भारतको पिथौरागढमा तीन नेपाली मजदुरको विभत्स हत्या भएको छ । बैतडीको पुरचौडी नगरपालिका-५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा र पुरचौडी नगरपालिका-४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको हो । हरे र बीरा सहोदर भाइ हुन् । उनीहरुको पिथौरागढको मडधुरा गाउँमा ८ कात्तिकमा हत्या भएको हो । […]
डा. योगी विकाशानन्दले जीवन अमूल्य भएकोले प्रत्येक मानिसले आनन्दसँग बाच्न सिक्नुपर्ने बताएका छन् । उनका अनुसार, जीवनमा आनन्दसँग जिउनका लागि सकारात्मक सोच, दृष्टिकोण र विचार आवश्यक छ । यहाँ हामीले उनका केही उपयोगी भनाईहरु उल्लेख गरेका छौं । – दुःखको भरपुर सदुपयोग गर्नुस् सुख खोज्नै पर्दैन । – हामीलाई लामखुट्टेले होइन हाम्रै अल्छिपनाले टोक्छ । […]
कुवेतमा एक नेपालीको ज्या*न गएको छ । ज्या*न जानेमा भोजपुरका ३९ वर्षीय पदम बहादुर मगर रहेका छन् । काम गरिरहेकै अवस्थामा पदमको ज्या*न गएको बताइएको छ । रोजगारीका लागि ६ महिना अघिमात्रै कुवेत गएका मगर आरआईसी कुलेक्स कम्पनीमा कार्यरत थिए। काम सधै फर्कने समयमा नर्फकेपछि खोजी गर्दा उनी कम्पनीको कार्यस्थलमा भुँईमै लडेको अवस्थामा भेटिएका थिए। […]
१३ औं शताब्दीका कवि मौलाना जलालुद्दीन रुमी । उनको नाम अहिलेसम्म पनि प्रख्यात नै छ । रुमीले सिर्जना गरेका कविताहरु अहिले पनि संसारभरका विभिन्न भाषाहरुमा अनुवादित छन् । यहाँ हामीले तीनै दार्शनिक तथा आध्यात्मिक क्षेत्रमा चिरपरिचित रुमीका केही भनाइहरु उल्लेख गरेका छौं । जुन भनाई तपाईंको जीवन उपयोगी बन्न सक्छ । – अब तिम्रो विगत […]
लागुऔषध चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बेलुका बझाङबाट धनगढीतर्फ गइरहेको पवनदूत यातायातको ना ६ ख १६७४ नम्बरको बसलाई प्रहरी चौकी स्याँडी बझाङको चेक पोष्टमा खटिएको प्रहरी टोलीले जाँच गर्दा दुई वटा कालो झोलामा कालो प्लाष्टिकमा बेरी राखेको १३ केजी ९०० ग्राम लागुऔषध फेला पारेको थियो । सो परिणामको लागूऔषध लिँदै गरेको […]
उदयपुरमा २, सुनसरी, मोरङ, संखुवासभा, खोटाङ, इलाम र भोजपुरमा एक÷एक जनाको हत्या भएको छ । यी घटनामा श्रीमतीबाट श्रीमानसमेत मारिएका छन् । यसैगरी बाबुआमाले मिलेर सन्तानको हत्या गरेका छन् भने छोराले आमाबाबुको हत्या गरेको घटना पनि छ । यस्तै, छोराबुहारी मिलेर आमाबाबुको हत्या गरेको, आमाले नवजात शिशुको हत्या गरेको घटना पनि भएको प्रहरीले जनाएको छ […]
प्रहरीले काठमाडौंको महाराजगञ्जस्थित एक जुवाखालबाट २५ जना पक्राउ परेका छन् । जुवाखालबाट नगद र चेकसहित साढे २ करोड बढी रकम बरामद भएको छ । महाराजगञ्जस्थित होटल साम्बालापछाडि रहेको विक्रम गाैतमको घरमा प्रहरीले छापा मारेको थियो । महानगरीय प्रहरी परिसरका प्रमुख उत्तमराज सुवेदीका अनुसार, जुवाखालबाट २ करोड ६७ लाख नगद र बैंक अफ काठमान्डूको ३ लाखको […]
वीरगञ्ज महानगरपालिकाका अग्नि नियन्त्रक बुनिलाल चौरसियाको हत्या भएको पुष्टि भएको छ । वीरगन्ज महानगरपालिका-१६ नगवा निवासी चौरसियाको शव ८ कात्तिकमा नगवा पोखरीको डिलमा तन्नामा बेरिएको अवस्थामा भेटिएको थियो । नारायणी अस्पतालमा पोष्टमार्टम गर्दा उनको शरीरभित्र चिकित्सकहरुले गोली भेटेका छन् । योसँगै उनको गोली हानेरै हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय पर्साका […]
आज यमपञ्चकको तेस्रो दिन अर्थात, कुकुर तिहार । कुकुरको पूजा तथा मीठामीठा खानेकुरा खान दिई मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा […]