Home > Articles posted by sandeshnepal (Page 27)
FEATURE
on २४ कार्तिक २०८०, शुक्रबार १५:३४
69 views 0 secs

जाँतेकिराले लामा दुवै स्पर्शिकामा एकएक आँखा हुन्छन् । तर यसको दृस्टी यति कम्जोर हुन्छ कि आफ्नो बाटो पत्ता लगाउन चाहिँ स्पर्शिकाहरुकै सहायता चाहिन्छ । यिनीहरु जीवनमा एक्पताक्मात्र सम्सर्ग गर्दछन ।

FEATURE
on २४ कार्तिक २०८०, शुक्रबार १३:००
83 views 0 secs

२४ कार्तिक, काठमाण्डौ । मुगु घटनामा ज्यान गुमाउनेमा छायानाथ रारा–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा रआठ महिनाका छोरा रहर थिए । हत्यापछि घरबाट सुनको औंठी, तिलहरी, लालपुर्जा र केही नगद समेत गायब भएको थियो । त्यसक्रममा प्रहरीले हालै दुई जनालाई मृतकको घरबाट चोरी गरिएका सामग्रीसहित पक्राउ […]

FEATURE
on २४ कार्तिक २०८०, शुक्रबार १२:४८
139 views 1 sec

२४ कार्तिक , काठमाण्डौं । झापामा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। मेचीनगर नगरपालिका–७ सत्तिघट्टा बस्ने २१ वर्षीय अमित राजवंशी पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले बिहिबार साँझ पक्राउ गरेको हो। उनले सोही नगरपालिका–८ टोकला चिया बगानमा बालिकामाथि बलात्कार गरेको उजुरी थियो। सोही उजुरीको आधारमा उनलाईपक्राउ […]

FEATURE
on २४ कार्तिक २०८०, शुक्रबार ०८:३३
80 views 0 secs

२४ कार्तिक , काठमाण्डौ । मुगुमा सामूहिक हत्या भएको १३ दिनपछि प्रहरीले त्यसमा संलग्नलाई बिहीबार पक्राउ गरेको थियो। पक्राउ पर्नेमा मुगुको छायानाथ रारानगरपालिका घर भई कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही रहेको प्रहरी स्रोतले जानकारी दिएको छ। मुगुका प्रहरी प्रमुख डिएसपी वीरेन्द्र थापाले घटनामा पक्राउ परेका व्यक्तिलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागिएकोजानकारी दिए।उनी […]

FEATURE
on २३ कार्तिक २०८०, बिहीबार १९:१५
79 views 1 sec

२३ कार्तिक, काठमाडौँ। स्रोत नखुलेको २६ लाख ५७ हजार रकमसहित दुई जना पक्राउ काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद २६ लाख ५७ हजार रूपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया गेरूवा गाउँपालिका-२ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौं महानगरपालिका-१० बिजुलीबजार बस्ने ३९ वर्षीय […]

FEATURE
on २३ कार्तिक २०८०, बिहीबार १९:०२
113 views 13 secs

२३ कार्तिक, काठमाडौँ। अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको नर्भिकका सीईओ अजय मिश्रले जानकारी दिए । ‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा […]

FEATURE
on २३ कार्तिक २०८०, बिहीबार १५:२६
82 views 0 secs

२३ कात्तिक, काठमाडौँ ।

FEATURE
on २३ कार्तिक २०८०, बिहीबार १२:४५
64 views 0 secs

२३ कार्तिक,काठमाडौँ। झापामा भिनाजुको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। बुद्धशान्ति गाउँपालिका-५ बस्ने ४५ वर्षीय धनबहादुर कटुवालको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। उनको हत्या आरोपमा प्रहरीले सोही ठाउँका ३५ वर्षीय रोशन अधिकारीलाई पक्राउ गरेको हो। बुधबार राति सवा ११ बजे भिनाजु धनबहादुर र सालो रोशनबीच विवाद भएको […]

FEATURE
on २३ कार्तिक २०८०, बिहीबार १०:३०
84 views 0 secs

२३ कार्तिक, काठमाडौँ। रेशम चौधरी विरूद्धको मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ। राष्ट्रपतिबाट कैद मिनाहा भएपछि गत जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका चौधरीविरूद्ध परेको रिटमा ५ महिनापछि दोस्रो सुनुवाइ हुन लागेको हो। ०७२ भदौमा २ वर्षीय बालक र ७ जना प्रहरीको मृत्यु हुनेगरी भएको टीकापुर घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए। ०७५ […]

FEATURE
on २२ कार्तिक २०८०, बुधबार १४:५४
80 views 0 secs

२२ कार्तिक, काठमाडौँ। पाल्पामा टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बुधबार भएको सो दुर्घटनामा परेर ३ जना घाइते भएका छन् । पाल्पाको  निस्दि गाउँपालिका ७ स्थित ज्यामिरे अरुणखोला भित्री कच्ची सडकमा चुनढुङ्गा लिएर आएको लु २ ख ५२९ नम्बरको टिपर ब्रेक फेल भई दुर्घटना हुँदा पाल्पाको पूर्वखोला गाउँपालिका २ बस्ने १९ वर्षकी […]