601 views 0 secs 0 comments

विप्लव’ समूहलाई समर्थन गर्ने लेखक थपलिया पक्राउ…

In समाज
२५ श्रावण २०७६, शनिबार १८:५०

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहलाई समर्थन गर्ने लेखक तथा कवि खेम थपलिया पक्राउ परेका छन्।

सो समूहका जनवर्गीय संगठनका अध्यक्ष समेत रहेका थपलियालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले शनिबार बागबजारबाट पक्राउ गरेको हो।