबार १०:४४
278 views 0 secs

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देशको शिर निहुरिने खालका कुनै पनि काम र गतिविधि नगर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा मन्त्रालयले आज मङ्गलवार आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री आलेले तीन करोड नेपाली नागरिककाे हितका लागि काम गर्न आफू मन्त्री भएकाले पदमा रहँदा वा नरहँदा गलत काम कहिल्यै […]

FEATURE
on २२ मंसिर २०७८, बुधबार १०:१३
385 views 0 secs

बाजुराको हिमाली गाउँपालिकामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको ज्यान गएको छ । हिमाली–४ तिथिचौरकी २१ वर्षीया गङ्गा चदारको रक्तश्रावका कारण ज्यान गएको हो । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्लका अनुसार चदारले घरमै शिशुलाई जन्म दिनुभएको थियो । त्यसको केहीबेरमै उहाँको ज्यान गएको थियो । घरमै सुत्केरी हुनुभएकी गङ्गालाई रक्तश्रावपछि स्वास्थ्यचौकी नलगी झाँक्रीकहाँ लगिएको थियो […]

FEATURE
on २२ मंसिर २०७८, बुधबार ०७:५६
316 views 1 sec

गुण्डागर्दी गरी ९० लाख २५ हजार रुपैयाँ रकम असुली गरेको अभियोगमा प्रहरीले दुई जनालाई काठमाण्डौबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुकेधारा बस्ने ४० वर्षीय मिलन जोशी र बालुवाटार बस्ने दोलखा भीमेश्वर नगरपालिका–५ माटी ठेगाना भएका रवीन्द्र बस्नेत रहेका छन् । उनीहरुले पानीपोखरीको युनिभर्सल इन्टरनेशनल मेनपावर कम्पनीका सञ्चालकलाई आफूहरू त्यस क्षेत्रको ‘दादा’ भएको भन्दै विदेश […]

FEATURE
on २१ मंसिर २०७८, मंगलवार १९:५५
443 views 0 secs

शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार फेरि घटेको छ । हिजो साेमवार ३२ अङ्कले बढेको नेप्से आज ३७ दशमलव १८ अङ्कले घटेर दुई हजार पाँच सय ८ दशमलव ९० विन्दुमा झरेको छ । आज व्यापार र म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कले […]

FEATURE
on २१ मंसिर २०७८, मंगलवार १७:४८
343 views 0 secs

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासको हस्तक्षेपसम्बन्धी एथेष्ट प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गरेका छन् । निर्मल निवासबाट राप्रपामा विगतदेखि नै हस्तक्षेप हुँदै आएको भन्दै थापाले राप्रपालाई राजाको भजनमण्डली हुन नदिने पनि बताएका छन् । शतप्रतिशत राजावादीहरू भएको पार्टीमा राजाको ठाडो हस्तक्षेप भएको भन्दै […]

FEATURE
on २१ मंसिर २०७८, मंगलवार १६:५७
748 views 1 sec

कोरोना सङ्क्रमणविरुद्धको खोप लगाएकी मकवानपुरको हेटौँडाकी एक महिलाको कोभिड-१९ बाट मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका-१४ की ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालका कोभिड इन्चार्ज डा प्रशान्त बिडारीका अनुसार चार दिनअघि ती महिलामा कोरोना सङ्क्रमण पृष्टि भएको थियो । उनी मिर्गाैला र मधुमेह रोगबाट समेत पीडित थिइन् […]