कबडी खेल प्रतियोगिता हुँदै : जुम्ला

In खेलकुद
४ जेष्ठ २०७६, शनिबार १२:०२

कबडी खेल प्रतियोगिता
जेठ ४
जुम्लाको हिमा गाउँपालिका –१ स्थित देवारगाउँ रंगशालामा आगामी जेठ २५ गते देखि हुने राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगिताका लागि गाउँपालिकाले कालिका माध्यामिक विद्यालय बड्की र अन्नपूर्ण माध्यामिक विद्यालय बीच कबडी खेल प्रतियोगिता हुँदै ।

तस्वीर मानदत्त रावल, रासस, जुम्ला