मैदानमा तन्नेरी उम्मेदवारहरू
देश हाँक्नुपर्ने सक्षम युवाहरू म्यादी प्रहरीमा जान बाध्य छन् । अनि म्यादी प्रहरीका लागि पनि असक्षम व्यक्तिहरू नेतृत्वमा छन् । के यसपालि हामी यसमा परिवर्तन गर्न सक्छौं ?’ फेसबुकमा यस्तो तिखो टिप्पणी गर्ने युवा हुन्– मिलन पाण्डे । आफ्नै आँखाले म्यादी प्रहरीहरूको अवस्था देखेपछि फेसबुकमा उपरोक्त टिप्पणी गर्ने पाण्डे आफैं पनि विवेकशील साझा पार्टीका तर्फबाट […]