लालबाबु पण्डितलाई लक्ष्य गरी बम विस्फोट
विराटनगर: नेकपा एमालेका नेता एवम् प्रतिनिधिसभामा मोरंगको निर्वाचन क्षेत्र नम्बर ६ का उम्मेदवार लालबाबु पण्डित चढेको गाडीलाई लक्षित गरी मोरंगको बुढीगंगा गाउँपालिकामा बम विस्फोट गराइएको छ। मंगलबार बिहान घरदैलो अभियानका लागि जाने क्रममा बुढीगंगा गाउँपालिका वडा नम्बर ५ जाने क्रममा हात्तीमुढा नजिकै बम विस्फोट भएको हो। पण्डितका सहयोगी तथा विद्यार्थी नेता ओसम आलमले सवारीलाई लक्षित गरी […]