Home > Articles posted by NewsDesk (Page 116)
FEATURE
on २९ मंसिर २०७६, आईतवार १२:४९
835 views 1 sec

बाँके राष्ट्रिय निकुञ्जले बाघको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराएको छ। गत कात्तिक २४ गते पाटेबाघको आक्रमणबाट कोहलपुर नगरपालिका–१३ नयाँबस्तीकी ६५ वर्षीया काली बस्नेत र २७ गते राप्तीसोनारी–८ बालापुरका ६० वर्षीया ठगी खड्काको मृत्यु भएको थियो। दुवै मृतकका परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराइएको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद […]

FEATURE
on २९ मंसिर २०७६, आईतवार १२:३१
439 views 0 secs

धादिङकी एक महिलाको हत्यामा संलग्नको आरोपमा प्रहरीले तिनका श्रीमानसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । सिद्धलेक गाउँपालिका–३, आमकोटकी २० वर्षीया अनिषा तामाङको शव मंसिर १० गते सेफ्टीट्याङ्कीमा फेला परेको थियो । तामाङको हत्यामा संलग्नको आशंकामा प्रहरीले २३ वर्षीय अर्जुन थापामगर, ३२ वर्षीय छवि थापामगर र ४७ वर्षीय इन्द्र थापामगरलाई पक्राउ गरेको छ । पक्राउ परेका […]

FEATURE
on २९ मंसिर २०७६, आईतवार १२:१७
528 views 0 secs

साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । साताको कारोबारको अन्तिम दिन तोलामा ७० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन ७१ हजारमा कारोबार भएको छ । यस्तै चाँदी भने रु ५ बढेर ८४५ रुपैयाँमा कारोबार भएको […]

FEATURE
on २९ मंसिर २०७६, आईतवार १२:००
534 views 0 secs

दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ । १८ जना घाइते छन् । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना हुँदा १३ जनाकाे घटनास्थलमै मृत्यु भएकाे हाे । सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले १३  जनाको ज्यान गइसकेको र […]

FEATURE
on २९ मंसिर २०७६, आईतवार ०७:१४
514 views 0 secs

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा सिर्जना हुनसक्छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद यात्राको योग छ । […]

FEATURE
on २८ मंसिर २०७६, शनिबार १९:२०
657 views 0 secs

रुपन्देहीको तिलोत्तमामा एक महिलाको हत्या भएको छ । तिलोत्तमा-१० कान्छीबजार निवासी ५५ वषिर्या कमलादेवी परियारको घांटीमा चक्कु प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार घर नजिकै प्लटिङ गरेको जग्गामा खर काट्दै गरेको अवस्थामा तिलोत्तमा १० कै विकास गुरुङले परियारलाई चक्कु प्रहार गरेका थिए । घटनापछि भाग्दै गरेको गुरुङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय […]

FEATURE
on २८ मंसिर २०७६, शनिबार १६:३९
649 views 0 secs

बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं ६ चौकीडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेको बा ९२प ५१९२ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालक सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नं ३ का २९ वर्षीय प्रकाश दाहालको मृत्यु भएको हो । शुक्रबार दिउँसो आफैँ अनियन्त्रित भई दुर्घटनामा परेका दाहालको उपचारका […]

FEATURE
on २८ मंसिर २०७६, शनिबार ०७:१८
448 views 0 secs

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) पार्टी पिकनिक तथा सेमिनारमा सहभागीता भइएला । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोतपनि बढ्नेछन् । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ ज्ञान […]

FEATURE
on २७ मंसिर २०७६, शुक्रबार १८:४९
502 views 0 secs

पश्चिम नवलपरासीको सुन्दरबस्तीस्थित महेन्द्र राजमार्गमा कारको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । सुनवल नगरपालिका-१३ सुन्दरबस्तीस्थित महेन्द्र राजमार्गमा बा.१३ च ७४८८ नम्बरको कारले बिहीबार राति साइकललाई ठक्करदिँदा सन्तपुर बस्ने २८ वर्षीय रमेश शाहीको मृत्यु भएको हो । कारको ठक्करबाट गम्भीर घाइते भएका शाहीको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । […]

FEATURE
on २७ मंसिर २०७६, शुक्रबार १८:३२
659 views 0 secs

सोलुखुम्बुमा आफ्नै छिमेकीको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले शुक्रबार बिहान एक युवालाई पक्राउ गरेको छ । दुधकोसी गाउँपालिका-३ बस्ने २६ वर्षीय डाकमान कार्की पक्राउ परेका हुन् ।कार्कीले कुटपिट गर्दा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने १८ वर्षीय पविधान राईको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको थियो । कार्कीलाई नियन्त्रणमा राखेर यस सम्बन्धमा आवश्यक […]