Home > Articles posted by sandeshnepal (Page 33)
FEATURE
on १३ कार्तिक २०८०, सोमबार ०७:१६
56 views 0 secs

१३ कात्तिक, काठमाडौं । टी-२० विश्वकप एसिया क्षेत्रको खेल हेर्ने टिकटको मूल्य १० हजार राखिएको छ । नेपाल क्रिकेट संघ (क्यान) को पार्टनरको रुपमा रहेको आइएमई पेबाट दर्शकले टिकट काट्न सक्नेछन् । भीआईपीतर्फ बस्ने दर्शकका लागि खाना र खाजाको समेत व्यवस्था हुनेछ । सामान्य तर्फको टिकटको मूल्य भने २ सय रहेको छ ।

FEATURE
on १३ कार्तिक २०८०, सोमबार ०४:०६
55 views 1 sec

१३ कार्तिक, काठमाडौँ। आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा नेपालले बलिङ गदैृछ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेको हो । नेपाली टोलीमा स्पीनर ललित राजबंशीलाई समावेश गरिएको छैन । यसै क्रममा करण केसीले सिंगापुरका कप्तान आरिफ्त्र दत्तको विकेट लिएका छन् । उनले दोस्रो बलर्मै विकेट लिन सफल भएका हुन् I

FEATURE
on १३ कार्तिक २०८०, सोमबार ०३:१६
23 views 0 secs

१३ कात्तिक, काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घ (यूएन)का महासचिव एन्टोनियो गुटेरेस आज सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्दै दिउँसो पोखरा जाने भएका छन् । मौसम अनुकूलताअनुसार उनी बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सगरमाथा क्षेत्रमा जाने र त्यहाँ जलवायु परिवर्तनले दैनिक जीवनमा असर पारेका विषयमा स्थानीय बासिन्दासँग कुराकानी गर्ने जनाइएको छ ।  

FEATURE
on १२ कार्तिक २०८०, आईतवार १२:०८
37 views 0 secs

१२ कार्तिक, काठमाडौँ। गत आर्थिक वर्ष २०७९/८० को पहिलो महिना (साउन) देखि ओरालो लागेको आयात चालु वर्षको असोजमा मात्रै वृद्धि भएको छ। भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिना (असोज मसान्तसम्म) मा १.६९ प्रतिशत आयात बढेको छ। मासिक तथ्यांक अनुसार अघिल्लो असोजको तुलनामा यो असोजमा एकैपटक ११ प्रतिशतले आयात बढेको छ। यो […]

FEATURE
on १२ कार्तिक २०८०, आईतवार ११:२६
17 views 0 secs

१२ कार्तिक, काठमाडौँ। काभ्रेमा नेकपा एमालेका नेताहरु सवार गाडी दुर्घटनामा परेको छ । एमाले केन्द्रीय सदस्य तथा पूर्वसांसद नविना लामा, नेता रामहरी सुवेदी, प्रदेश नेतृ भक्तकुमारी लामासहितका नेताहरु सवार बोलेरो गाडी काभ्रेको बेथानचोक–१ मा आइतबार पल्टिएको हो । बा १४ च ७०७७ नम्बरको बोलेरो गाडी बेथानचोक नजिकै निगाले भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका […]

FEATURE
on १२ कार्तिक २०८०, आईतवार १०:२१
17 views 1 sec

कार्तिक १२ , काठमाडौँ । कैलालीको जानकी गाउँपालिकामा एक युवकले गएराति ढुंगाले हानेर आफ्नै बाबुको हत्या गरेका छन्। जानकी गाउँपालिका वडा नम्बर ३ लायकपुरका २४ वर्षका गणेश चौधरीले आफ्नै बुवा ४५ वर्षका हिरासिंह चौधरीको हत्या गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ।डिएसपी विश्वराज अधिकारीका अनुसार मदिरा सेवन गरेका बुवासँग छोराको विवाद हुँदा घटना भएको […]

FEATURE
on १२ कार्तिक २०८०, आईतवार ०८:२९
30 views 0 secs

१२ कार्तिक, काठमाडौँ। महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनुषामा एक झाँक्रीलाई नियन्त्रणमा लिएको छ। बिरामी महिलालाई झारफुक गरी निको पार्ने भन्दै मसानघाट पुर्‍याएर बलात्कार गरेको आरोपमा प्रहरीले सबैला नगरपालिका वडा नम्बर ११ का ३२ वर्षीय विष्णुदेव ठाकुरलाई पक्राउ गरेको हो। गत कात्तिक ५ गते अष्टमीको राति ती महिलालाई झाँक्री ठाकुरले मसानघाटमा लगेका थिए। भूतप्रेत लागेकोले […]

FEATURE
on १२ कार्तिक २०८०, आईतवार ०७:०६
30 views 0 secs

१२ कात्तिक, बुटवल । भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स (युसिएमएस) एण्ड टिचिङ हस्पिटलमा विद्यार्थी अनशन बसेको आज १५औं दिन पुगेको छ । विद्यार्थी आन्दोलनले अस्पतालमा पठनपाठन र उपचार सेवा पूर्णरुपमा बन्द भएको छ । कलेज प्रशासनले आन्दोलनरत विद्यार्थीका सबै माग सम्बोधन गर्न तयार रहेपनि प्रिन्सिपलको राजीनामाको विषयले सहमति जुट्न सकेको छैन । विद्यार्थीहरुले प्रिन्सिपल […]

FEATURE
on १२ कार्तिक २०८०, आईतवार ०५:३८
21 views 0 secs

कार्तिक १२ ,गुल्मी । गुल्मीमा दुई दिन अघि प्रहरी माथि सर्वसाधारण जाई लागेको घटना गुपचाप पार्न खोजिएको छ। दुई दिन अघि जिल्लाको मालिका गाउँपालिका–४, अर्खबाङ्ग, ठुलाचौर स्थित सरायँ नाचमा सर्वसाधारण बिच झगडा मिलाउन पुगेकाप्रहरीलाई स्थानीय जाई लागेको कुरा गुपचाप पारिएको हो। स्थानीयको आक्रमणमा दुई जना प्रहरी घाइते भएको बताईन्छ। त्यस घटनालाई मध्ये नजर गर्दै हिजो […]

FEATURE
on १२ कार्तिक २०८०, आईतवार ०५:१८
17 views 0 secs

१२ कात्तिक, जनकपुरधाम । जनकपुरको धान खेतमा मृत भेटिएका युवकको हत्या लागूऔषध सेवन र मोबाइलको सामान्य विवादकोकारण भएको खुलेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका २४ सोनापाड बस्ने २४ वर्षीय रुपेश महराको साथीबाटै हत्या भएको खुलेको प्रहरीको दाबीछ । प्रहरीले हत्या अभियोगमा जनकपुरधाम सोनापाडा बस्ने वर्ष २० का पवन सहनी र हरिचन मण्डललाई पक्राउ गरि सार्वजनिक […]