651 views 0 secs 0 comments

काठमाण्डौमा हुरीबतासको त्रासले सर्वसाधारण बाहिर निस्कन सक्ने अवस्था छै

In समाज
२४ जेष्ठ २०७६, शुक्रबार ०५:४४

उपत्यकासहित आसपासका केहि जिल्लाहरुमा अहिले बिहानैदेखि हुरी बतास सहित पानी परिरहेको छ ।

हुरीबतासको त्रासले सर्वसाधारण बाहिर निस्कन सक्ने अवस्था छैन । बिगत केहि दिनदेखि बेलुकीपख हुरी चल्ने गरेको भएपनि आज भने बिहानैदेखि हुरीबतास चल्दै पानी परेको हो । मनसुन शुरु हुने अवस्थामा यस्ता समस्याहरु आइरहने । सर्तक रहन मौसमविदहरुले सुझाव दिएका छन् ।