Home > Articles posted by sandeshnepal (Page 15)
FEATURE
on ८ मंसिर २०८०, शुक्रबार १६:३५
73 views 0 secs

सोरु गाँउपालिका ६ सोरुकोटबाट सदरमुकाम गमगढी तर्फ आउने गरेको जिप दुर्घटना भएको छ । शुक्रबार विहान सोरुकोटबाट गमगढीका लागी छुटेको लु १ ज ४८१० नम्बरको जीप विहान ८ बजे सोरुगाँउपालिका- ८ कच्चे भन्ने स्थानमा दुर्घटना भएको प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जानकारी दिएरका हुन । प्रनाउ थापाका अनुसार दुर्घटनामा परि जिपमा सवार चालक सहित ८ […]

FEATURE
on ८ मंसिर २०८०, शुक्रबार १६:१७
139 views 0 secs

८ मंसिर, काठमाडौँ। बुटवलमा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । रुपन्देहीको बेलवास बेथरी सडक खण्डअन्तर्गत बुटवल–११ नहरपुरमा लु१च ७०२४ नम्बरको जिप र लु ६१ प ५५०८ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी बुटवल–११ का ४५ वर्षीय सालिकराम खनालको मृत्यु भएको प्रहरीले […]

FEATURE
on ८ मंसिर २०८०, शुक्रबार १३:५२
89 views 0 secs

८ मंसिर, काठमाडौँ। मकवानपुरमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा खर काट्न गएका चितवन राप्ती नगरपालिका- १ दुबीचौरका करिब ४३ वर्षीय हरि पौडेलको मृत्यु भएको हो । शुक्रबार बिहान करिब सवा १० बजे राप्ती र लोथर खोलाको मध्यवर्ती क्षेत्र दोभानमा खर काट्न गएका उनलाई बाघले आक्रमण गरेको थियो […]

FEATURE
on ८ मंसिर २०८०, शुक्रबार १३:४०
64 views 0 secs

८ मंसिर, काठमाडौँ। असुरक्षाको कारण देखाउँदै मेडिकल व्यवसायी दुर्गा प्रसाईं शुक्रबार घरबाट बाहिर ननिस्किने भएका छन्। प्रसाईंको भक्तपुरको ठिमीस्थित घर वरपर धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।  प्रसाईं समूहले शुक्रबार काठमाडौँको तीनकुनेबाट प्रदर्शन सुरु गर्ने जनाएको थियो। प्रसाईंका सचिवालय सदस्य विजय कँडेलले भने, ‘बाहिर सुरक्षा घेरा छ। उहाँको हेल्थको इस्यू पनि आइरहेको छ। त्यसैले उहाँ […]

FEATURE
on ८ मंसिर २०८०, शुक्रबार १३:१२
97 views 0 secs

८ मंसिर, काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । महासंघकाअनुसार आजका लागि सुनको मूल्य तोलामा एक लाख १६ हजार ३००, तेजावी सुनको मूल्य एक लाख १५ […]

FEATURE
on ८ मंसिर २०८०, शुक्रबार ११:३८
67 views 0 secs

सिन्धुलीमा छोराले आफ्नै बुवाको हत्या गरेका छन् । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ शिखरडाँडाँका ३२ बर्षीय दावा घिसिङले आफ्नै बुवा ७२ बर्षीय बुद्धिमान घिसिङको टाउँकोमा फलामको रड प्रहार गरेर हत्या गरेका हुन् । बुधबार(हिजो) बेलुका ८ः४५ बजेको समयमा छोराले रड प्रहार गर्दा बुवाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता चिरन्जीवी दाहालले […]

FEATURE
on ८ मंसिर २०८०, शुक्रबार ११:२३
75 views 0 secs

८ मंसिर, काठमाडौँ। बच्चाको लागि आफ्नो जीवनमा आमाबाबु हुनु धेरै महत्त्वपूर्ण छ। किनभने बच्चाको लागि आमाबुवा दुबैको आ-आफ्नै ठाउँ हुन्छ। तर कहिलेकाहीं अ’वस्था यस्तो हुन्छ कि आमाले बाबुको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ भने कहिले बाबुले पनि आमाले जस्तै बच्चाको हेरचाह गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा आज हामी तपाईलाई एक यस्तो व्यक्तिको बारेमा बताउन गइरहेका छौँ जो […]

FEATURE
on ८ मंसिर २०८०, शुक्रबार १०:३६
77 views 0 secs

८ मंसिर, काठमाडौँ। असोज १ गतेदेखि आफूखुशी गैरहाजिर रहेका नेपाल प्रहरी अस्पतालमा कार्यरत एक जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई सात दिनभित्र उपस्थित हुन गृह मन्त्रालयले निर्देशन दिएको छ। गृह मन्त्रालयले सूचना प्रकाशन गर्दै प्रहरी अस्पताल मेडिकल रिसर्च युनिट महाराजगंज दरबन्दी भएका प्राविधिक प्रहरी निरीक्षक टंक भट्टराईलाई सात दिनभित्र हाजिर हुन निर्देशन मन्त्रालयले दिएको हो। सो अवधिमा चित्तबुझ्दो […]

FEATURE
on ८ मंसिर २०८०, शुक्रबार ०९:१२
102 views 1 sec

८ मंसिर, काठमाडौँ। महोत्तरीबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको आठ लाखभन्दा बढी रकमसहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार भारतबाट मोटरसाइकलमा नेपाल आउँदै गरेका महोत्तरीकै सम्सी गाउँपालिका-३ बस्ने २८ वर्षीय रमेशकुमार साह र रामगोपालपुर नगरपालिका सहसौलाका ३२ वषर्ीय अनिल चौधरी पक्राउ परेका हुन् ।सशस्त्र प्रहरी बल, नेपाल बोर्डर ओउट पोष्ट पोखरभिण्डाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ […]

FEATURE
on ८ मंसिर २०८०, शुक्रबार ०७:४४
79 views 0 secs

८ मंसिर, काठमाडौँ । एउटा हातमा नेपालको राष्ट्रिय झण्डा र अर्को हातमा मोबाइल बोकेर हस्याङफस्याङ दगुरिरहेका सुदिप सुवेदी हतारमा देखिन्थे । बल्खु परीक्षा नियन्त्रण कार्यालयकाे चोकबाट दुर्गा प्रसाईंको र्‍याली छिचोलेर कलंकीतर्फ हिंडिरहेका सुदिप जति हतारमा हिंडे पनि पुग्ने कुनै गन्तव्य थिएन । सँगै आएका आफ्ना सहयात्रीबाट अलग्गिएपछि सुदिप उनीहरूकै खोजीमा थिए । बिहान धादिङको नौबिसेबाट […]