Home > Articles posted by NewsDesk (Page 215)
FEATURE
on २९ श्रावण २०७६, बुधबार १८:५५
558 views 0 secs

बालबालिका बेचबिखनको आरोपमा बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोल पक्राउ परेका छन् । डंगोललाई केही दिनअघि अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । डंगोलले बेलायती नागरिक डिना स्मिथलाई बालिका किनेर आफ्नो देश लैजाने प्रबन्ध मिलाइदिएको प्रहरीको आरोप छ ।

FEATURE
on २९ श्रावण २०७६, बुधबार १८:२९
745 views 0 secs

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताएका छन् । नवनियुक्तमन्त्री भट्टराईलाई आज मन्त्रालयमा बधाई दिन पुुगेको नेपाल व्यापार सङ्घको टोलीसँग कुराकानी गर्दै उनले मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको यस क्षेत्रको विकासमा मन्त्रालय लागिरहेको बताएका हुन् । ‘सन् २०२० मा २० लाख पर्यटक […]

FEATURE
on २९ श्रावण २०७६, बुधबार १७:५१
659 views 0 secs

यूएईमा भएको बस दुर्घटनामा ६ नेपालीसहित २१ जना घाइते भएका छन् । गएको बिहीबार बिहान मुहास्ना भन्ने ठाउँमा बस दुर्घटना हुँदा ६ नेपालीसहित आठ बंगलादेशी, ४ पाकिस्तानी र भारतीय, केन्याली र गाम्बियन नागरिक घाइते भएका हुन् । दुई फरक फरक कम्पनीमा काम गर्ने घाइतेहरुको परिचय भने खुलेको छैन । घाइतेमध्ये १९ जनालाई सामान्य चोटपटक मात्र […]

FEATURE
on २९ श्रावण २०७६, बुधबार १७:३१
851 views 0 secs

खोटाङ — जिल्लाका दुई किशोर एक महिनादेखि बेपत्ता छन्  । केपिलासगढी गाउँपालिका–१ फेदीका १४ वर्षीय अजम्बर राई र साकेला गाउँपालिका–२ रतन्छाका १४ वर्षीय जनम राई असार १६ देखि हराएका हुन्  । कपाल काट्न भन्दै घरबाट पैसा मागेर हिँडेका उनीहरू नफर्किएपछि प्रहरीमा निवेदन दिएको तर अहिलेसम्म फेला नपरेको अजम्बरका बुवा खड्ग राईले बताए । दुबै दिक्तेलस्थित दिक्तेल […]

FEATURE
on २९ श्रावण २०७६, बुधबार १६:४२
686 views 1 sec

‘लाइन’ खुलाउन भन्दै प्रहरीलाई घुस दिन आएका कुखुरा चल्ला व्यापारीलाई इलाका प्रहरी कार्यालय जीतपुरले नियन्त्रणमा लिएको छ । मंगलबार राति करिब ८ बजेको समयमा प्रहरी कार्यालय पुगेका वीरगन्ज महानगरपालिका-२२ मनियारी निवासी उपेन्द्र यादवले प्रहरीलाई चल्लाको कारोबारमा अवरोध नपुर्याइदिन भन्दै १० हजार रुपैयाँ दिएका थिए । कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक सागर सम्शेर राणाले यादवलाई नगद […]

FEATURE
on २९ श्रावण २०७६, बुधबार १६:१६
656 views 0 secs

कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभा उद्घाटन गर्न गएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले बम विष्फोट गराएको छ। मुख्यमन्त्री शाही बुधबार स्थलमार्ग हुँदै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट कालिकोट गएका थिए। बुधबार पचालझरना गाउँपालिका–३ खिग्ममा कार्यक्रम भइरहेका बेला नजिकै बम विष्फोट भएको हो। गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले कार्यक्रम स्थलभन्दा एक किलोमिटरमाथिको […]

FEATURE
on २९ श्रावण २०७६, बुधबार १५:५७
481 views 0 secs

नेत्र विक्रमचन्द समूहमा आबद्ध भएको अभियोगमा पक्राउ परेका एक व्यक्ति कारागारबाट मुक्त भएका छन्। सङ्खुवासभाको मादी नगरपालिका–५ बस्ने बुद्धिमान तामाङ कारागार मुक्त भएका हुन्। उक्त समूहमा आबद्ध भएको भन्दै गत वैशाख २३ गते पक्राउ परेका तामाङलाई जिल्ला कारागारमा ल्याइएकामा उनले सोमबार जिल्ला प्रशासन कार्यालयमा आगामी दिन सो समूहमा लागेर कुनैपनि गतिविधि नगर्ने भनी प्रतिबद्धता जनाउँदै […]

FEATURE
on २९ श्रावण २०७६, बुधबार १५:४४
837 views 0 secs

गत साता बालुवाटारस्थित इन्टेरनेट तथा केबुल प्रदायक कम्पनी सुबिसुको कार्यलयमा आगलागी भयो। मंगलबारमात्रै पोखराको एउटा मिनी मार्केटमा आगो लाग्दा २३ पसलमा क्षति पुग्यो। यस्ता आगलागी हाम्रो भान्सामा पनि हुन सक्छन्। खास गरी भान्सामा प्रयोग हुने सिलिण्डर ग्यासबाट आगो सल्किने गर्छ। ग्यास सिलिण्डरमा आगलागी हुँदा हामी धेरैजना आत्तिन्छौं। १६ वर्ष अग्नि नियन्त्रकको काम गरेका राजकुमार ठकुरी […]

FEATURE
on २९ श्रावण २०७६, बुधबार १५:०१
718 views 4 secs

काठमाडौं, रौतहट, सप्तरी, बर्दिया र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१६ बनस्थलीस्थित सडकमा ना.४ ख १४७९ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री ललितपुर ईमाडोल-४ बस्ने ५५ वर्षीय उद्धव सुनाम नेपालीको पिपुल्स अस्पताल नयाँबजारमा उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा […]

FEATURE
on २९ श्रावण २०७६, बुधबार १४:२९
948 views 0 secs

प्रविधिको बारेमा पूर्ण जानकारी नभई चलाउन खोज्नु कहिलेकाही कति भारी पर्छ भन्ने उदाहरण अमेरिकामा नेपालीभाषीको परिवारमा परेको छ । बन्दूकका कारण अमेरिकाको ओहायोमा एक नेपाली भाषीको दुखद निधन हुन पुगेको छ । बन्दूकलाई चिन्न नसक्दा तथा खेलाची गर्दा शनिवार ओयाहोमा नेपालीभाषी भुटानी परिवारमा अकल्पनीय दुखद घटना हुन पुग्यो । एक महिलाले बन्दूक सक्कलि हो कि […]