Home > Articles posted by NewsDesk (Page 288)
FEATURE
on २० बैशाख २०७६, शुक्रबार १०:२८
692 views 0 secs

समुद्री आँधी ‘फानी’ को असर नेपालसम्म पर्ने प्रक्षेपण जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ । तर, फानी नै नेपालमा आउने सम्भावना भने छैन । बंगालको खाडीको ओडिसा तटीय क्षेत्र नजिकैबाट विकसित चक्रवात प्रणाली शुक्रबार मध्याह्न ओडिसाको तटीय क्षेत्रमा भित्रिने र त्यसको प्रभाव नेपालसम्म पर्ने मौसमविद्हरुको अनुमान छ । प्रभावस्वरुप वर्षा तथा हावाहुरी चले पनि […]

FEATURE
on २० बैशाख २०७६, शुक्रबार १०:०१
601 views 0 secs

सरकारले आज शुक्रबार आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ। राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह ४ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन्। बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका नै सांसदहरु उपस्थित रहने भएको छ। नीति तथा कार्यक्रमका आधारमा नै सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत गर्ने छ। संविधानले नै जेठ […]

FEATURE
on १९ बैशाख २०७६, बिहीबार १७:५७
601 views 0 secs

विश्वकप क्रिकेट नजिकिदैं गर्दा बंग्लादेश अलग किसिमको विवादमा फसेको छ। सो विवाद जर्सीलाई लिएर भएको हो। जर्सीका कारण विवाद बढेपछि विश्वकपका लागि भनेर सार्वजनिक गरिएको जर्सीलाई फेर्न बंग्लादेश बाध्य भएको छ। जर्सीको रंगका कारण विवाद भएको हो। सामान्यतया बंग्लादेशको जर्सीमा दुई रंग हुने गर्छ- हरियो र रातो। जसमा धेरै हिस्सा हरियो रंग हुनेगर्छ। रातो रंगलाई […]

FEATURE
on १९ बैशाख २०७६, बिहीबार १७:४२
984 views 1 sec

केटी जिस्काएको निहुँमा जन्ती र बेहुली पक्षबीच कुटाकुट हुदाँ एकजनाको ज्यान गएको छ । बुधबार लमजुङको राइनस नगरपालिका-४ अल्कटारबाट आएका जन्ती र गोरखा पालुङटार नगरपालिका-४ कुमाल गाउँका माइती पक्षबीच केटी जिस्काएको विषयमा विवाद पछि कुटाकुट भएको थियो । कुटपिटबाट घाइते जन्ती अल्कटारका ३४ वर्षीय विष्णुबहादुर कुमालको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले […]

FEATURE
on १९ बैशाख २०७६, बिहीबार १६:४९
694 views 0 secs

टिपरको ठक्करबाट बुटवलको पाखापानीमा एक युवतीको मृत्यु भएको छ । बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु४५प ७२३४ नम्बरको स्कुटरलाई टिपरले ठक्कर दिंदा बुटवल उपमहानगरपालिका-१२ तामनगरकी १९ वर्षकी पुष्पा भण्डारीको मृत्यु भएको हो । उनी बुटवलको हाटबजारमा रहेको सिद्धार्थ गौतमबुद्ध क्याम्पस (ब्यबस्थापन संकाय) कक्षा १२ मा अध्ययनरत छात्रा हुन् । उनी परीक्षा दिएर बुबासँग स्कुटरमा घर फर्किदै […]

FEATURE
on १८ बैशाख २०७६, बुधबार ११:१९
682 views 0 secs

पोखराको रामघाटमा रहेको एक होटलमा महिलाको शव फेला परेको छ। स्याङ्जा स्थायी घर भएकी मिना खड्का पोखराको रामघाट स्थित एक होटलमा मृत अवस्थामा फेला परेकी हुन्। स्याङ्जाको वालिङ नगरपालिका–५ निवासी ६२ बर्षीया खड्का मंगलबार मृत भेटिएकी हुन्। सोमबार बेलुका सुतेकी खड्का विहान अवेरसम्म नउठेपछि होटल संचालकले हेर्दा भुईमा मृत अवस्थामा देखेको बताएका छन्। उनी पश्चिमाञ्चल […]

FEATURE
on १८ बैशाख २०७६, बुधबार ११:०८
856 views 0 secs

इण्डियन प्रिमियर लिग (आइपिएल)मा महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नइ सुपरकिंग्ससँग नेपाली खेलाडी सन्दिप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स खेल्दैछ । आज बेलुकी नेपाली समयअनुसार सवा ८ बजे सुरु हुने खेल धोनीको आँगन अर्थात चेन्नइको चेपकमा रहेका एम चिदम्बरम स्टेडियममा हुँदैछ । चेपकमा धोनी निकै सफल छन् त्यसैले यहाँ उनलाई हराउनु निकै कठिन हुनेछ । त्यसमाथि धोनी […]

FEATURE
on १८ बैशाख २०७६, बुधबार १०:५७
818 views 0 secs

दुई तिहाइ सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको भन्दै सरकार र प्रधानमन्त्री ओलीको चर्को आलोचना हुने गरेको छ। अझ विभागीय मन्त्रीहरुले राम्रोसँग जिम्मेवारी निर्वाह गर्न नसकेको भन्दै बेला बेलामा मन्त्री परिवर्तनका कुरा पनि हुने गरेका छन्। सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त केही मन्त्रीहरु परिवर्तन हुने सार्वजनिक अभिव्यक्ति पनि दिएका थिए। तर प्रधानमन्त्रीले […]

FEATURE
on १८ बैशाख २०७६, बुधबार १०:३२
634 views 0 secs

साताव्यापी औपचारिक चीन भ्रमण रहनु भएका राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्यमा समस्या देखा परेपछि आज स्वदेश फर्किँदै छिन्। चीनको राजधानी बेइजिङमा भएको बेल्ट एन्ड रोड (बिआरआई) फोरमअन्तर्गत गोलमेच सम्मेलनमा सहभागी हुन गत बुधबार चीन प्रस्थान गरेकी राष्ट्रपति विद्यादेवी भण्डारी स्वास्थ्यमा समस्या देखिएपछि आज स्वदेश फर्किन लागेकी हुन्। स्वास्थ्यमा समस्या देखा परेपछि उनी सम्मेलनका कार्यतालिकाभन्दा एक दिनअघि […]

FEATURE
on १७ बैशाख २०७६, मंगलवार १९:०९
574 views 0 secs

सत्तारुढ पार्टी भाजपालाई उत्तर प्रदेशमा २०१४ मा पाएको सफलता दोहोर्याउन मुश्किल देखिएको छ । कैयौं जानकारहरु समाजवादी–बहुजनको महागठबन्धनमा काँग्रेस सहभागी नभएर काँग्रेसले भाजपाको मद्दत गरेको विश्लेषण गर्नछन् । तर, केही सर्वेहरुले भने फरक तथ्य देखाएका छन् । कुनैबेला एकअर्काका दुश्मन रहेका बहुजन र समावजवादी पार्टीले हात मिलाएपछि त्यसै दिन भाजपाका लागि ‘राम्रो दिन’ नआउने देखिएको […]