Home > Articles posted by sandeshnepal (Page 17)
FEATURE
on ६ मंसिर २०८०, बुधबार १९:१९
28 views 0 secs

६ मंसिर, काठमाडौँ । सुत्केरीलाई अस्पतालको डे’लिभरी युनिटभित्र पठाएर बाहिर शुभ माचारको प्रतिक्षा गरिरहेका आफन्तको त्यतिबेला हो’सह’वास उड्यो जब डाक्टरले उनीहरुलाई डे’लिभरीको क्रममा बच्चाको टा’उको का’टिएको जानकारी दिए। डाक्टरका अनुसार बच्चाको टा’उको का’टिएर डाक्टरको हातमा आएको थियो। बाँकी शरीर आमाको ग’भभित्रै छु’टेको थियो।घ’टना भारतको तेलंगना राज्यको नागरकुरनुल जिल्लाको अछमपेट अस्पतालको भएको आज तकको समाचारमा उल्लेख […]

FEATURE
on ६ मंसिर २०८०, बुधबार १८:२८
25 views 0 secs

६ मंसिर, काठमाडौँ । चिकित्सकले मृत घोषित गरेका एक शिशु दाह संस्कारको तयारीका क्रममा चिच्चाउन थालेपछि टर्कीका एक दम्पत्ति चकित परेका छन् । टर्कीको युरिजिर स्टेट हस्पिटलका चिकित्सकहरुले । शिशु जन्मिदै मृत भएको बताएपछि ३२ वर्षीया मेलिक सेर्ट र उनका ३४ वर्षीया हसन सर्ट विक्षिप्त बनेका थिए ।पाँच महिनामा यही २ जनवरीमा जन्मिएका ती शिशु […]

FEATURE
on ६ मंसिर २०८०, बुधबार १८:२१
23 views 0 secs

६ मंसिर, काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिकामा छोराको कुटपिटबाट सौतेनी आमाको मृत्यु भएको छ।मनहरी गाउँपालिका-९ डिल्लीपुरमा २५ वर्षीय छोराको कुटपिटबाट ५० वर्षीया आमा सन्तमाया चेपाङको मृत्यु भएको हो। स्थानीय २५ वर्षीय इन्द्रबहादुरको कुटपिटबाट सन्तमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। इन्द्रबहादुर र सन्तमाया सौतेनी आमा र छोरा रहेको प्रहरीले जानकारी दिएको छ। मनहरी […]

FEATURE
on ६ मंसिर २०८०, बुधबार १८:०६
17 views 1 sec

६ मंसिर, काठमाडौँ। सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले संखुवासभा चैनपुर नगरपालिका-१० घर भई ललितपुर महालक्ष्मी नगरपालिका-३ इमाडोल बस्ने १८ वर्षीय अनिष भट्टराईलाई पक्राउ गरेको हो। ब्युरोका उपनिर्देशक एवं प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दका अनुसार भट्टराईलाई मंगलबार इमाडोलबाट पक्राउ गरिएको हो। उनले सामाजिक सञ्जालमा […]

FEATURE
on ६ मंसिर २०८०, बुधबार १६:५५
22 views 0 secs

६ मंसिर,काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा भरतपुरकी मेयर रेनु दाहालको बद्‍नाम हुनेगरी फोटो पोष्ट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका घर भएका शिव शर्मा र भरतपुर महानगरपालिका–७ बस्ने उपेन्द्र देवकोटा छन् । उनीहरूले पत्रकार सन्तोष देउजा र मेयर रेणु दाहालको फोटो सम्पादन गरेर बियर पिएको देखिने बनाएर पोष्ट […]

FEATURE
on ६ मंसिर २०८०, बुधबार १६:३७
13 views 3 secs

६ मंसिर, काठमाडौँ । काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र काठमाण्डौ महानगरपालिका, च:मती जग्गा एकीकरण आयोजनाबीच सिसिटिभि जडान गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर काठमाण्डौ, ६ मंसिर काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाण्डौ महानगरपालिका, च:मती जग्गा एकीकरण आयोजनाबीच काठमाण्डौ महानगरपालिका, च:मती जग्गा एकीकरण क्षेत्रभित्र सिसिटिभि क्यामेरा जडान, सञ्चालन मर्मत सम्भार र सूचनाको उपयोग गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर […]

FEATURE
on ६ मंसिर २०८०, बुधबार १५:२८
24 views 0 secs

६ मंसिर,काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेपालको मौलिकता, धर्म, संस्कृति, स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउनेसहितका चारबुँदे सुझावसहित फिल्म सेन्सर बोर्डलाई पत्र लेखेका छन् । केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्षलाई पठाइएको पत्रमा पञ्चशील सिद्धान्त, शान्ति प्रवर्द्धन, एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो चलचित्र बनाएको प्रसारणमा रोक लगाउन पनि आग्रह […]

FEATURE
on ६ मंसिर २०८०, बुधबार १५:१९
57 views 0 secs

६ मंसिर, काठमाडौँ। राष्ट्रिय क्रिकेटर सोनु तामाङले क्रिकेट खेल जीवनबाट संन्यास लिएका छन्। घरेलु क्रिकेट तथा विभिन्न फ्रेञ्चाइज लिगमा हिटरको परिचय बनाएका तामाङले क्रिकेट खेल जीवनबाट बुधबारदेखि संन्यास लिने निर्णय गरेको सामाजिक सञ्जालमार्फत् जनाएका छन्। उनले आफ्नो जीवनमा क्रिकेटले ठूलो अर्थ राखेको तथा आफूले खेलेका विभिन्न राष्ट्रिय प्रतियोगिता स्मरण गरेका हुन्। सन् २०१५ मा राष्ट्रिय […]

FEATURE
on ६ मंसिर २०८०, बुधबार १३:३९
18 views 0 secs

६ मंसिर, काठमाडौँ। पोखराको एक होटलमा अचेत अवस्थामा भेटिएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ। पोखरा महानगरपालिका वडा नम्बर ८ मा रहेको युनिक होटलमा मंगलबार बेलुकी एक महिला अचेत अवस्थामा फेला परेकी थिइन्। मंगलबार बेलुकी पौने ७ बजेतिर होटलमा अचेत भेटिएकी तनहुँको भीमादकी ३८ वर्षीया सुकु विकलाई उपचारका लागि अस्पताल लगिएको थियो। होटल सञ्चालकले बेहोस अवस्थामा […]

FEATURE
on ६ मंसिर २०८०, बुधबार १३:३०
22 views 0 secs

६ मंसिर, काठमाडौँ। दाङमा यसवर्ष धान उत्पादन वृद्धि भएपछि खुसी भएका छन् । समयमै वर्षा भएकाले धान समयमा नै रोप्न पाउँदा जिल्लामा धान उत्पादनमा वृद्धि भएको किसानको भनाइ छ । यस वर्ष गत वर्षको तुलनामा नौ दशमलव ७५ प्रतिशत धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । गतवर्ष एक लाख ५३ हजार चार […]