Home > Articles posted by sandeshnepal (Page 26)
FEATURE
on २५ कार्तिक २०८०, शनिबार १५:३७
33 views 1 sec

२५ कात्तिक, काठमाडौँ । दाङमा गोली लागेर एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-७ हर्नियाका जुगारु चौधरी रहेका छन् । चौधरीको हत्या आरोपमा प्रहरीले घोराही–५ बरलाबोटका ५५ बर्षीय शेरबहादुर केसीलाई भरूवा बन्दुकसहित शनिबार प्रकाउ गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी जनक मल्लले बताए ।  

FEATURE
on २५ कार्तिक २०८०, शनिबार १५:२१
65 views 0 secs

२५ कार्तिक, जाजरकोट। स्काउट  मास्टर तथा खेलकुद प्रशिक्षक नवराज खरेलले जन्म दिनमा भुकम्प पीडितलाई सहयोग गरेका छन् । भुकम्प प्रभावित क्षेत्रमास्काउट टिमसहित स्वयसेवकका रुपमा एक साता देखि खटिएका खरेलले भुकम्प प्रभावित परिवारलाई सहयोग गरेका हुन् । गुल्मीको चन्द्रकोट गाउपालिका वडा नम्बर १ स्थायी घर भएका  खरेलले जाजरकोट भेरी नगरपालिका खलङा निवासी रमाकलीकामिलाइ ५ हजार ५ […]

FEATURE
on २५ कार्तिक २०८०, शनिबार १०:३७
33 views 0 secs

२५ कार्तिक, काठमाडौँ। काठमाडौँको रत्नपार्कस्थित शान्ति वाटिकामा २० औँ ‘काग सम्मेलन’ गरिएको छ । यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा रत्नपार्कस्थित शान्ति वाटिकामा आज बिहान काग बोलाएर २० औँ काग सम्मेलन गरिएको हो । सम्मेलनमा कलाकार रमेश दुलालले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पारेका थिए । दुलालले कागको स्वर निकालेर बोलाएपछि कागहरू उनको […]

FEATURE
on २५ कार्तिक २०८०, शनिबार १०:२४
35 views 1 sec

२५ कार्तिक, काठमाडौँ। शैक्षिक भ्रमणमा धरान गएको तीनवटा बस ठोक्किएर दुर्घटना हुँदा २२ विद्यार्थी घाइते भएका छन्। शैक्षिक भ्रमणका लागि पूर्वी नवलरासीको हुप्सेकोटबाट गएको गाडीले शुक्रबार साँझ सुनसरीको धरान उपमहानगरपालिका-१३ स्थित कोशी लोकमार्गको धरान-धनकुटा सडकखण्डमा २ वटा बसलाई ठक्कर दिँदा २१ जना विद्यार्थी घाइते भएको सुनसरीका प्रहरी प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए। गाउँपालिका-४ स्थित […]

FEATURE
on २५ कार्तिक २०८०, शनिबार ०९:४७
43 views 0 secs

२५ कार्तिक, काठमाडौँ। (इस्काइवेटर)  डोजरले सडक बाटो खन्ने क्रममा कालेखोलाको जिरो पोइन्ट नजिक च्यापियर एक जनाको मृत्यु भएको छ ।कर्णाली करिडोर अन्तरगत पर्ने काम गरिएको ठाउँमा माथिबाट खसेको पहिरोको ढिस्कोमा च्यापिएर चालकको मृत्यु भएको हो। माथिबाट पहिरोको ढिस्को खस्दा इस्काइवेटरमा च्यापिएर घटनास्थलमै चालकको मृत्यृ भएको हो। मृत्यु हुनेमा कालिकोट जिल्लाको पचालझरना गाउँपालिका वडा न: ८ […]

FEATURE
on २५ कार्तिक २०८०, शनिबार ०९:२५
63 views 0 secs

२५ कार्तिक, काठमाडौँ। मुगु प्रहरीका अनुसार हत्या आरोपमा पक्राउ परेका गोपाल पनि बैदेशिक रोजगारीको लागि कतार गएका थिए । राम्रो काम नपाएर २ वर्षपछि उनी नेपाल फर्किएका थिए । दीपकले कतारमा ‘राम्रो कमाइ’ गरेकाले उक्त कम्पनीमा काम गर्ने गरी आफूलाई समेत भिसा पठाइदिन गोपालले आग्रह गरेका थिए । तर, दीपकले स्वीकारेनन् । त्यसपछि गोपालले रिसइवी […]

FEATURE
on २५ कार्तिक २०८०, शनिबार ०९:००
47 views 0 secs

२५ कत्तिक, काठमाडौँ

FEATURE
on २४ कार्तिक २०८०, शुक्रबार १५:३८
49 views 0 secs
FEATURE
on २४ कार्तिक २०८०, शुक्रबार १५:३४
41 views 0 secs

जाँतेकिराले लामा दुवै स्पर्शिकामा एकएक आँखा हुन्छन् । तर यसको दृस्टी यति कम्जोर हुन्छ कि आफ्नो बाटो पत्ता लगाउन चाहिँ स्पर्शिकाहरुकै सहायता चाहिन्छ । यिनीहरु जीवनमा एक्पताक्मात्र सम्सर्ग गर्दछन ।