Home > Articles posted by NewsDesk (Page 155)
FEATURE
on ६ कार्तिक २०७६, बुधबार १७:५१
435 views 0 secs

छोरीलाई बलात्कारको आरोपमा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका ११ श्रीपुरका ४० वर्षीय युवकलाई पक्राउ गरेको हो । उनले मादक पदार्थ सेवन गरी सोमबार १५ वर्षीया छोरी बलात्कार गरेको प्रहरीले जनाएको छ । सोमबारको घटनापछि राति ११ बजे टोलमा होहल्ला भएको थियो । मंगलबार बिहान प्रहरीमा उजुरी परेलगत्तै प्रहरीले किशोरीका बाबुलाई […]

FEATURE
on ६ कार्तिक २०७६, बुधबार १४:४८
492 views 0 secs

वीरगञ्जबाट प्रहरीले स्रोत नखुलेको ५ लाख ८३ हजार रुपैयाँसहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । भारत विहार जिल्ला मोतिहारी, थाना रामगढवा वडा नं. १६ घरभई हाल वीरगञ्ज महानगरपालिका–१६ नगवा बस्ने ४८ बर्षीय कृष्ण मोहन कलवार पक्राउ परेका हुन् । उनको साथबाट श्रोत खुलाउन नसकेको अवैध नगद ५ लाख ८३ हजार ५ सय ६०, […]

FEATURE
on ६ कार्तिक २०७६, बुधबार १४:२३
756 views 0 secs

गुल्मीमा गाडीबाट खसेको समान टिप्ने क्रममा गाडीको ठक्करबाट मंगलबार राति एक जनाको मृत्यु भएको छ । जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नम्बर–३ निवासी ४८ वर्षीय झमबहादुर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले बताए । मुल्क भन्ने स्थानबाट जयखानी तर्फ सामान लगेर जाँदै गरेको लु १ च ४५८६ नम्बरको बलेरो गाडीबाट खसेको […]

FEATURE
on ६ कार्तिक २०७६, बुधबार १४:०१
532 views 0 secs

नेपाल प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट १ लाख ७८ हजार नगदसहित ११ जुवाडेलाई नियन्त्रणमा लिएको छ । बूढानीलकण्ठ नगरपालिका–४ स्थित मीनबहादुर गुरुङको घरमा डेरा गरी बस्ने लक्ष्मी गुरुङको कोठामा जुवा खेलिरहेको अवस्थामा मंगलबार नगदसहित ११ जनालाई नियन्त्रणमा लिइएको डीएसपी उमेश लम्सालले जानकारी दिए । गुरुङ यसअघि पटक–पटक जुवा मुद्दा खेपेर अदालतबाट छुटेकी पेशेवर जुवाडे हुन् । पक्राउ […]

FEATURE
on ६ कार्तिक २०७६, बुधबार १३:४४
547 views 0 secs

धनुषाको जनकपुर उपमहानगरपालिका–१४, प्रगतिनगरमा एक ठेकेदारले अर्का ठेकेदारको गोली हानी हत्या गरेका छन् । जनकपुर उपमहानगरपालिका–१ का ४१ वर्षीय मनोज साहको बुधबार बिहान गोली हानी हत्या भएको हो । ३५ वर्षीय पंकज चौधरीले आफ्नै घरमा आएका साहलाई बुधबार बिहान ९ः३० बजे गोली हानी हत्या गरेको धनुषाका डीएसपी रामेश्वर कार्कीले पुष्टि गरे । साह र चौधरीबीच […]

FEATURE
on ६ कार्तिक २०७६, बुधबार ०९:०९
547 views 0 secs

सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुरबाट अवैधरुपमा लगिदै गरेका ४० राँगालाई मङ्गलबार नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प बोदेबरसाइनबाट खटिएको प्रहरी टोलीले राँगा नियन्त्रणमा लिएको हो । भारतीय बजारबाट चोरी पैठारी गरी नेपालतर्फ ल्याउने क्रममा राँगालाई नियन्त्रणमा लिइएको सुरक्षा बेसक्याम्पका सहायक प्रहरी नायब निरीक्षक महराले जानकारी दिए ।

FEATURE
on ५ कार्तिक २०७६, मंगलवार १७:३४
746 views 0 secs

पर्सा प्रहरीले नेपालबाट अवैध रुपमा भारततर्फ निकासी हुने लागेको अवस्थामा ७४ क्विन्टल छोकडा लोड भएको एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट भिष्वा बन्जारी हुँदै अवैध रुपमा भारत तर्फ निकासी हुन लागेको छोकडा लोड भएको ना ३ त ५७३९ नम्बरको ट्याक्टर वीरगञ्ज महानगरपालिका-२१ स्थित ड्राइपोर्टबाट आइतबार नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ । ट्याक्टरमा अन्दाजी […]

FEATURE
on ५ कार्तिक २०७६, मंगलवार १५:०९
678 views 0 secs

भारतको राजधानी नयाँ दिल्ली हुँदै कुवेत पुगेका तीन नेपाली महिलालाई पक्राउ गरी दिल्लीमै ल्याइएको छ । कुवेतबाट पक्राउ गरी फर्काइएका नेपाली महिलाको नाम लक्ष्मी, शोभा र रुपा रहेको जनाइए पनि उनीहरुको थर र ठेगाना खुलाइएको छैन । भारतीय अखबार ‘अमर उजाला’ले जनाएअनुसार तीनैजना नेपाली महिला अवैध रुपमा दिल्लीबाट कुवेत पुगेका थिए । उनीहरु नेपाल एयरलाइन्सको […]

FEATURE
on ५ कार्तिक २०७६, मंगलवार १४:४९
605 views 0 secs

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका क्रममा भएका सहमतिहरु कसैले नतोडेको बताएका छन् । ‘सहमति अनुसार नै हामी अगाडि बढिरहेका छौ । कसैले पनि सहमति तोडेको छैन’ मंगलबार पाँचथरमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकताका क्रममा भएको सहमति कार्यान्वयन नभएको भए पार्टी एकता घोषणा भएर यो […]