Home > Articles posted by NewsDesk (Page 165)
FEATURE
on १० आश्विन २०७६, शुक्रबार १४:३५
614 views 0 secs

सल्यानमा पिकअप भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । कपुरकोट गाउँपालिका-४ किमिचौरस्थित सठकमा लु१च ४१५३ नम्बरको भ्यान दुर्घटना हुँदा किमिचौरकै ६७ वर्षीय कर्मी पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । भ्यान अनियन्त्रित भइ सडकबाट २५ मिटर तल खस्दा घाइते भएकी पुनको अञ्चल अस्पताल तुलसीपुर दाङमा उपचारको क्रममा मृत्यु […]

FEATURE
on ९ आश्विन २०७६, बिहीबार १८:०३
728 views 0 secs

भुमे गाउँपालिकाका विभिन्न बस्ती शनिबारदेखि अन्धकार भएका छन् । गाउँपालिकाको वडा नं २ स्थित त्रिवेणी लघुजलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सेवा अवरुद्ध हुँदा बस्ती अन्धकार भएको हो । विद्युत् सेवा अवरुद्ध भएपछि वडा नं २ का गाबाङ, काँक्री, दहबाङ, आरुडाना, सैपातुङ, जङ्गाधाराखा र खाबाङ बस्तीका ५०० घरधुरी अन्धकार भएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा दैनिक […]

FEATURE
on ९ आश्विन २०७६, बिहीबार १७:२३
544 views 0 secs

रुपन्देहीको मायादेवी गाउँपालिका-४ सेमरीमा एक सिमेन्ट उद्योगका म्यानेजर बिहीबार दिउँसो लुटिएका छन् । भैरहवा लुम्बिनी सडक खण्डको सेमरीमा रहेको उद्योग नजिकै भित्री सडक खण्डमा रिलायन्स सिमेन्ट उद्योगका म्यानेजर अवधेश त्रिपाठी लुटिएका हुन् । दुई जनाको समुहमा आएका लुटेराले सिद्धार्थनगर नगरपालिका–३ बस्ने २८ वर्षीय त्रिपाठीको टाउकोमा हेटमेटले हानेर उनको साथमा रहेको ६ लाख रुपैयाँ लुटेर फरार […]

FEATURE
on ९ आश्विन २०७६, बिहीबार १६:२५
503 views 0 secs

आज बिहानै डाँकाको एक समूहलाई गोली प्रहार गरी पक्राउ गर्न धनुषा प्रहरी सफल भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज बिहान करीब ३.३० बजेको समयमा गोली प्रहार गरी चार डाँकाहरुलाई गरिएको हो। जनकपुरधााम उपमहानगरपालिका कार्यालयसँगै रहेको जानकी फर्न्सििङमा डकैती गर्न खोज्दा गस्तीमा रहेका प्रहरीले उनीहरुलाई देखेर रोक्न खोज्दा डाँकाहरुले प्रहरीमाथि पेस्तोल तेर्साएपछि प्रहरीले गोली […]

FEATURE
on ९ आश्विन २०७६, बिहीबार १६:१०
654 views 0 secs

सप्तरीबाट लागूऔषधसहित एक प्रहरी कर्मचारी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, लहानमा कार्यरत कार्यालय सहयोगी अरुण राउत लागूऔषध नाइट्राभेटसहित जिल्लाको तिलाठी–कोइलाडी गाउँपालिकाबाट पक्राउ परेका हुन् । तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित भन्सार कार्यालय अगाडि चेकजाँच गर्ने क्रममा उनकाे साथबाट नाइट्राभेट ७५ थान फेला परेको प्रहरीले जनाएको छ । उनी राजविराज नगरपालिका-६ का बासिन्दा हुन् ।

FEATURE
on ९ आश्विन २०७६, बिहीबार १६:०२
780 views 1 sec

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध चरेशसहित एक जना युवतीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा पटेर्वा सुगौली गाउँपालिका-१ बस्ने २४ वर्षीया गिता राई रहेको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले ५ केजी अवैध लागूऔषध चरेश बरामद गरेको छ । काठमाडौंबाट धरान जाँदै गरेको बा ४ ख ८०६० नम्बरको बसमा चेकजाँच […]

FEATURE
on ९ आश्विन २०७६, बिहीबार १५:५०
715 views 0 secs

महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ बस्ने एक महिला गाउँकै पुरुषमार्फत भारतमा बेचिएको स्थानबाट २५ दिनपछि भागेर घर फर्किन सफल भएकी छन् । एकडारा–४ का सुरेश बैठाले प्रेम जालमा पारेर भारतको बिहारस्थित सीतामढी शहरमा लगेर बेचेकामा त्यहाँबाट भागेर बुधबार आफ्नो घर आएपछि उनका पति र आफन्तहरुले जिल्ला प्रहरी कार्यालयमा पनि सो घटनाबारे जानकारी गराएका थिए । बैठाले […]

FEATURE
on ९ आश्विन २०७६, बिहीबार १३:४९
459 views 0 secs

मापदण्डविपरीत सञ्चालनमा रहेको नेपालगञ्ज खजुरा रोडस्थित शान्ति चामल उद्योगलाई रु ५० हजार जरिवाना गरिएको छ । स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा उद्योगले साइनबोर्ड, मूल्यसूची, उपभोग्य मिति, ब्याच नम्बर नराखेर कानूनविपरीत व्यवसाय सञ्चालन गरेको पाएपछि संयुक्त बजार अनुगमन टोलीले बुधबार तत्कालका लागि रु ५० हजार जरिवाना गराइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका निमित्त प्रमुख […]

FEATURE
on ९ आश्विन २०७६, बिहीबार १३:४०
660 views 0 secs

पाल्पामा सुत्केरी हुन आएकी महिलाको शल्यक्रिया गर्दा मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका–४ हुमिन लोरेङगका २४ वर्षीया विपीन्द्र सूयवंशी रहेका छन् । पाल्पाको युनाइटेड मिसन अस्पतालमा सूर्यवंशीको शल्यक्रिया गरेको दुई/तीन घण्टापछि मृत्यु भएको आफन्त बलराम सूर्यवंशीले बताए । गएराति ११ बजेतिर उनको मृत्य भएको हो । तानसेन नगरपालिका–१ मा अस्थायी बसोबास गर्दै […]

FEATURE
on ९ आश्विन २०७६, बिहीबार १२:४०
599 views 0 secs

यस वर्षको मनसुन दशैंसम्म नै यथावत रहने भएको छ । मनसुन दशैंसम्म रहने भएपछि मौसमविदहरूले दशैं घमाइलो नहुने अनुमान गरेका छन् । यस वर्षको दशैं असोज १२ देखि सुरु हुँदैछ । घटनास्थापना १२ गते र टीका २१ असोजमा परेको छ । तर, यस वर्षको दशैं गतिविधिलाई मौसमले प्रभाव पार्ने देखिएको छ । दशैंको सुरुवाती दिनसम्मै […]