Home > Articles posted by NewsDesk (Page 100)
FEATURE
on १४ पुष २०७६, सोमबार ११:०५
619 views 0 secs

नवलपुर र कपिलवस्तुका २ वडा कार्यालयमा गएराति आगजनी गरिएको छ । पूर्वीनवलपरासीको कावासोती नगरपालिकाको १४ वडा कार्यालय र कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा गएराति आगजनी भएको हो ।दुवै स्थानमा कसले आगजनी गरायो भन्ने खुलेको छैन । आगजनीबाट कावासोती नगरपालिकाको १४ वडा कार्यालयका फर्निचरलगायतका सामग्री जलेको प्रहरीले जनाएको छ ।उता, कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ […]

FEATURE
on १४ पुष २०७६, सोमबार ०७:०७
465 views 0 secs

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आँटेको र ताकेको कार्य पुरा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । रमाइलो यात्राको […]

FEATURE
on १३ पुष २०७६, आईतवार १६:४१
459 views 0 secs

कैलालीको धनगढीमा एक जना स्टाफ नर्स मृत भेटिएकी छन्। धनगढीको निसर्ग र नवजीवन अस्पतालमा कामगर्दै आएकी २० वर्षीया सुनम ऐर आइतबार मृत अवस्थामा भेटिएकी हुन्। धनगढी ५ हसनपुरमा डेरा गरी बस्दै आएकी ऐर आफ्नै कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । ‘अबेर सम्मकाममा नआएपछि उनको खोजी सुरु भएको थियो । […]

FEATURE
on १३ पुष २०७६, आईतवार १६:०१
466 views 0 secs

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका ३ सय ६७ बेवारिसे मानिसको उद्धार गरेको छ । काठमाडौंका सडकलाई बेवारिसे मानिसमुक्त (मानवमुक्त महानगर) पार्ने अभियानअन्तर्गत ३ सय ६७ जनाकाे उद्धार गरिएको महानगरपालिकाले जनाएको छ । उद्धार भएकामध्ये शुक्रबारसम्म २ सय १५ जना घर फर्किएका छन् भने आश्रममा १ सय ५२ जना रहेका छन् ।काठमाडौं महानगरले सडकमा कोही बेवारिसे भएर […]

FEATURE
on १३ पुष २०७६, आईतवार १५:२६
538 views 0 secs

प्रहरीले काठमाडौंबाट नेत्रविक्रम चन्द (विप्लव) समूहका एक दर्जन बढी कार्यकर्ताहरुलाई पक्राउ गरेको छ । आइतबार दिउँसो प्रदर्शनीमार्गबाट प्रहरीले १३ जनालाई पक्राउ गरेको हो । विप्लव समूह निकट विद्यार्थी अखिल क्रान्तिकारीको आयोजनामा सीमा अतिक्रमणविरुद्ध प्रदर्शन गर्न लागिएको थियो । कालापानी, लिपुलेकलगायतका भूभागलाई भारतले आफ्नो नक्साभित्र पारेको विरोधमा प्रदर्शनको तयारी भइरहेको बेला प्रहरीले उनीहरुलाई पक्रेको हो । […]

FEATURE
on १३ पुष २०७६, आईतवार १५:०७
443 views 0 secs

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पक्राउ परेका छन् ।  भारतबाट भएको सीमा अतिक्रमणको विरोधमा राजधानीको माइतीघरमा गरिएको प्रदर्शनका क्रममा उनलाई पक्राउ गरिएको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारका डीएसपी कौशल कुमार बूढाथोकीले गजुरेललाई नियन्त्रणमा लिइएको बताए । माइतीघरतर्फबाट जुलुस संसद भवन नयाँ बानेश्वरतर्फ जबरजस्ती अघि बढेपछि प्रहरीले धरपकड गरेको बताइएको छ।  सो क्रममा […]

FEATURE
on १३ पुष २०७६, आईतवार १४:५८
597 views 2 secs

काठमाडौं, सप्तरी, पाल्पा र झापाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ । काठमाडौं, काठमाडौं महानगरपालिका-३१ प्रयागमार्ग मिनभवनस्थित सडकमा बा.३ क १७४२ नम्बरको टिपरको ठक्करबाट शनिबार बेलुका गम्भीर घाइते भएकी पैदलयात्रीलाई हाल नाम,थर,वतन नखुलेकी करिब ६५ वर्षीय महिलाको सिभिल अस्पताल मिनभवनमा उपचारको क्रममा मृत्यु भएको छ । टिपरलाई नियन्त्रणमा लिनुका साथै […]

FEATURE
on १३ पुष २०७६, आईतवार १३:०२
525 views 1 sec

संयुक्त राज्य अमेरिकाको न्युयोर्क मोन्सेको एक घरमा भएको चक्कु प्रहारमा पाँच जना घाइते भएका छन्। शनिबार राति यहुदी धर्मालम्बीको प्रार्थनाघर नजिकै ‘हासिडिक रब्बी’ जातका मानिस बस्ने घरमा चक्कु प्रहार भएको थियो।  आक्रमणकारी चक्कु हानेर भागेका थिए।यहुदीको हनुक्का पर्व मनाउन दर्जनौं मानिस  घरमा भेला भएका थिए।एक जना घाइतेले आक्रमणकारीले छ पटकसम्म चक्कु  घोपेको न्युयोर्क टाइम्ससँग बताएका […]

FEATURE
on १३ पुष २०७६, आईतवार १२:४०
506 views 0 secs

विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आजदेखि ५ दिनका लागि सिरहा नगरपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाको शिक्षा शाखा प्रमुख सुवोध लामाले सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पुस १३ देखि १७ गतेसम्म नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिएको जानकारी दिए । वर्षे बिदाबाट कटौती […]

FEATURE
on १३ पुष २०७६, आईतवार १२:०२
636 views 0 secs

दिल्लीकी एक युवतीको हत्या गरेर उनको शवलाई हरियाणामा फ्याँक्ने जीमखानाका मालिकलाई जयपुर पुलिसले हिरासतमा लिएको छ । उनले सोधपुछको क्रममा निकै अचम्मित गरिदिने खुलासा गरेका छन् । अनुसन्धानमा सार्वजनिक भएअनुसार यी दुई डिसेम्बर ६ मा पहिलो पटक दिल्लीमा भेटेका थिए र त्यसै दिन जिमखानाका मालिकले ती युवतीको हत्या गरेका थिए । घटना हुनु एक महिना […]