Home > Articles posted by NewsDesk (Page 223)
FEATURE
on २६ श्रावण २०७६, आईतवार १०:१४
521 views 0 secs

टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णबाट विराटनगरका लागि छुटेको बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।मे १ ख ३१६४ नंको बस भोजपुर नगरपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने चम्पिरेखोला नजिकै आइतबार दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय, भोजपुरले दुर्घटनाको पुष्टि गर्दै घाइतेहरूको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको जनाएको छ । घाइतेमध्ये झापाका […]

FEATURE
on २६ श्रावण २०७६, आईतवार ०९:२९
492 views 0 secs

। मनसुनी वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण भारतमा तीन दिनको अवधिमा कम्तीमा १०० जनाको मृत्यु भएको छ भने लाखौँ नागरिक विस्थापित भएका छन् । बाढीले भारतको दक्षिणी राज्य केरला सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ बिहीबारदेखि शनिबारसम्ममा मात्रै ४८ व्यक्तिले ज्यान गुमाएका छन् ।केरलाको छिमेकी कर्नाटक राज्य पनि वर्षा र बाढीको चपेटामा […]

FEATURE
on २६ श्रावण २०७६, आईतवार ०८:५५
516 views 1 sec

गजुरी गाउँपालिका-६ को ठुलीफाँटस्थित दरिङगाल खोलामा बालुवा निकाल्न खनेको खाल्डोमा डुबेर दुई जनाको मृत्यु भएको छ । खाल्डोमा जमेको पानीमा डुबेर वडा ७ का २१ वर्षीय भीम तामाङ र २३ वर्षीय सुमन स्याङतानको मृत्यु भएको धादिङका प्रहरी नायव निरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । खड्काकाअनुसार दुवै जना पौडी खेल्दै बालुवा भए नभएको परीक्षण गर्ने क्रममा […]

FEATURE
on २६ श्रावण २०७६, आईतवार ०८:१९
581 views 0 secs

दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने सरकारी गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । गाउँपालिका अध्यक्ष भक्तबहादुर वली चढ्ने रा १ झ १५२ नम्बरको गाडीमा आगजनी भएको हो । गाउँपालिकाको वडा नम्बर ५ को कार्यालय परिसरमा पार्किङ गरेर राखेको गाडीमा शनिबार मध्यराति आगजनी भएको र आगोमा जलेर गाडी पूर्णरुपमा क्षति भएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी […]

FEATURE
on २५ श्रावण २०७६, शनिबार १८:५०
611 views 0 secs

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहलाई समर्थन गर्ने लेखक तथा कवि खेम थपलिया पक्राउ परेका छन्। सो समूहका जनवर्गीय संगठनका अध्यक्ष समेत रहेका थपलियालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले शनिबार बागबजारबाट पक्राउ गरेको हो।  

FEATURE
on २५ श्रावण २०७६, शनिबार १८:२८
707 views 0 secs

पंजाबको निजी स्कुलमा ८ कक्षामा पढ्ने किशोरी लगातार दुब्लाउँदै गएकी थिइन् । छोरीको हालत देखेर आमाले उनलाई अस्पताल लिएर गइन् । अस्पतालमा डाक्टरले उनको जाँच गरेपछि आमालाई रिपोर्ट दिँदै छोरी एचआइभी संक्रमित भएको बताएपछि आमा बेहोस भइन् । आमाले छोरी कसरी संक्रमित भइन् भन्ने थाहा नभएको बताएकी छिन् । किशोरीका अनुसार उनको साथमा ११ र […]

FEATURE
on २५ श्रावण २०७६, शनिबार १८:०२
780 views 0 secs

क्यानडामा जारी ग्लोवल टि ट्वान्टी प्रतियोगितामा शनिबार पहिलो खेल खेलिरहेका सन्दीप लामिछानले पहिलो सफलाता पाएका छन्। आफ्नो टोरन्टोका तर्फबाट ब्राम्पटन वुल्भविरुद्ध खेलिरहेका सन्दीपले पहिलो ओभरमा २४ रन लुटाए पनि दोस्रो ओभरमा भने घातक बलिंग गरेका छन्। उनले आफ्नो दोस्रो ओभरमा न्यूजील्याण्डका खतरनाक ब्याट्सम्यान कोलिन मुनरोलाई न्यूजिल्याडकै खेलाडी मिचेल म्याक्लिघनको हातबाट क्याच आउट गराएका हुन् । […]

FEATURE
on २५ श्रावण २०७६, शनिबार १७:३३
881 views 0 secs

मनसुनको न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिणतिर अवस्थित रहेकाले केही दिन मनसुनी प्रणाली कमजोर हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारतको मध्यप्रदेशमा रहेको मनसुनको न्यून चापीय प्रणाली हाल कमजोर भई भारतको राजस्थान क्षेत्रमै रहेकाले मनसुनी गतिविधि कमजोर बन्दैँ गएको जल तथा मौसम विज्ञान विभाग मौसस पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीले बताए। “उक्त […]

FEATURE
on २५ श्रावण २०७६, शनिबार १६:५७
825 views 0 secs

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू साहित्यक पुस्तक पढ्दापढ्दै अर्धपागल भएर विद्रोहमा गएको बताएका छन्। शुक्रबार नेपाल कम्युनिष्ट पार्टीका नेता दिनानाथ शर्माको पुस्तक ‘झरीको सौन्दर्य’को लोकार्पण गर्दै प्रचण्डले आफू निकै साहित्यिक मानिस भएको बताए। ‘मेरो साहित्यमा एकदमै रूची थियो। मेट्रिक पास गरेर कलेज पढ्ने बेला महिनौं बाहिर ननिस्की किताब पढ्थें,’ उनले […]

FEATURE
on २५ श्रावण २०७६, शनिबार १६:१८
747 views 3 secs

कम्बोडियाको एउटा गुफामा चार दिनसम्म फसेका व्यक्तिको उद्धार गरिएको छ। चमेराको विष्टा संकलन गर्न हिँडेका ती व्यक्ति चिप्लिएर दुई ठूला ढुंगाबीच च्यापिएका थिए। बिबिसीका अनुसार आइतबारदेखि गुफामा फसेका सुम बोरा घर नफर्केपछि उनका परिवारले खोजी सुरू गरेका थिए। प्रहरीका अनुसार २८ वर्षीय सुम आफ्नो टर्च लाइट टिप्ने क्रममा ढुंगाबीच फसेका थिए। सुम खाना, पानी बिना […]