सम्मान सानो वा ठुलो हुँदैन यो मानिसको कर्ममा भर पर्ने कुरा हो । हामीले कस्तो कर्म गर्छौ त्यसको आधारमा हामीलाई समाज, देश वा विश्वले सममान दिने गर्दछ । जो व्यक्तिले मानिसहरुका लागि काम गर्छ उसैर्लाइ सम्मान दिने परम्परा रहँदै आएको छ । यस्तै, भारतको कर्नाटक राज्यका १२ वर्षीय एक बालकको भिडियो भाइरल भएपछि उनको निकै […]
धनुषाबाट १५ किलो अवैध चाँदीसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतकाे मधुवनी जिल्लाका २७ वर्षीय बन्धुकुमार सिंह छन् । उनलाई शनिबार दिउँसो धनुषाको औरही गाउँपालिका-२, देउरीबाट सशस्त्र प्रहरी बलको टोलीले जाँचका क्रममा पक्राउ गरेको हो । ज ८ प ९२३५ नम्बरको नेपाली नम्बर प्लेटको मोटरसाइकलको ट्यांकीमुनि प्लास्टिकको पाँचवटा पोकामा चाँदीको बुनियादाना […]
नेपाल कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देश विकासको लागि सबैलाई एकजुट हुन आह्वान गर्नुभएको छ । शनिबार काठमाण्डौमा भएको कार्यक्रममा देश विकासको लागि नागरिक, संघ-संस्था र सरकार एक साथ जुट्नु पर्ने बताउनु भएको हो । सानो-ठूलो जस्तोसुकै काममा ३ मुख्य पक्षको भूमिका हुने भन्दै पूर्व प्रधानमन्त्री नेपालले नागरिक सुस्त भए […]
पछिल्ला दिनहरुमा विश्वमा आत्महत्याजस्ता घटनाहरु बढ्दै गइरहेका छन् । यो बीचमा चर्चित भारतीय पूर्व खेलाडी भीबी चन्द्रशेखरले आत्महत्या गरेका छन् । उनले ऋणको चिन्ताका कारण आत्मह’त्या गरेको आशङ्का गरिएको छ । अनुसन्धानमा सम्लग्न प्रहरी अधिकारी सेन्थिल मुरूगानले भने, ‘५७ बर्षीय चन्द्रशेखरलाई उनको परिवारले दक्षिणी शहर चेन्नईमा बिहीबार साँझ मृ’त अवस्थामा भेटेका प्रहरीलाई जानकारी दिइएको छ […]
पछिल्ला दिनहरुमा आत्महत्याका घटनाहरु एकपछि अर्को गर्दै बढ्दै गइरहेका छन् । यो बीचमा सुन्धारास्थित नागराज होटलको चौथो तलाबाट हाम फालेर एक जना महिलाले आत्महत्या गरेको खुल्न आएको छ । आज बिहान तनहुँ स्थायी घर भएकी ३८ वर्षाीया दिलमाया गुरुङले होटलको चौथो तलाबाट हाम्फालेर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । केही दिनदेखि उक्त होटलमा सासु […]
धर्म प्रचार गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । इसाई धर्म प्रचार गर्दै हिँडिरहेको अवस्थामा तीन महिला र एक पुरुषलाई शारदा नगरपालिका–१ शान्तिनगरबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–९ वेलुवा निवासी तुलबहादुर परियार, सोही ठाउँका रूपा सोनाम, घोराही–१५ निवासी चन्द्रकली रावत र रोल्पा नगरपालिका–६ का भीमकुमारी विक रहेका जिल्ला प्रहरी […]
चीनको पूर्वी भागमा पर्ने शानडोङ प्रान्तमा शुक्रबार अपराह्न समयमा भएको एक डुङ्गा दुर्घटनामा परी सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई बेपत्ता भएका स्थानीय तटिय उद्धार अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समयाअनुसार शुक्रबार ५ः५५ बजे अपराह्न सो घटना भएको थियो । उत्तर भागमा पर्ने हेबेई प्रान्ततर्फ गईरहको सो डुङ्गा बन्दरगाह शहर रिझाओनजिकै उच्च वेगमा […]
भारतको कर्नाटक राज्य चामराजनगर जिल्लामा रहेको गुन्डलुपेट नजिक एक जनाले आफ्ना पुरै पारिवारको हत्या गरेर आत्महत्या गरेका छन् । मैसुरुमा बस्ने ओम प्रकाशले घुम्नका लागि घरबाट टाढा निक्लिएका आफ्ना परिवारका चार जना सदस्यलाई गोली प्रहार गरिसकेपछि उनले आफैमाथि गोली चलाएका थिए । उनले पहिला आमा–बुबा, फेरि पत्नी र छोरालाई गोली हानिसकेपछि आफैँमाथि गोली हानेका हुन् […]
आन्ध्र प्रदेशको विजयवाडामा हत्याको यतो घटना सिसिटिभीमा रेकर्ड भएको छ जसको बारेमा सुन्दा पनि आङ सिरिङग हुन्छ । यहाँका प्रदिप कुमार नामका व्यक्तिले पहिले श्रीमतीको हत्या गरे त्यसपछि उनको टाउको छिनाए । यति हुँदा पनि उनको रिस शान्त नभएपछि उनी एक हातमा पत्नीको काटिएको टाउको र अर्को हातमा चक्कु लिएर घुमिरहेका सडकमा थिए । प्रदिपको […]
वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा शनिबार निधन भएको छ । निमोनियाबाट पीडित रहेकी उनको डल्लुस्थित आफ्नै घरमा निधन भएको हो । करिब चार दशकदेखि कलाकारितामा सक्रिय अधिकारीले सयौंको संख्यामा चलचित्रमा अभिनय गरेकी छिन् । उनले अभिनय गरेका चलचित्रमा चिनो, कन्यादान, भाउजु लगायते चर्चित छन् । उनले नाटक गीतिनाटक, टेलिफिल्म र भिडियो फिल्ममा पनि […]